default_image

ताजा समाचारहरु

October 16, 2015

दोश्रो स्थान पक्का पार्न आर्मी पुलिससंग खेल्दै

रेडबुल राष्ट्रिय लिग अन्तर्गत आज हुने खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्दैछन्|

October 16, 2015

झापाद्वारा एपिएफ पराजित

रेडबुल राष्ट्रिय लिग अन्तर्गत विहिबार भएको खेलमा झापा ११ फुटबल क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २-१ले पराजित गरेको छ| खेलमा अग्रता लिएको एपिएफले त्यसलाई केहि मिनेट पनि टिकाउन सकेको थिएन| एपिएफका लागि कप्तान गणेश लावतिले १३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए| नविन लामाको पासलाई सदुपयोग गर्दै लावतिले राम्रो फिनिसिङ गरेका थिए| अग्रता लिएको […]

October 15, 2015

सागर थापासहित ५ खेलाडी दसैपछि मात्र अदालतमा उपस्थित गराइने

काठमाडौं, असोज २८ अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित ५ खेलाडी दसैपछि मात्र अदालतमा उपस्थित गराइने भएको छ । थ्री स्टार क्लबका कप्तान समेत रहेका सागर अर्को खेलाडी सन्दीप राई, नेपाल पुलिस क्लबका रितेश थापा तथा पूर्व राष्ट्रिय खेलाडी अन्जन केसी र विकाससिंह क्षेत्री बुधबार पक्राउ परेका थिए […]

fixing

October 15, 2015

फिक्सिंग आरोपी खेलाडिलाई देशद्रोह सम्बन्धी मुद्दा चलाउने तयारी

काठमाडौं, असोज २८ अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित ५ खेलाडी दसैपछि मात्र अदालतमा उपस्थित गराइने भएको छ । थ्री स्टार क्लबका कप्तान समेत रहेका सागर अर्को खेलाडी सन्दीप राई, नेपाल पुलिस क्लबका रितेश थापा तथा पूर्व राष्ट्रिय खेलाडी अन्जन केसी र विकाससिंह क्षेत्री बुधबार पक्राउ परेका थिए […]

players

October 15, 2015

नेपाल प्रहरी – एन्फालाई फिक्सिंग बारे पुर्व जानकारी

एन्फालाई मिलेमतो बारे पुर्व जानकारी भएको तर दबाएर राखेको कुरा नेपाल प्रहरीले जानकारी दिएको छ| एन्फाका पदाधिकारी लगाएत अन्य खेलाडी र प्रशिक्षकको पनि यसमा संलग्नता रहेको हुन सक्ने प्रहरीले प्रेसकन्फ्रेन्समार्फत बताएको छ| नेपाल प्रहरीले विगत लामो समयदेखि निगरानि गरिरहेको र यसकै फलस्वरुप ५ जना पक्राउ परिसकेका छन्| आजै प्रहरीले पाँच अभियुक्त सार्वजनिक गरेको छ|

October 15, 2015

म्याच फिक्सिङको आरोप लागेका खेलाडी र प्रशिक्षक निलम्बित

अन्तराष्ट्रिय प्रतियोगितामा खेल मिलेमतो गरेको आरोप लागेका एक प्रशिक्षक र राष्ट्रिय फूटबल टोलीका ४ खेलाडीलाई अखिल नेपाल फूटबल संघ (एन्फा)ले  निलम्बन गरेको छ। एन्फाले बिहीबार विज्ञप्ति प्रकाशित गरी मुद्धाको किनारा नलागेसम्म उनीहरुलाई फूटबलका कुनैपनि गतिबिधीमा समावेश नगरिने जनाएको छ।

nepal fixing players

October 15, 2015

फूटबल फिक्सिंग – १ खेलमा १ करोड सम्मको चलखेल

फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगितामा पैसा खाएर म्याचफिक्सिङ (खेल–मिलेमतो) गरेको आरोपमा प्रहरीले राष्ट्रिय टोलीका कप्तान सागर थापासहित पाँच खेलाडीलाई बुधबार पक्राउ गरेको थियो   । महानगरीय प्रहरी अपराध महाशाखाले सागर लगायत राष्ट्रिय टोलीका उपकप्तान सन्दिप राई र पूर्व खेलाडी अन्जन केसी र बिकाश सिंह क्षत्रीलाइ पक्राउ गरेका थिए  । प्रहरीले प्राप्त गरेको आर्थिक विवरणमा एक खेलवापत एक लाख डलर (करिब एक […]

October 15, 2015

नेपाल पपुवा न्यु गिनीलाई ९ विकेटले हरायो

यु १९ वोर्ल्ड कप छनोट चरण खेलामा नेपालले पपुवा न्यु गिनीलाई ९ विकेटले हराएको छ  । टस जितेर पहिले फिल्डिग रोजेको नेपालले पपुवा न्यु गिनीलाई २८.२ ओवरमा ४८ रनमै सिमित राख्यो  ।  सुनिल धमलाले नेपालको लागि ५ विकेट लिए भने आरिफ शेकले३ विकेट लिए  । झिनो लक्ष्य पस्च्याएको नेपालले ९.१ ओवरमा १ विकेटको छयतीमा पुरा गर्‍यो ।

October 15, 2015

लिगको चौथो स्थानका लागि झापा र ए.पि.एफ भिड्दै

रेडबुल राष्ट्रिय लिग अन्तर्गत आज हुने खेलमा ए.पि.एफ र झापा भिड्दै छन्| दुवै टोली लागातार दुई हार व्यहोरेका कारण उपाधि होडबाट बाहिरिएका हुन्| झापाले काठमाडौं आएदेखि खेलेको दुई खेलमध्य मनाङसंग ३-२को र थ्रि स्टारसंग १-०को हार व्यहोर्यो| उता ए.पि.एफ लगातार तिन हारको शिलशिला टुङ्ग्याउँदै चौथो स्थानमा लिगको सुखद अन्त्य गर्ने दाउमा हुनेछ| मनाङसंग १-०, सुदुरसंग […]

October 14, 2015

म्याच फिक्सिङ्गको आरोपमा राष्ट्रिय टोलीका कप्तान सागर थापा संगै चार अरु पक्राउ

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापालाई म्याच फिक्सिङको आरोपमा प्रहरीले पक्राउ गरेको छ । इकान्तिपुर ले जनाए अनुसार प्रहरीले आज नै अन्य चारलाई पनि पक्राउ गरेको छ| थापासहित पूर्व राष्ट्रिय खेलाडी एवं थ्री स्टारका पुर्व खेलाडी अन्जन केसी पक्राउ परेका छन्| राष्ट्रिय खेलाडीहरु विकाससिंह क्षेत्री, रितेश थापा र सन्दिप राईलाई पनि प्रहरीले पक्राउ गरेको […]

Success

Thank you for your time.