September 20, 2015
नेपाल यु-१६ १-३ ओमान १६ स्थान: बेस्केक, किर्गिस्तान समय: २ :४५ (नेपाली समय) कृपया रिफ्रेस गर्नुहोश नेपाल ११ – अर्पन कार्की, सुमन अर्याल – रोमन लिम्बु – अनोश मगर – लक्ष्मण परियार, अभिशेक रिजाल – सेसेहाङ अङ्देम्बे – मनिश बहादुर कार्की – अशोक थापा, दिनेश हेन्जन – रेजिन सुब्बा फाइनल स्कोर ! नेपाल १—३ ओमान ९० + २’ ओमानले तेस्रो गोल […]
September 20, 2015
काठमाडौं, असोज ३। नेपाली राष्ट्रिय यु-१६ फूटबल टिमले आज ओमान सँग एसियन कप चनोट चरणको तेश्रो तथा अन्तिम खेल खेल्दै छ । खेल बिस्केकमा दिउसो २:४५ नेपाली समयमा हुने छ । नेपालले आज बराबरी अथवा जित हात पारेमा छनोट पक्का हुनेछ। हार बेहोरेको खण्डमा नेपालले अन्य खेलको नतिजा पर्खनु पर्नेछ| नेपालले पहिलो खेलमा जोर्डनलाई २-१ ले […]
September 20, 2015
काठमाडौं, असोज ३ गते । नेपाल यु-१६ फूटबल टिमले आज एफसी कपको छनोत चरणको अन्तिम खेल ओमान बिरुद्ध खेल्दै छ । नेपालले यस अघिको दुई खेलमा जोर्डनलाई २-१ र आयोजक किर्गिस्तानलाई ४-२ ले हराएको थियो । यस समुह बि मा नेपाल ६ अकंले पहिलो स्थानमा छ र आज ड्र मात्र गरेको खण्डमा पनि नेपाल भारतमा […]
September 20, 2015
त्रिभुवन आर्मी क्लब र सशत्र प्रहरी बलको टोली विभागिय डर्बीमा आमने सामने हुँदैछन्| लिगको अंकतालिकामा गोलअन्तरले तलमाथि परेका दुवै विभागिय टोलीको समान १४ अंक रहेको छ| आर्मीले यसअघिको खेलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराएको थियो| चोटका समस्याले सताएको पुलिस विरुद्ध आर्मीका नवयुग श्रेष्ठले ह्याट्रीक गरेका थिए| अर्कोतर्फ ए.पि.एफ् भने थ्रि स्टार […]
September 19, 2015
काठमाडौं, असोज १ – विनिता तामाङले दोस्रो माउन्ट एभरेस्ट खुला अन्तर्राष्ट्रिय आमन्त्रण गुडविल च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छिन् । पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको स्मृतिमा काभ्रेको धुलिखेलमा शनिबार सम्पन्न प्रतियोगिताका ४०–४५ केजी तौल समूहमा विनिताले स्वर्ण पदक जितेकी हुन् । उनले फाइनलमा ससमिनी बस्नेतलाई हराइएकी थिइन् । महिलातर्फकै ३०–३५ केजी तौल समूहमा सालिना लामा, ४५–५० केजीमा […]
September 19, 2015
लिगको शीर्ष स्थानमा आफ्नो अग्रता फराकिलो बनाउने लक्ष्य लिएर लुम्बिनिलाई घरेलु मैदानमा निम्त्याएको झापा ११ घरेलु मैदानमै स्तब्द भएको छ | दोमाला रंगशाला भएको खेलमा पूर्ण बहादुर गुरुङ्को १८ औ मिनेटको गोल निर्णायक साबित भयो | जितसंगै लुम्बिनिको १० खेलमा २ जित र १ बराबारीको साथ ७ अंक भएको छ | त्यसैगरी हार बेवोरेको झापा लिगको अग्र स्थानमा […]
September 19, 2015
अशोज २ – दिपेन्द्र पोखरेल – हाम्रो खेलकुद ५ जुन्, कुवालालम्पुरमा एएफसि यु-१६ प्रतियोगिताको छनोट चरणको ड्र सार्वजनिक भयो, नेपाल जोर्डन्, किर्गिस्तान र ओमान बिरुद्धको निकै अफ्ठेरो समुहमा पर्यो | यो भन्दा अघिको यु-१६ टोलिले घरेलु मैदानमा बहराइन्, ईराक र टुर्क्मेनिस्तानलाई पछी पार्दै समुहमा अब्बल रह्यो र थाइल्याण्डमा भएको फाइनल चरणको खेलमा दक्षिण एसियाकै एक मात्र […]
September 19, 2015
काठमाडौं, असोज २ गते । इन्ज्युरिले सताएको पुलिसको लिग सिजन जारी राष्ट्रिय लिगमा नेपाल पुलिस क्लबको प्रदर्शन सोचेअनुरुप हुन सकेको छैन, खेलाडीहरु घाइते हुनुनै टिमको नराम्रो रिजल्ट आउनुको कारण रहेको प्रशिक्षक स्वयं स्विकार्छन्| पुलिसका हेड कोच विराट कृष्ण श्रेष्ठलाई जब एक पत्रकारले पुलिसको घाइते खेलाडीहरुको अवस्थाबारे सोधे, तब श्रेष्ठले मुस्काउदैं भने, ‘मेरो पहिलो रोजाइको सेट […]
September 18, 2015
काठमाडौं, असोज १ गते । आज भएको एफसी यु-१६ को छनोट चरणको दोस्रो खेलमा नेपालले किर्गिस्तान यु-१६ लाई ४-२ ले हराउन सफल भएको छ । पहिलो हाल्फमा दुई गोलले पछी परेको नेपालले चारै गोल दोस्रो हाल्फमा गरेको हो । यो नतिजा ले नेपाल को एफसी फाईनल राउन्डमा छनोट हुने सम्भावना प्रबल बनाएको छ । भारतमा […]
September 18, 2015
नेपाल यु-१६ ४-२ किर्गिस्तान १६ स्थान: बेस्केक, किर्गिस्तान समय: ७:४५ बेलुका (नेपाली समय) सुरुवती ११ नेपाल: प्रेजेन तामाङ, रेजिन सुब्बा, अर्पन कार्की, सुमन अर्याल , रोमन लिम्बु , अभिशेक रिजाल, मनिश बहादुर कार्की (क), अनोश मगर , लक्ष्मण परियार, सेसेहाङ अङ्देम्बे, अशोक थापा किर्गिस्तान: एल्गार्ड, मलिक, मक्सत, अमंतुर, इमिर, अज़मत(क), अजिर्ज़ेत, ए. गुल्झिगित, ओरोज्बेक, अदिलेट, के. […]