default_image

ताजा समाचारहरु

nepal champ

September 28, 2015

यु १९ र १६ फुटबल टोली पुरस्कृत हुँदै

काठमाडौं, असोज ११- अघिल्लो महिला काठमाडौंमा साफ यु १९ च्याम्पियनसिप जितेको नेपाली टोली र गत साता एएफसी यु १६ को फाइनल चरणका लागि छनोट भएको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज दिउसो ३ बजे पुरस्कृत गर्दैछ । भारतलाई टाइब्रेकरमा हराउँदै बिमल घर्तीमगरको कप्तनमा रहेको नेपाली टोलीले पहिलो साफ च्याम्पियनसिप जितेको थियो । एन्फाले […]

September 28, 2015

रोहित मनाङबाट खेल्दै

काठमाडौं, असोज ११ गते । नेपाली टोली रक्षक रोहित चन्दलाई पाँच बर्ष पछि घरेलु फुटबलमा खेल्ने भएका छन् । उनले लक्ष्मी हुन्डाई मनाङ मस्याड्दीबाट लिग खेल्न लागेका हुन् ।   नागरिक दैनिकका अनुसार रोहित र मनाङबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर हुँदैछ । रेडबुल राष्ट्यि लिगमा १९ अंकसहित मनाडले अब ६ खेल खेल्न बाँकी छ । शीर्षस्थानमा […]

default_image

September 27, 2015

पुलिसलाई हराउँदै झापा शीर्षस्थानमा

काठमाडौं, असोज १० गते । आज झापाको सुरुङा खेल मैदानमा भएको राष्ट्रिय लीगको खेलमा कर्ण लिम्बुको दुई गोलको मदतले झापा ११ ले नेपाल पुलिस क्लबलाई २-० ले हराएको छ। यस अगिको खेल मा पनि आर्मी बिरुद्ध दुबै गोल गरेका  कर्ण लिम्बुले खेलको ४१औं मिनेटमा गोल गर्दै झापालाई अग्रता दिलाएका थिए। यसअघि खेलमा झापाले प्राप्त गरेको […]

ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङ (बाया) र महासचिव विश्व बम मल्ल।

September 27, 2015

ह्यान्डबल अध्यक्षमा गुरुङ निर्विरोध

काठमाडौं, असोज १० गते । नेपाल ह्यान्डबल संघको तेश्रो अधिवेशन तथा निर्वाचनले अघिल्ला कार्यसमितिका अध्यक्ष तेजबहादुर गुरुङलाई पुन: अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । अधिवेशनले गुरुङको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमितिको समेत चयन गर्‍यो । वरिष्ठ उपाध्यक्षमा रामकृष्ण केसी, महासचिवमा सन्देशकुमार रेग्मी तथा तथा कोषाध्यक्षामा मीठाराम अधिकारी निर्वारोध निर्वाचित भए । उपाध्यक्षमा ३५ मतसाथ जय […]

September 27, 2015

उमा कुङफुको डिप्लोमा ग्रेडिङ

काठमाडौं, असोज १० गते । नेपाल उमा कुङफु संघको आयोजनामा उमा कुङफु डिप्लोमा ग्रेडिङ आइतबार गौशालामा सम्पन्न भएको छ । दुईदिने ग्रेडिङमा दाङ, नुवाकोट, रुकुम र उत्तरी भेगीय उमा कुङफु, बुढानीलकण्ठका एक महिलासहित जम्मा ९ जना सहभागी थिए । उनीहरुलाई संघका अध्यक्ष उद्धव थापा मगर र सचिव सिद्धार्थ लामाले व्यवहारिक र सैद्धान्तिक ज्ञान दिएका थिए […]

September 27, 2015

थ्री स्टारले सुदुर पश्चिमको चुनौती पन्छायो

काठमाडौं, असोज १० गते । आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगको खेलमा थ्री स्टारले सुदुर पश्चिमलाई पराजित गर्दै लिग तलिकाको दोस्रो स्थानमा पुग्न सफल भएको छ । थ्री स्टार १-० ले बिजयी भएको हो ।  थ्री स्टार आज पहिलो रोजाईका खेलाडिहरु सागर थापा, बिजय गुरुङ र सेगुन बिना उत्रीएको थियो भने सुदुरले पछील्लो खेलमा […]

September 27, 2015

लावतीको उत्साह

काठमाडौं, असोज १० एपिएफका कप्तान गणेश लावती उत्साहित भएर आइतबार काठमाडौं फर्कदैछन् । उनी उत्साहित हुनुको कारण उनको जीवनको एउटा महत्वपूर्ण हिस्सा ओगटेको फुटबल हो । लामो समयपछि लिगमा ह्याट्कि गरेपछि उनको उत्साह बढ्नु स्वभाविक हो । व्यक्तिगत रुपमा उनको उत्साहमात्र बढेको होइन उनको ह्याट्किले टोलीले शनिबार बुद्ध एयर मोरङलाई हराएपछि ४-१ ले हराएपछि पुरा टोली […]

rajan and juna

September 26, 2015

खुला स्पोर्ट्स क्लाइम्बिङ – राजन र जुना पहिलो

काठमाडौं, असोज ९ गते । खुला स्पोर्ट्स क्लाइम्बिङ प्रतियोगिताको पुरुषमा राजनप्रसाद दुलाल र महिलामा जुना श्रेष्ठ शनिबार पहिलो भएका छन् । पुरुषमा गौरभ राजक दोश्रो र जीवन श्रेष्ठ तेश्रो भए । महिलामा फुरसाङ वाइबा दोश्रो र सुजिता चौधरी तेश्रो बने । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३ हजार, २ हजार र १ […]

mira and dinesh

September 26, 2015

गोदावारी रनिङ फेस्टिबलमा मिरा र दिनेश पहिलो

अशोज ९ , गोदाबरी मिरा राई र दिनेश महर्जनले दोश्रो गोदावारी रनिङ फेस्टिबलको दौडतर्फ पहिलो स्थान हात पारेका छन् ।गोदावरीमा भएको महिला २० किमि दौडमा भोजपुरकी मिराले पहिलो स्थान हात पर्न २ घण्टा ३० मिनेटको समय खर्चेकी थिईन् । सोहि समूहमा ललितपुरकी साक्षी राई र सासा प्रधान दोश्रो र तेश्रो भए । बेस क्याम आउटडोर […]

Manang Marsyangdi

September 26, 2015

मनाङ गती समात्दै

सात्दोबाटो स्थित एन्फा कोम्प्लेक्समा जारी राष्ट्र लिगमा मनाङले लुम्बिनीलाई २-० गोलले हराएको छ | रुपेश केसी र अनिल गुरुङको गोलको मद्दत्ले मनाङले खेलबाट पुर्ण ३ अंक बटुल्दै आफुलाई लिगको बल्लियो दाबेदर साबित गरेको छ | पस्चिमाञ्चल बिरुद्ध को सान्दार ६-० को बिजय पश्चात खेल मा उत्रेको मनाङ पहिलो हाल्फमा गोल गर्न चुक्यो | तर रुपेश केसीको ५५औ […]

Success

Thank you for your time.