default_image

ताजा समाचारहरु

October 24, 2015

पारसलाई बिभन्न देशको समर्थकबाट जन्मदिनको शुभकामना

नेपाल राष्ट्रिय क्रीकेट टोलिका कप्तान पारस खड्काको जन्मदिनको अवसर पारेर अन्तराष्ट्रिय क्रीकेट परिषद (आइसिसिले) गरेको फेसबुक पोस्टमा बिभिन्न देशका क्रीकेट समर्थकहरुले सकारात्मक सन्देश दिएका छन  । बाङ्लादेश , भारत , पाकिस्तान लगायातका समर्थकहरुले २८ बर्ष पुरा गरेका नेपाली कप्तानलाई जन्मदिनको शुभकामना दिएका हुन ।

Nepal U19

October 23, 2015

बिश्वकप खेल्ने नेपाली टिमको केहि रोचक तथ्य

कार्तिक ६ – दिपेन्द्र  पोखरेल : हाम्रो खेलकुद आयरल्याण्डलाई ३ विकेटले पराजित गर्दै नेपाल आगामी वर्ष बंगलादेशमा हुने यू १९ विश्वकपका लागि छनोट भएको हो  । प्रस्तुत छ बिश्व कप खेल्ने नेपाली टिमको केहि रोचक तथ्य : १. छनोट चरणको हरेक खेलमा बिजय :  मलेसियामा सम्पन्न छनोट चरणको खेलहरुमा आफ्नो सबै प्रतिद्वोन्दी हरुलाई हराउदै नेपाल आगामी वर्ष बंगलादेशमा […]

kp oli cricket

October 22, 2015

प्रधानमन्त्रीद्वारा यु–१९ क्रिकेट टोलीलाई बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली यु–१९ क्रिकेट टोली आगामी वर्ष बङ्गलादेशमा हुने आइसिसी यु–१९ विश्वकप विश्वकपका लागि छनोट भएकामा खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई बधाई दिएका छन् । आज विज्ञप्तिमार्फत बधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले आज क्रिकेटबाट प्राप्त भएको विजय सबै नेपाली खेलप्रेमी र मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ । प्रधानमन्त्रीले क्रिकेटलगायत अन्य खेलको […]

October 22, 2015

आयरल्याण्डलाई पुन: हराउँदै नेपाल बिश्वकपमा

कार्तिक ५, २०७२ आयरल्याण्डलाई ३ विकेटले पराजित गर्दै नेपाल आगामी वर्ष बंगलादेशमा हुने यू १९ विश्वकपका लागि छनोट भएको छ । यो जितसँगै नेपालले सातौंपटक यू १९ विश्वकप खेल्ने पक्का भएको हो । मलेसियाको क्वालालमपुरमा भएको फाइनल खेलमा आयरल्याण्डले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । आयरल्याण्डले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र १८४ रन […]

October 21, 2015

आयरल्याण्ड सँगको जित संगै बिश्व कप नजिक

यु १९ वोर्ल्ड कप छनोट चरण खेलामा नेपालले आयरल्याण्डलाई ८ विकेटले हराउदै  लगातर चौथो जित दर्ता गरेको छ । टस जितेर पहिले ब्यटिङ रोजेको आयरल्याण्डले निर्धारित ५० ओवरमा ७ विकेट गुमाउदै १८४ रन जोडेको थियो  । प्रेम तामाङले नेपालको लागि ४ विकेट लिए । १८५ रनको लक्ष लिएको नेपालले ४८ बल बाकी रहदा लक्ष पुरा गर्‍यो । ओपिनिङ […]

nepal fixing players

October 19, 2015

एएफसीले सागरसहित पाँचै जनालाई निलम्बन गर्यो

काठमाडौं, कात्तिक २- एसियाली फुटबल महासंघले (एएफसी) को अनुशासन समितिले म्याक्स फिक्सिड्को आरोप लागेका नेपाली राष्ट्रिय टोलिका कप्तान सागर थापासहित उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा पूर्व खेलाी अन्जन केसी र विकाससिंह क्षेत्रीलाई अस्थायी निलम्बन गरेको छ । एएफसी, स्पोर्टस राडर र नेपाल प्रहरीको संयुक्त पहलमा आरोपित खेलाडी सन् २००८ यता विभिन्न अन्तर्राष्ट्यि खेलमा मिलेमतो […]

Celebrate

October 19, 2015

राष्ट्रिय लिग च्याम्पियन थ्री स्टारको कथा

दीपेश तिमल्सिना काठमाडौं, कात्तिक २- रुस्लान थ्री स्टार क्लबलाई च्याम्पियन बनाउँदै यसपटकको रेडबुल राष्ट्रिय लिग शनिबार टुंगिएको छ । थ्री स्टारलाई सुरुआतबाटै दाबेदारका रुपमा हेरिएको थियो ।   सँगै लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी, त्रिभुवन आर्मी क्लब र दशकयताको लिगमा सर्वाधिक सफल नेपाल पुलिस क्लबलाई अन्य दाबेदार मानिएको थियो । तर, पुलिसमा त्यो दम देखिएन । […]

October 19, 2015

नेपालको लगातार तेस्रो जित

यु १९ वोर्ल्ड कप छनोट चरण खेलामा नेपालले संयुक्त राज्य अमेरिकालाइ  ६ विकेटले हराएको छ   । टस जितेर पहिले फिल्डिग रोजेको नेपालले संयुक्त राज्य अमेरिकालाई ४६ ओवरमा १०९ रनमै सिमित राख्यो  । बर्षाको कारण प्रभावित भएको खेल निर्धारित ४८ ओवरमा छोट्याइएको थियो । खेलका म्यान अफ दि म्याच प्रेम तामङले सर्वादिक ५ विकेट लिए । ११० रनको लक्ष पाएको नेपालले ४ विकेट गुमाउदै […]

October 18, 2015

रोमान्चक खेलमा भारतको हार

जारी नेल्सोन मन्डेला – माहात्मा गान्धी कपमा दक्षिण अफ्रीकाले भारतबिरुद्ध अर्को जित निकालेको छ  । क्विन्टन  डि ककको  सतकिय पारीको मद्धतले  टस जितेर ब्याटिङ रोजेको दक्षिणले ७ विकेट को छ्यतिमा २७० रन बनायो  ।  डि ककले ११८ बल खर्चिदै १०३ रन जोडे भने, प्लेसिसले ६० रन जोडे । २७१ रनको लक्ष लिएर मैदानमा उत्रेको भारतले निर्धारित ५० ओवरमा […]

Three Star Club Bijaya Rally League Champion (1)

October 18, 2015

थ्री स्टार क्लबद्वारा लिग विजय र्याली मनाउदैं नगर परिक्रमा

राष्ट्रिय लिग २०७१को उपाधि विजेता थ्री स्टार क्लबले आज ललितपुर नगर परिक्रमा गर्दै विजयी र्यालीको आयोजना गर्यो| दिनको साढे तिन बजेतिर सुरु भएको र्याली क्लबको कार्यालय मंगलबजार बाट सुरु भएर पाटनको सुन्धारा हुदैं लगनखेल – कुमारीपाटि – जावलाखेल – पुल्चोक  र फेरी मंगलबजार आएर टुंगिएको थियो| पाटन दरबार स्क्वाएरमा एक कार्यक्रममा टोलीलाई सम्मान पनि गरियो| […]

Success

Thank you for your time.