November 16, 2015
कार्तिक ३०, २०७२- अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापालाई फिफाको नैतिक समितिले सबै खाले फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगाएको छ । संगै थापा लाइ २०,००० स्विस फ्रैंक जरिमाना लगाईएको छ । सन् २०११ मा भएको फिफाको निर्वाचनमा घूस लिएको भन्दै उनलाई प्रतिबन्ध लगाइएको हो । गणेश थापा संगै लाओसका अध्यक्ष पनि कारबाहीमा परेका छन् […]
November 16, 2015
कार्तिक ३० गते, काठमाडौं । घुँडाको चोटका कारण राष्ट्रिय फूटबल टिममा भरपर्दा फरवार्ड भरत खवासले डिसेम्बरमा हुन् साफ च्याम्पिएनशिप खेल्न नसक्ने भएका छन्| नेपाल र भारत बिच गत अगष्टमा खेलिएको मैत्रिपुर्ण खेलको प्रशिक्षणमा चोट बोकेका भरतले चोटका बावजुद भारतमा खेलेका थिए| त्यसलगत्तै राष्ट्रिय लिगमा पनि आर्मीका लागि उनले धेरै खेल खेले| कतिपय खेलमा पहिलो हाफमै निस्किएका […]
November 16, 2015
कात्तिक ३०, हाम्रो खेलकुद आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा दोस्रो चरणमा आफ्नो पहिलो खेल नेपालले आज पपुवा न्युगिनीसँग खेल्ने छ । च्याम्पियनसिपको पहिलो चरणका खेलमा दुवै राष्ट्र दुई खेलमै पराजित भएकाले नेपाल र पीएनजी यूएईको अबुधाबीमा जितका लागि आतुर हुनेछन्। युएईको अबुधाबीमा रहेको शेख जायद स्टेडियममा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि सुरु हुँदैछ […]
November 15, 2015
सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव केशव कुमार विष्टको पदस्थापनको बिषयमा यस अघि जारी अन्तरिम आदेशलाई आइतबार निरन्तरता प्रदान गरेको छ । अन्तरिम आदेशलाई निरन्तरता प्रदान गर्दै सर्वोच्चले सदस्य सचिव केशव कुमार विष्टलाई कार्यवाही गर्न अख्तियार दुरुपयोग निवारण आयोगले दिएको निर्देशन सम्वन्धि सक्कल फाइल अदालतमा पेश गर्न अख्तियारलाई आदेश दिएको छ । माननिय न्यायाधिस […]
November 15, 2015
राष्ट्रिय खेलकुद परिषदले बक्सिङ्गको मुख्य प्रशिक्षकमा प्रचन्ड शर्मा र उसुको मुख्य प्रशिक्षकमा प्रनिलध्वज कार्कीलाई नियुक्त गरेको छ । नायब बरिष्ठ प्रशिक्षक शर्मा र कार्कीलाई २०७२ कार्तिक १८ गतेको राखेप सदस्य सचिवस्तरिय निर्णय अनुसार सोही मिति देखि लागु हुने गरि तालिम तथा प्रशिक्षण विभागमा पदस्थापन सहित मुख्य प्रशिक्षको जिम्मेवारी प्रदान गरेको तालिम तथा प्रशिक्षण विभागका निर्देशक […]
November 15, 2015
छिमेकी राष्ट्र भारतको गुहाटी र सिलोङ्गमा आयोजना हुने दक्षिण एशियाली खेलकुद प्रतियोगितालाई मध्येनजर राख्दै नेपाल ट्राइयाथलन संघले डेनिश प्रशिक्षकलाई राष्ट्रिय प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । कास्कीको वेगनाश तालमा भएको सातौ राष्ट्रिय प्रतियोगिता अन्तरगत चौथौं राष्ट्रिय ट्राइयाथनल प्रतियोगिताबाट सागको लागि छनोट भएका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखी उत्कृष्ट नतिजा ल्याउने उद्धेश्यले ५१ बर्षिय बिदेशी प्रशिक्षक पिटर […]
November 15, 2015
फ्रान्सको राजधानी पेरिसमा भएको आक्रमण विरुद्ध आज दशरथ रंगशालामा मैनबत्ती बाल्ने कार्यक्रम भयो| नेपाल खेलकुद पत्रकार मंचको आयोजनामा भएको कार्यक्रममा खेल क्षेत्रका हस्तीहरुको बाक्लो उपस्थिति थियो| राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार बिष्ट पनि सो कार्यक्रममा सहभागी भएका थिए| फ्रान्सको राष्ट्रिय रंगशाला ‘पार्क डे प्रिन्सेस’मा फ्रान्स र जर्मनी बीच मैत्रीपुर्ण फुटबल खेलको दौरान भएको […]
November 14, 2015
टि.यु. क्रिकेट मैदानमा आज खेलिएको क्यान एघार र नेपाल टुरमा रहेको एम.सी.सी. बिचको खेलमा नेपाल पाँच विकेटले पराजित भएको छ| टश जितेर पहिला ब्याटिंग रोजेको क्यान एघारले प्रदिप ऐरीको अर्धशतकको मद्दतले १५१ रनको विशाल योगफल खडा गर्न सफल रह्यो| आठ चौका र दुइ छक्का प्रहर गरेका ऐरीले ३४ बलमा ५६ रन बनाएका थिए| यसबाहेक मन्जित […]
November 14, 2015
नेपाल र ओमानबिचको दुबईमा खेलिएको मैत्रीपुर्ण खेलमा नेपाल तिन विकेटले पराजित भयो, सोहि खेलको केहि फोटोहरु तल प्रस्तुत छन्:
November 14, 2015
नेपाल र ओमानविच दुबईमा खेलिएको मैत्रीपुर्ण ५० ओभरको खेलमा नेपाल तिन विकेटले पराजित भएको छ| पहिलो ब्याटिंग गर्दै १८४ रन बनाएको नेपाल निर्धारित ५० ओभर सकिन तिन बल बाकी रहदैं मा अल आउट भएको थियो| उपकप्तान ज्ञानेन्द्र मल्लले ७१ र कप्तान पारस खड्काले ४९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्| ज्ञानेन्द्रले ११३ […]