October 9, 2015
काठमाडौं, असोज २२ गते । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा सातौं राष्ट्रिय खेलकुद– २०७२ को पहिलो प्रतियोगिताका रुपमा १५ औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता शुक्रबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । प्रतियोगितामा विभिन्न २५ जिल्ला र त्रिभूवन आर्मी क्लबका जम्मा ६७ पुरुष खेलाडीले विभिन्न ७ तौलसमूहमा प्रतिस्पर्धा गरिरहेका छन् । पहिलो दिन प्रिजजिङ राउन्ड […]
October 9, 2015
असोज २२, काठमाडौं नेपाल आर्मी क्लबले थकित यु१९ टोलीले भरिभराउ सुदुर पश्चिम लाई ७-० गोलको भारी अन्तरले हराएको छ । जित संगै आर्मी लिगको शीर्षस्थानमा पुग्न सफल भएको छ । आर्मीकोलागि नवयुग श्रेष्ठले २ गोला गरे भने भरत खवास, टंक बस्नेत, दीप लामा, टेक बहादुर बुडाथोकी र राजु तामङ्ले १-१ गोल गरे । एएफसि यु१९ छनोट चरणमा थोरै समयमै […]
October 9, 2015
असोज २२, हाम्रो खेलकुद नेपाल क्रीकेट टोली आफ्नो बिश्व क्रीकेट लिगको खेल अघी पाकिस्तानसँग मैत्रीपुर्ण खेल खेल्ने भएको छ । राष्ट्रिय दैनिक ‘द हिमालयन टाइम्स’ को अनुसार अर्को महिना संयुक्त अरबको साराजा क्रीकेट मैदानमा उक्त खेल खेलिने छ । यो खेल नेपालकोलागि कुनै पनि टेस्ट खेलको मान्यता पाएको राष्ट्रसङ पहिलो एक दिवसिय खेल हुनेछ । उक्त खेल नोवेम्बर को ८ तारिकम […]
October 9, 2015
नेपालले २२ वर्षे उपाधि खँडेरी तोडेर प्रथम साफ यु१९ च्याम्पिएनसिप जितेको एक महिना वित्दै छ| त्यस प्रतियोगितामा भारत र अफगानिस्तान जस्ता सशक्त टोलीलाई परास्त गर्दै उपाधि उठाएको नेपालको प्रदर्शन ए.एफ.सी छनोटमा भने विर्सनलायक रह्यो| साफको लागि करिव दुई महिना प्रशिक्षण गर्ने मौका पाएको टोलीले त्यस प्रतियोगिताको फाइनल बाहेकका खेलमा कम्तिमा दुई गोल गर्यो| केहि खेलमा […]
October 8, 2015
नेपाल आर्मी क्लब र स्याम्सङ नेपाल बीच १ वर्षकोलागि मुख्य प्रायोजनको सम्जौता भएको छ । प्रायोजन करिब २० लाख बराबरको छ जसमा स्याम्संगले २० लाख बराबरको जर्सी र खेलकुद सामग्री प्रायोजन गर्ने छ । भद्रकाली आर्मी मुख्यालयमा कार्यक्रममा उक्त सम्झौताको खुलासा गरिएको थियो ।
October 8, 2015
गणेश लावतिको ह्याट्रीकको मद्दतले नेपाल एपिएफले लुम्बिनीबिरुद्ध सहज जित दर्ता गर्न सकेको छ । लावतिको पहिलो ३ मिनेटको गोलले खेलमा अग्रता लिएको एपिएफले श्याम नेपालीको ८औ मिनेटको गोलले आफ्नो आग्रता दोब्बर गर्यो । ३५ औ मिनेटम लुम्बिनिलाई खेल मा फर्काउन सुमन हमाल ले गोल गरे तर पहिलो हाल्फको अतिरिक्त समयमा गोल गर्दै लावतीले एपी एफको अग्रतालाइ बलियो […]
October 8, 2015
२१ अशोज , काठमाडौँ इरानमा सम्पन्न एएफसी यु१९ छनोट चरणको समूह ‘इ’ को खेलहरु खेलेर नेपाल यु १९ टोलि आज नेपाल फर्किएको छ । कुनै पनि जित हासिल गर्न नसकेको यु १९ टोलि २ हार र १ बराबरीको साथै समुहको पुछारमा समेटियो। पहिलो खेलमा घरेलु टोलि इरान बिरुद्ध भरि १०-० को हार बेवोरेको नेपालको छनोट हुने […]
October 8, 2015
२१ अशोज , हाम्रो खेलकुद थ्री स्टार बिरुद्ध ५-० को हार बेवोरेको लुम्बिनी नतिजा सुधार्न नेपाल एपिएफ बिरुद्ध बिहीवार ललितपुरको सतदोबाटो स्थित एन्फाको मैदानमा उत्रिदै छ । त्यसै गरी उपादी दाबेदर मानिएको एपिएफ मनाङसँगको पराजय पस्च्यात गती समात्ने दाउमा छ । रुपेस केसीको १ गोलले हार बेवोरेको एपिएफ, मनाङबिरुद्ध अन्जन बिस्टको साथ नपाउदा आक्रामक फुटबलको प्रदर्शन गर्न असमर्थ रह्यो तर यु१९ एएफसी छनोट […]
October 8, 2015
फिफाका अध्यक्ष सेप ब्लाटरलाई अनुशासन समितिले ९० दिनका लागि निलम्बन गरेको छ| गत साता ब्लाटरविरुद्ध स्विट्जरल्यान्डमै अपराधिक अनुसन्धान सुरु भएपछि अनुशासन समितिले यो कदम चालेको खुल्नमा आएको छ| औपचारिक रुपमा घोषणा आउन बाँकि रहेको यस खबरको पुष्टि ब्लाटरका सल्लाहकार क्लास स्टाकरले गरेका हुन्| सन् १९९८ देखि फिफाका अध्यक्ष रहेका ७९ वर्षीय ब्लाटरमाथि फिफाको हित विपरित काम […]
October 7, 2015
काठमाडौं, असोज २० गते । २३ औं एसकेडियुएन विश्व सोतोकान कराते च्याम्पियनसिप तथा ८ औं एसकेडियुएन कोहाइ विश्व कपमा सहभागी हुन नेपाली टोली बुधबार सर्बियाको सुबोटिका प्रस्थान गरेको छ । अक्टोबर ९ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा ५ खेलाडीसहित ८ सदस्यीय टोली सहभागी हुदैछ । विश्व सोतोकानतर्फ पुरुष ६०–६५ केजीमा गोविन्द श्रेष्ठ र महिलाको ५०–५५ […]