September 3, 2015
आज बिहान ९ बजे बाट सुरु भएको नेपाल ओलम्पीक कमिटिको नयाँ कार्यसमितिको लागि भएको मतदान सकिएको छ । २६ ओटै सघंका प्रतीनिधिहरु ले मतदान गरेका थिए । नयाँ अध्यक्षमा जिवन राम श्रेष्ठ चयन भएका छन । जिवन रामले १७ र उमेश श्रेष्ठ ले ७ भोट प्राप्त गरेका थिए । महासचिबको लागि भएको मतदानमा टेन्डी लामाले १७, छिम्मी […]
September 3, 2015
२००६ मा कतारको दोहामा भएको पन्ध्रौ एसियाली खेलकुदमा कास्य पदक जित्दै नेपालको शिर थाडो गराउने तेक्वान्दोकी महिला खेलाडी मनिता शाही भोली अमेरिका जादै छिन । उक्त एसियान गेम्समा नेपालले तीनवटा कस्य पदक जितेको थियो । ३२ बर्षकी मनिता शाही प्रशिकक्षण लिने र दिने दुबै सिलसिलाको लागि अमेरिका जान लागेकी हुन। उनि रखेपका पूर्व प्रशिक्षक कुमार […]
September 3, 2015
भाद्र १७, काठमाडौं आज सातदोबाटो स्तिथ नेपाल ओलम्पीक कमिटिको आफ्नै भवनमा चुनाब हुँदै छ । एन.ओ.सिको अध्यक्षको लागि अहिलेका महासचिब जीवन राम श्रेष्ठ र उपाध्यक्ष उमेशलाल श्रेष्ठ उठेका छन । बिधान अनुसार २१ दिन अगाडी सुचना नपाएको भनेर एन्फा अध्यक्ष गणेश थापाले बिरोध गरेपछी श्रावण २१ गतेको निर्वाचन स्तगित भएको थियो । त्यसपछी नयाँ प्रकृया […]
September 2, 2015
अखिल नेपाल फुटबल संघ एन्फा का अध्यक्ष गणेश थापाले अदालतको मानहानी हुने गरि बुधबार पत्रकार सम्मेलन गरेका छन् । पुनरावेदन अदालत पाटनले एन्फाको बुधबारका लागि तय साधारण सभा रोक्न अन्तरिम आदेश जारी गरेपछि थापाले पत्रकार सम्मेलन प्रक्रिया पुरा गरेको जीकिर गरेका छन् । एन्फा उपाध्यक्ष कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर र सदस्य पंकज नेम्बाङले विधान […]
September 2, 2015
नेपालले समुहमानै कमजोर प्रतिद्धवन्दि साउदी अरेविया विरुद्ध बिहिबार प्रतिष्पर्धा गर्दै छ । प्रतियोगितामा ४ खेलमा ४ वटामानै पराजित भएको साउदी विरुद्ध नेपाल स्वभाविक रुपमा बलियो लयमा हुने छ । यद्धपि प्रतियोगितामा नेपालको एक पराजय उपाधिका लागि निकै मंहगो पर्ने निश्चित छ । अफगानिस्तान उपाधि अभियानमा बलियो दाबेदार रहंदा नेपाल प्रतियोगितामा दोस्रो नम्बरमा रहंने पक्का छ । समुहमा अफगानिस्तानसंगको फराकिलो हार […]
September 2, 2015
सर्वाधिक धनराशीको प्रथम सीएमसी भरतपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि योङस्टार कावासोतीले जितेको छ । वीरेन्द्र बहुमुखी क्याम्पस खेल मैदानमा वुधबार सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा बसन्तपुर युनाइटेड माडीविरुद्ध जित हात पार्दै योङस्टारले १ लाख ११ हजार १ सय ११ रुपैयासहितको उपाधि जितेको हो । दोस्रो भएको माडीले ५५ हजार ५ सय ५५ रुपैया पुरस्कार पाएको छ । निर्धारित समयमा १–१ […]
September 2, 2015
तेक्वान्दो राष्ट्रिय टिमका खेलाडी रोहित तामांगले सुनिता तामाङ्ग संगको दुइ बर्षे प्रेम सम्वन्धलाई विवाहमा परिणत गरेका छन् । २६ बर्ष अघि सिन्धुपाल्चोकमा जन्मिएका तामाङ्गले नुवाकोटकी २१ बर्षे स्वास्थ्यकर्मी सुनितालाई आफ्नो अर्धाङगीनीको रुपमा बुधबार घर भित्राएका हुन् । माउन्ट एभरेष्ट अन्तराष्ट्रिय आमन्त्रण तेक्वान्दोका रजत पदकधारी तामाङ्गको विवाहमा उनका परिवारका साथै तेक्वान्दो राष्ट्रिय टोलीका सदस्य, प्रशिक्षक तथा […]
September 2, 2015
आज अखिल नेपाल फुटबल सघंले हिजो आएको पुनरावेदन अदालतको आदेशको बारेमा र पर्सी बाट बाट हुने भनिएको राष्ट्रिय लिगको अवस्था बारे जानकारी दिनको लागि सतदोबाटो स्थितआफ्नो कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा सघंका अध्यक्ष गणेश थापाले साधारण सभाको लागि एन्फाले सम्पुर्ण प्रक्रिया पुर्याएको जनाए । पत्रकार सम्मेलनमा थापाले भने:” ६०, ४० र २१ […]
September 2, 2015
अखिल नेपाल फूटबल सघ (एन्फा) ले यही आउदो भाद्र १८ गते बाट हुने भनेको राष्ट्रिय लिगको खेलहरु सार्ने निर्णय गरेकोछ । हिजो भएको कार्यकारी सदस्यको बैठकमा एन्फाले उक्त निर्णय गरेको छ । एन्फाले राष्ट्रिय लिगको लागि नयाँ मिती तय नगरेको भए पनि भित्री स्रोतले जनए अनुसार भाद्र १८ बाट खेलहरु सुरु हुने प्रबल सम्भावना रहेको […]
September 1, 2015
हाम्रो खेलकुद काठमाडौं, भदौ १५ – नेपाल एसिसी यु–१९ एसिया कपको लागि छनोट भएको छ । मलेसियामा सञ्चालन भइरकेको एसिसी यु–१९ प्रिमियर लिगको शीर्ष तीनमा पर्ने टोली एसिया कपका लागि छनोट हुने भएपछि नेपालको स्थान पक्का भएको हो । मलेसियन क्रिकेट संघले पनि नेपालसँगै अफगानिस्तान र मलेसिया एसिया कपको लागि छनोट भएको उल्लेख गरेको छ […]