September 30, 2015
असोज १३ – नयाँ दिल्ली नयाँ दिल्लीको सेन्ट स्टेफन क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको नेपाली यू–१९ टोलीले अभ्यासमा विजय दाहिया क्रिकेट क्लबलाई बुधबार हराएको छ । भारत भ्रमणमा रहेको नेपाली यू–१९ क्रिकेट टोलीले ४८.४ ओभरमा अलआउट हुँदै २ सय ३९ रन बनाएको थियो । कप्तान राजु रिजाले ८२ बलमा ६६ रन र योगेन्द्र कार्कीले ८० बलमा ६२ रन बनाए । […]
September 30, 2015
करिब डेढ दशकदेखि नेपालको खेलकुद पोशाक निर्माणमा सक्रिय रहेको आर जे स्पोर्टसले आफ्नो अनलाइन सेवा सुरु गरेको छ| नेपालको राष्ट्रिय फुटबल, क्रिकेट, बास्केटबल, भलिबल लगाएत विभिन्न खेलका पोसाक तयार गर्दै आएको आर जे स्पोर्टसले आजबाट आफ्नो अनलाइन स्टोर आरजे स्पोर्टस नेपाल डट कम (rjsportsnepal.com) सुरु गरेको छ| आजै एक समारोहविच राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र […]
September 30, 2015
काठमाडौं, असोज १३– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले केहि दिन भित्रै नेपाल क्रिकेट संघ (क्यान) पूर्नगठन गर्ने तयारी गरिरहेको छ । अन्तरिक विवादमा रुमलिएको क्रिकेटलाई निकास दिने भन्दै राखेपले पूर्नगठनको तयारी गरिरहेको राखेप सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए । क्रिकेट टोलीका कप्तान पारस खड्कासहित टोलीका अन्य सदस्यसँग सातदोबाटोमा बुधबार बिहान छलफल गर्दै सदस्य सचिव […]
September 30, 2015
काठमाडौं, असोज १३– नेपाली युवा टोलीका प्रशिक्षक बालगोपाल महर्जनले एएफसी यु–१९ च्याम्पियनसिप छनोटमा सफल हुनेमा आशा गर्न सकिने भएपनि दाबी गर्न नमिल्ने बताएका छन् । इरानमा शुक्रबारबाट सुरु हुने छनोटका प्रस्थान गर्नु एक दिनअघि टोली पाएका बालगोपालले भने,‘ उमेर समूह जति माथि हुँदै गयो । त्यति प्रतियोगिता चुनौतिपूर्ण र कठिन हुन्छन् । समूह चरणमा राम्रो […]
September 29, 2015
काठमाडौं, असोज १२ गते । थाइल्यान्डको बैंककमा हुने आठौं एसियाली उमेरसमूह पौडी च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई मंगलबार बिदाइ गरियो । असोज १४ देखि १७ गतेसम्म हुने च्याम्पियनसिपमा ८ खेलाडीसहित १२ सदस्यीय टोली च्याम्पियनसिपमा सहभागी हुँदैछ । पुरुषतर्फ गौरव महर्जनले ५० मिटर फ्रिस्टायल, निकोन पुर्जाले ५० मिटर फ्रिस्टायल र ब्रेस्टस्ट्रोक, पावेल शाहले ५० मिटर बटरफ्लाइ […]
September 29, 2015
काठमाडौं, असोज १२ गते । पाँचौं एसियाली जोरखाने स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार इरानको तब्रिज प्रस्थान गरेको छ । अक्टोबर ७ देखि १० तारिखसम्म हुने च्याम्पियनसिपमा अनुजसिंह श्रेष्ठ, सूर्यबहादुर बुढाथोकी, अनन्त अर्याल, कमल श्रेष्ठ, अरुण सापकोटा तथा राजन सिलवालले प्रतिस्पर्धा गर्नेछन् । नेपालले टिम इभेन्ट, कुस्ती, साङ÷मिल बजी, चाखे […]
September 29, 2015
१२ अशोज | काठमाडौं ब्रिटिस कलेज र इस्लिङटन कलेज ‘हिरो’ दोश्रो एलए छात्र बास्केटबल कपमा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । ब्रिटिसले एसलाई ५१–४८ ले पराजित ग¥यो । पहिलो र दोश्रो क्वाटरमा ७–१२ र १०–१७ ले पछि पर्नका बावजुद ब्रिटिसले फाइनल यात्रा तय ग¥यो । तेश्रो क्वाटरको खेलमा फर्केको ब्रिटिसले १८–५ अंक जोड्दै दोश्रो क्वाटरको […]
September 29, 2015
साफ यु–१९ च्याम्पियन नेपाली टोली नयाँ लक्ष्यका साथ बुधबार इरान प्रस्थान गर्दैछ । त्यहाँ नेपालले एएफसी यु–१९ छनोट चरणमा प्रतिस्पर्धा गर्नेछ । नेपालले असोज १५ गते इरानसँग खेल्नेछ । असोज १७ मा कुवेतसँग र त्यसको दुई दिन पनि नेपालले जोर्डनको सामना गर्नेछ । छनोट चरण पार गर्ने १६ टोलीले अर्को बर्ष बहराइनमा हुने एएफसी यु–१९ […]
September 29, 2015
नवयुग श्रेष्ठको एक मात्र गोलको साहयतामा नेपाल आर्मी क्लबले मनाङ मरस्याङ्दी क्लबको टाइटल सपनामा अल्पबिराम लगाउदै राष्ट्र लिगमा उतृक्स्ट प्रदर्शन जारी राखेको छ | खेलको १८औ मिनेट मा गोल गर्दै नवयुगले आर्मी लाई अग्रता दिए | अर्मिको १ गोल फर्काउन नसक्दा मनाङ ३ अंक गुमाउदै चौथो स्थानमा झर्यो भने आर्मी क्लाब तेस्रो स्थानमा उक्लिन सफल […]
September 29, 2015
पुलिश क्लबलाई पन्स्याउदै राष्ट्र यु १९ टोलिका खेलडीले भरिपूर्ण सुदुर ४-१ले बिजय दर्ता गर्न सफल भएको छ | लगतार मनाङ र थ्री स्टार सँग हार बेवोरेको सुदुर पश्चिम सत्दोबाटोमा आज सम्पन्न राष्ट्र लिगको खेलामा नेपाल पुलिसलाई हराउदै ३ अंक बटुल्न सफल भएको छ | सुदुरको बिजयमा अनन्त तामाङ, शिव सुबेदि, तेज तामाङ र बिमल घर्ती मगरले […]