September 18, 2015
काठमाडौं, असोज १ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद– २०७२ मा प्रयोग हुने लोगो र मस्कट शुक्रबार सार्वजनिक गर्यो । सातौं राष्ट्रिय खेलकुद तयारी सचिवालयका प्रमुख कमल खनाल संयोजक तथा प्रोफेसर राधेश्याम मुल्मी र रमेश खनाल सदस्य रहेको तीन सदस्यीय छनोट समितिले छनोट गरेको लोगो र मस्कट सार्वजनिक गरिएको […]
September 18, 2015
काठमाडौं, असोज १ । आज भएको राष्ट्रिय लिगको खेल मा थ्री स्टार क्लब र मनाङले ड्र खेलेका छन । यो ड्र सगैं झापा पहिलो स्थानमा यथावत रह्यो । आजको खेल जितेको भए थ्री स्टार क्लब पहिलो स्थान मा उक्लने थियो । अब झापा २ अकं ले अगाडी छ तर थ्री स्टारले एक खेल कम खेलेको […]
September 18, 2015
काठमाडौं, असोज १ । नेपाली राष्ट्रिय यु-१६ फूटबल टिमले आज किर्गिस्तान सँग एसियन कप चनोट चरणको दोस्रो खेल खेल्दै छ । खेल बिस्केकमा बेलुका ७:४५ नेपाली समयमा हुने छ । नेपालले आज जितेमा फाइनल चरणमा पुग्ने सम्भावना प्रबल हुने छ । नेपालले पहिलो खेलमा जोर्डनलाई २-१ ले हराएको थियो, नेपालका लागि दुबै गोल रेजिन सुब्बाले गरेका […]
September 17, 2015
काठमाडौं, भदौ ३१ – एपिएफका प्रशिक्षक कृष्ण थापालाई लिगमा एन्फाको षडयन्त्र देख्नु तथा झापा र मोरङबीचको खेलमा मिलेमतोको आरोप लगाउनु महंगो परेको छ । त्यहि विषयलाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार प्रशिक्षक थापासँग स्पष्टिकरण माग गरेको छ । रुस्लान थ्री स्टारसँगको खेलपछि मंगलबार थापाले भनेका थिए ‘झन्डै ५ महिनापछि लिग सुरु भयो […]
September 17, 2015
भाद्र ३१ | हाम्रो खेलकुद ए.एफ्.सी यु१६ च्याम्पिएनसिपको छनोट चरणको प्रतियोगितामा भोलि घरेलु टोली किर्गिस्तान विरुद्ध खेल्दा टोली होसियार हुनुपर्ने प्रशिक्षक उपेन्द्रमान सिंहले बताएका छन्| प्रतियोगिताको पहिलो खेलमा जोर्डनलाई २-१ले पराजित गरेको नेपाल समुह ‘बि’को दोश्रो स्थानमा रहेको छ| समुहको अर्को खेलमा किर्गिस्तान विरुद्ध २-०को जित दर्ता गर्दै ओमान शिर्ष स्थानमा रहेको छ| प्रशिक्षक उपेन्द्रमान […]
September 17, 2015
सूर्य नेपाल गल्फ क्लब टुर छनोटका विजेता विकास बोगटीसहित निश्चयजंग रायमाझी र शिवराम पौडेलले व्यवसायिक खेलाडीमा रुपान्तरण भएका छन् । तीन दिने छनोटमा २२ ओभरलाई व्यवसायिक खेलाडी छनोटको आधार बनाइएको थियो । नेपाल प्रोफेसनल गल्फर एसोसिएसन (नेपाल पिजिए) का सल्लाहकार धनश्याम थापाले व्यवसायिक खेलाडीलाई कार्ड वितरण गरे । व्यवसायिक खेलाडीमा रुपान्तर भएपनि निश्चयजंगले भने कार्ड‘होल्ड’ […]
September 17, 2015
काठमाडौं, भाद्र ३१ । भर्खरै भारत विरुद्ध भएको मैत्रिपुर्ण खेलमा डेब्यु गरेका नवयुग श्रेष्ठ राष्ट्रिय टोलीमा चम्कने सक्ने अभिव्यक्ति राजु तामाङले दिएका छन्| बिहिबार भएको राष्ट्रिय लिगको विभागिय डर्बीमा ह्याट्रिक गर्दै आर्मीलाई ३-०को जित दिलाएका नवयुग विगत दुई वर्षदेखि चर्चामा आएका हुन्| राष्ट्रिय टोली एवं आर्मीका मिडफिल्डर राजु तामाङले नवयुगको खेललाई यसरी बयान गरे: ‘विभागिय […]
September 17, 2015
राष्ट्रिय लिगमा भोलि दिनको साँढे तिन बजे मनाङ मर्स्याङ्दि क्लब र थ्रि स्टार क्लब भिड्दैछन्| सातदोबाटो स्थित एन्फा कम्पलेक्सको एष्ट्रो टर्फ मैदानमा हुने खेलमा दुवै टोली जितको आशा लिएर मैदानमा उत्रनेछन्| खेलअघि दुवै टोलीलाई आफ्नो पछिल्लो खेल गुमाएका महत्वपुर्ण खेलाडीहरुको सहयोग पनि मिल्नेछ| थ्रि स्टारका पुर्व खेलाडी विराज महर्जन यसपटक मनाङबाट खेल्दैछन् भने मनाङका पुर्व […]
September 17, 2015
मनाङ र थ्रि स्टार भोली राष्ट्रिय लिगको ३८औं खेलमा आमने सामने हुदैंछन्| सातदोबाटोको एन्फा कम्प्लेक्सको एष्ट्रो टर्फ मैदानमा दिनको साँढे तिन बजे खेल सुरु हुनेछ| दुवै टिमको सम्भावित एघार तल दिइएको छ: थ्रि स्टार: किरण चेम्जोङ रजिन धिमाल – पिटर सेगुन – सन्दिप राई – सागर थापा विक्रम लामा -निराजन खड्का जगजित श्रेष्ठ सन्तोष साहुखल […]
September 17, 2015
काठमाडौं, भाद्र ३१ । आज सतदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको पुलिस र आर्मी बिरुद्धको राष्ट्रिय लिगको खेलमा नेपाल आर्मी ३-० ले बिजयी भएको छ । बिजयी टोलिका लागि तीनै गोल नवयुग श्रेष्ठले गरेका थिए । लिगको मह्त्वपुर्ण विभागिय डर्वि भिडन्तमा आर्मीका नवयुग श्रेष्ठ चम्किएपछि नेपाल पुलिस क्लब ३–० ले स्तब्ध भएको छ । विहिबार भएको खेलमा […]