September 14, 2015
काठमाडौं, भाद्र २८ । आज भएको राष्ट्रिय लिगको पहिलो खेलमा नेपाल पुलिस क्लब र मनाङ मरस्याग्ङ्दीले गोल रहित खेल खेलेका छन । खेलको निर्धारित ९० मिनटसम्म दुबै टिमले गोल गर्न नसकेपछी खेल बराबारीमा टुङिदै दुबै टिमले १-१ अंक बाडेका छन | रबिन श्रेष्ठ, भोला सिल्वाल, जुमानु राइ र रितेश थापा बिना मैदानमा उत्रेको पुलिसकोलागि सुमन सुबेदिले […]
September 14, 2015
काठमाडौं, भाद्र २८ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५२ औं बार्षिक उत्सवका अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चका दुई पदाधिकारी, सदस्यसहित चार पत्रकारलाई सम्मानित गरेको छ । मञ्चका प्रथम उपाध्यक्ष ध्रुब तुलाधर, महासचिव महेश आचार्य, सदस्य प्रजित शाक्य र फोटो पत्रकार राजेन्द्र चित्रकारलाई युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र राखेप सदस्य सचिव केशवकुमार विष्टले […]
September 14, 2015
नेपाल प्रहरी ०-० मनाङ मर्स्याङदि खेल सुरु: देउसो ३:३५ स्थान: सातदोबाटो, एन्फा कम्प्लेक्स मनाङ : बिशाल्, बिराज, बिक्रम्, सिसको, मोउसा, शिव , डोडोज , अनिल , सुजल , बिशाल राई, दिपक नेपाल पुलिस क्लब: रोशन, सुरज, सन्तोश्, कपिल्, निर कुमार, दिनेश , अजित , हरि, भरत , बिनोद । खेल सकिएको छ र यस्को साथ […]
September 14, 2015
भाद्र २८,काठमाडौं । एएफसि उ१६ च्याम्पिओन्शिपको छनोट चरण खेल खेल्न हिनेको नेपाल यु १६ फूटबल टोलिले टुर्किको इस्तान्बुल एयरपोर्टमा केमेरूनका सामुएल इटो सँग भेट गरी फोटो खिचेका छन | ईंग्लिश क्लब चेल्सी पछी इभेर्टोन अनि इटालिको स्याम्पदोरिया हुँदै इटो हाल टुर्किको अन्तल्यस्पोर् क्लब मा आबद्ध छन | टुर्क्मेनिस्तानमा हुन लागेको छनोट चरणमा नेपालले बुधवार जोर्डन बिरुद्ध […]
September 14, 2015
काठमाडौं, भाद्र २० । आज सामाखुशी फूटसलमा भएको पूर्व राष्ट्रिय खेलाडी र नेपाल खेलकुद पत्रकार मन्च बिचको खेल १४-१४ को बराबरीमा समाप्त भएको छ। पूर्व खेलाडिहरुको नेतृत्व पूर्व कप्तान हरी खड्काले र मन्चको कप्तानी अधक्ष्य अजय फुयांलाले गरेका थिए । मन्चको तर्फ बाट प्रज्वल शाक्यले ६, निशान सुचाले ५, अदर्श ढकालले २ र दिल तामाङले […]
September 14, 2015
भाद्र २८,काठमाडौं । नेपाली राष्ट्रिय लिग आज बाट पुन: सुचारु हुँदैछ| वैशाख १२ गतेको विनाशकारी भुकम्पका कारण रोकिएको लिग फेरि सुरु भएको हो| प्रशिक्षक प्याट्रिक ओजेम्सलो लिग सुरुहुनु अगावै तिन दिन राष्ट्रिय टोलीको प्रशिक्षण लिएर खेलाडीहरुको खेलस्तर र खेलशैली केहि हदसम्म बुझिसकेका छन्| ओजेम्सले भारतविरुद्धको खेलका लागि परेका ३० खेलाडीहरु लिएर प्रशिक्षण गरेका थिए| लिगमा […]
September 13, 2015
लक्षमी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लब भोली हुने राष्ट्रिय लिगको ३३औं खेलमा आमने सामने हुँदैछन्| वैशाख १२ गतेको भुकम्प पश्चात रोकिएको लिग फुटबल भोलिबाट पुन सुचारु हुँदैछ| घरेलु फुटबलका दुई चिर प्रतिद्वन्दिबिचको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ| साफ यु१९ च्याम्पिएनसिप आयोजना गरिएको एष्ट्रो टर्फ भएको मैदानमा पहिलोपटक क्लब फुटबलको खेल आयोजना हुँदैछ| […]
September 13, 2015
काठमाडौं, भदौं २७ नेपाल खेलकुद पत्रकार मञ्चले आफ्नौं २० औं बार्षिकोत्सवको अवसरमा आइतबार मञ्चको केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा चियापान कार्यक्रमको आयोजना गयो । सो अवसरमा मञ्चका अध्यक्ष अजय फुयालले सबै खेलपत्रकारलाई शुभकामना दिदै हरेक बर्ष आयोजना हुने पल्सर स्पोर्टस् अवार्डको मिति चाडै सार्वजनिक गरिने जानकारी गराए । ‘विनाशकारी भूकम्पका कारण सबै क्षेत्रमा त्यसको प्रभाव परेको छ […]
September 13, 2015
काठमाडौ, २७ भदौ । भारतको पुनेमा भएको वाको एसियन किक बक्सीङमा पदक विजेता आरति तामाङ र विन्दा नेपालीलाई आइतबार एक कार्यक्रमका विच सम्मान गरीएको छ । पदक विजेता खेलाडीलाई ओखलढुङ्गा–काठमाडौ एमाले सम्पर्क मञ्चले सम्मानपत्र र फुलमाला लगाई सम्मान गरेको छ । सुकेधारामा आयोजित कार्यक्रममा ओखलढुङ्गाका क्षेत्र नम्बर १ का सभासद यज्ञ राज सुनुवारले उनिहरुलाई थप सफलताको शुभकामना दिदै सम्मान गरे । […]
September 13, 2015
भाद्र २७, काठमाडौं । पाटनको थ्री स्टार क्लबले राजेन्द्र तामाङलाई क्लबको नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । यसका साथै पुर्व प्रशिक्षक अन्जन के.सि क्लबको प्रशिक्षकको पद बाट मुक्त भएका छन । नयाँ प्रशिक्षक राजेन्द्र तामाङले आजबाट नै पद बहार गर्दै टोलीलाइ अभ्यास गराएक थिए । आज थ्री स्टार क्लबले एन्फा कोम्प्लेक्समा अभ्यास गरेको थियो । राष्ट्रिय […]