September 11, 2015
काठमाडौं, भदौ २५ गते । प्रभात इङलिस उमाविकी अन्जु सुवालले चौथो राष्ट्रव्यापी विद्यालयस्तरीय खुला टेबलटेनिस प्रतियोगितामा शुक्रबार स्वर्ण जितेकी छन् । शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपाल तथा पुष्पकुञ्ज माविद्वारा संयुक्त आयोजित प्रतियोगिताको यु–१२ गल्र्स सिंगल्सको फाइनलमा अन्जुले विजेश्वरीकी दुर्गा राजभण्डारीलाई १३–११, ११–७ र ११–६ को सोझो सेटमा पराजित गरिन् । प्रभातकी मन्जु सुवाल […]
September 11, 2015
भाद्र २५,पोखरा अनिल शाहि र शक्ति शर्मा पोखरा रंगशालामा जारी दोश्रो पोखरा ओपन टेनिस प्रतियोगिताको मेन्स सिंगलतर्फ उपाधीका लागि भिड्ने भएका छन् । शुक्रबार सम्पन्न प्रतियोगितामा अनिलले नविन मगरलाई ६–४, ६–२ ले तथा शक्तिले निरज थापालाई ६–४,६–३ ले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । ‘बि’ तर्फको उपाधी नविन श्रेष्ठले जिते । उनले फाइनल […]
September 11, 2015
राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव नियुक्तीमा स्वेच्छाचार र ग्रैह कानुनी निर्णय गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई कारवाही गर्न प्रधानमन्त्री सुशिल कोइरालालाई पत्राचार गरेको छ । राखेपका अध्यक्ष रहेको पौडेलले आफ्नो पार्टी नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघका उपाध्यक्ष केशवकुमार विष्टलाई सदस्य सचिवमा नियुक्त गरेका थिए […]
September 11, 2015
काठमाडौा २५ भदौ । आरुणी सेकेण्डरी स्कुलको आयोजनामा दोस्रो श्रीराम स्मृती अन्तरविद्यालय छात्र भलिबल प्रतियोगिता आगामी भदौ २९ देखि हुने भएको छ । पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल हिक्मत दाहालले विद्यालयस्तरको खेलकुदलाई प्रोत्सहान गर्न र समग्र खेल विकासलाई सहयोग पुर्याउन प्रतियोगिताको आयोजना गरीएको बताए । प्रिन्सीपल दाहालले प्रतियोगिताको कुल लागत १ लाख ८३ हजार रहेको जानकारी गराए । असोज २ सम्म संचालन […]
September 11, 2015
न्यु समिट स्कुलले दशौ क्विइक्स चिजबल ग्रीनल्याण्ड बास्केटबल प्रतियोगितामा शुक्रवार बिजयी शुरुवात गरेको छ । सिनियर ब्वाईजको आफ्नो पहिलो खेलमा न्यु समिटले बालबिकासलाई २३–१६ ले रोक्यो । बिजयी टिमका लाक्पा शेर्पाले ९ स्कोर गरे । सिनियरतर्फ ग्लीनवर्डले फेरिल्याण्डलाई ३२–…१४ र हिमालय हेल्थ चाइल्ड एकेडेमी (एचएचसीए)ले ज्ञान सिन्धुलाई ७४–३४ ले हराए । ग्लीनवर्ड र हिमालयको जितका लागि क्रमश जीयो किनोशित्ताले १२ […]
September 11, 2015
भाद्र २५, काठमाडौं । मलेशियामा हुने यु-१९ विशकप छनोट प्रतियोगिताको लागि क्रीकेट एसोसिएसन नेपाल (क्यान)ले १८ जना खेलाडिको नाम घोसना गरेको छ । छनोट प्रतियोगिता यही आउने अक्टोबर १४ बाट २३ सम्म चल्ने छ । टोलिको नेतृत्व राजु रिजालले गर्ने छन भने उप-कप्तान मा सेख आरिफ रहेका छन । क्रीकेट एसोसिएसन नेपाल (क्यान)ले गोसणा गरेको १८ […]
September 11, 2015
भाद्र २५, काठमाडौं । पाटनको पुनरावेदन आदलतले नेपाल ओलम्पिक कमीटिको नाममा बुधवार दुई वटा आदेश जरी गरेको छ । आदालतको आपहेलनको बिषयमा नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले रिट दाएर गरेका थिए । दावाले दाएर गरेको रिटमा सुनुवाइ गर्दै पुनरावेदन आदालतले ओलिम्पिक कमिटिलाई सात दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । साउन […]
September 10, 2015
२४ भाद्र हाम्रो खेलकुद | दिपेश तिमल्सिना एन्फाद्वारा नियुक्त बेल्जियन प्रशिक्षक प्याट्रिक ओजेम्सको आगमनसंगै नेपालको खेलशैलीमा परिवर्तन आउन सक्ने बुझिएको छ| भारतविरुद्ध नेपालको खेल हेर्न स्वयं पुणे पुगेका प्याट्रिकले खेलपश्चात नेपालको खेलशैली नेपाली खेलाडीले अवलम्बन गर्न नसक्ने विश्लेषण गरेको बताएका थिए| लामो पास खेलेर अट्याक गर्न खोजेपनि शारिरिक रुपमा विपक्षीभन्दा कमजोर नेपाल भारतसंगको खेलमा फिका […]
September 10, 2015
प्राइम कलेज र गोल्डेनगेट इन्टरनेसनल कलेज एनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । प्राइमले एलआरआई कलेजलाई ५९–५४ ले पराजित गर्यो । प्राइमको जितमा शशि पराजुलीले १९ अंक योगदान गरे । अन्तिम तथा चौथो क्वाटरमा २८–१७ को अग्रता बनाउदै प्राइमले जितको आधार खडा गरेको थियो । तेश्रो क्वाटरको समाप्तिसम्म प्राइम ३१–३७ ले पछाडि […]
September 10, 2015
प्रथम अन्तरमावि छात्र फुटबल प्रतियोगिता पोखरा, २४ भदौ। शान्तिदीप बोर्डिङ स्कुल, ताराकुञ्ज बोर्डिङ स्कुल, अमरसिंह नमुना उमावि नेपाली विभाग र पोखरा एकेडेमी बाटुलेचौर पोखरा–२७ हेमजा मिलनचोक खेलमैदानमा जारी प्रथम अन्तरमावि छात्र फुटबल प्रतियोगिता–२०७२ को क्वाटरफाइनलमा प्रवेश गरेका छन्। नेपाल विद्यालय फुटबल सङ्घ कास्कीको आयोजनामा बिहीबार सम्पन्न पहिलो प्रिक्वाटरफाइनल खेलमा शान्तिदीप बोर्डिङ स्कुलले अञ्जुली बोर्डिङ स्कुललाई […]