September 25, 2015
स्वीस खबरहरुका अनुसार स्विजरल्यान्डका महान्यायधिवक्ताले फिफाका अध्यक्ष सेप ब्लाटर विरुद्ध अपराधिक अनुसन्धान सुरु गर्न आदेश दिएका छन्| विवादमा छाइरहने फिफा अध्यक्षले केहि महिनाअघि मात्र पुन: निर्वाचित भएपनि पद छाड्ने कुरा व्यक्त गरेका थिए| प्राप्त अपुष्ट जानकारीका अनुसार ब्लाटरविरुद्ध अपराधिक व्यवस्थापनको आरोप लाग्न सक्ने बताइएको छ | युएफाका अध्यक्ष मिसेल प्लाटिनीलाई करिब दुई मिलियन स्विस फ्रान्क्स […]
September 25, 2015
काठमाडौं, असोज ८ गते । आज झापाको सुरुङाको खेलमैदनमा भएको राष्ट्रिय लिगको खेलमा झापाले नेपाल आर्मी क्लबलाई २-१ ले पराजित गर्यो । नेपाल आर्मीको जारी राष्ट्रिय लिगमा यो पहिलो हार हो, अगिल्लो ९ वटा खेलमा आर्मी अपराजित थियो । यो जित सँगै झापा २१ अंकका साथ पहिलो स्थानमा उक्लिएको छ । लिग ब्रेक पछी भएको खेलहरुमा […]
September 25, 2015
अखिल नेपाल फुटबल संघले हिजो लक्ष्मीमार्ग रंगशालामा मोरङ र थ्रि स्टार बिचको खेलपछि रेफ्रिमाथि भएको आक्रमणका दोषीहरुलाई कडा कारवाहि गर्ने भएको छ| मोरङ र थ्रि स्टार विचको खेलको समापनपछि भएको घटनाक्रमको विषयमा बसेको अनुशासन कमिटीको बैठकले सो निर्णय गरेको हो| एन्फाको प्रतियोगिता नियमावली अनुसार तिन खेलाडी, प्रशिक्षक पारस चौधरी, मेनेजर चुमन बस्नेत र सहायक प्रशिक्षक […]
September 25, 2015
काठमाडौं, असोज ८ गते । प्राइम कलेज र मोर्गन इन्टरनेसनल कलेजले छैटौं काठमाडौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । प्राइम ब्वाइज र मोर्गन गल्र्समा च्याम्पियन बने । बल्खुस्थित आयोजक काठमाडौं बर्नहार्ट कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा प्राइमले एलआरआईलाई ४४–३४ ले पराजित गर्यो । प्राइमको जितमा प्रयुश श्रेष्ठले १३ अंक योगदान गरे […]
September 24, 2015
मोरङ, असोज ७ एक गोलले पछि परेको स्थितिलाई उल्टाउँदै थ्रि स्टारले जारी रेडबुल राष्ट्रिय लिगमा मोरङ फुटबल क्लबलाई ४-१ले पराजित गरेको छ| मोरङको लक्ष्मीनगर रंगशालामा भएको खेलमा मोरङले पहिलो गोल गर्यो| मोरङ्का लागि २८औं मिनेटमा स्ट्राइकर टेक बहादुर लिम्बुले अग्रता दिलाएका थिए| खेलभर आक्रमक रुपमा उत्रिएको थ्रि स्टारले हाफ टाइम नजिकिंदै गर्दा बराबरी गोल फर्काउन […]
September 24, 2015
काठमाडौं, असोज ७ चेस खेलाडी भएकै कारण दुई जनाले रुसमा छ बर्षे अध्ययन छात्रबृति पाएका छन् । पछिल्लो केही बर्षयता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चेसमा उच्च प्रदर्शन गरेपछि नेपाल बुद्धिचाल संघको सिफारिसमा रुपेश जैसवाल र विवेक थिङले छात्रबृति पाएका हुन् । दुवै खेलाडी बिहीबार रुस प्रस्थान गरेका छन् । उनीहरुले अब रुसको पिल्स फ्रेन्डसिप युर्निभसिटी अफ […]
September 24, 2015
काठमाडौं, असोज ७ सेन्चुरी बैंकको मुख्य प्रायोजन रहेको दोस्रो कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिता शनिबार सुरु हुने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने प्रतियोगितामा १० बैंक, ६ कर्पोरेट हाउस तथा १ दुतावास र १ सञ्चारमाध्यमको सहभागिता रहेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक एसएस इभेन्ट्सका प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटीले […]
September 24, 2015
एन्फा कम्पलेक्सको एष्ट्रो टर्फमा खेलिएको राष्ट्रिय लिगको खेलमा चोटले सताएको सुदुरपश्चिमलाई मनाङ मर्स्यीङ्दि क्लबले ६-०ले पराजित गरेको छ| झापा-११ लाई पछिल्लो खेलमा झापामै गएर १-१को बराबरीमा रोकेको सुदुरले यस खेलमा आफ्नो महत्वपुर्ण खेलाडिहरु चोटका कारण खेलाउन सकेन| आकाश थापा, अमित तामाङ, विरेन्द्र चन्द लगाएतका खेलाडी चोटका कारण खेल्न सकेनन् भने विमल घर्ति मगर र विदेशी […]
September 23, 2015
काठमाडौं, ६ असोज– राष्ट्रिय लिगले आधाभन्दा बढि खेलको कोशेढुङगा पुरा गरीसक्दा लिगको उपाधि होड थप रोमाञ्चक बन्दै गएको छ । १२ वैशाखको भुकम्पपछि स्थगित भएर पुन सुरु भएको राष्ट्रिय लिगमा झापाको प्रदर्शन खस्कीएसंगै उपाधि होड खुल्ला भएको हो । यद्धपि आफुलाई अब्बल मान्ने क्लबहरुको प्रदर्शन भने फेरीपनि सन्तोषजनक छैन् । यद्धपि आर्मी भने उपाधि दोबेदारीमा […]
September 23, 2015
काठमाडौं, असोज ६ – तीन खेलाडी अर्को बर्ष चीनमा आयोजना हुने फाल्डो सिरिज एसिया फाइनलका लागि छनोट भएका छन् । गोकर्ण गल्फ क्लबमा बुधबार सम्पन्न फाल्डो सिरिज नेपाल च्याम्पियनसिपमा आ आफ्नो विधामा च्याम्पियन बन्दै शिवराज माझी, तेन्जिङ छिरिङ र प्रतिमा शेर्पा छनोट हुन सफल भएका हुन् । एसिया फाइनल चीनको मिसन हिल्स गल्फ क्लबमा अर्को […]