default_image

ताजा समाचारहरु

Jagjeet

November 18, 2015

जगजितको हेल्मेट जग्लिङ्ग [भिडियो ]

राष्ट्रिय टोलीका विंगर जगजित श्रेष्ठको हेल्मेट जग्लिङ्ग हेर्नुहोस  । के तपाईं यसरी हेल्मेट लगाउन सक्नुहोला त ?

November 18, 2015

साफको तयारीमा चोट बाधक

मङ्शीर २ गते, काठमाडौं । साफ च्यम्पिएन्शिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फूटबल टिम चोटको मारमा परेको छ । राष्ट्रिय टिमका महत्वपूर्ण खेलाडिहरु रविन, अनिल, अन्जन लगाएतका खेलाडी घाइते भएर अभ्यास गर्न सकेका छैनन ।  भरत खवास चोटको कारण साफबाट बाहिरिएसंगै समस्यामा परेको राष्ट्रिय टोलीलाई अन्य खेलाडीको चोटले थप समस्या परेको छ| आज भएको प्रशिक्षणमा अनिल गुरुङ्ग, […]

November 18, 2015

प्रत्यक्ष प्रसारण: नेपाल बिरुद पि.एन.जि

आइसिसि वर्ल्ड क्रीकेट लिग: नेपाल बिरुद पि.एन.जि  

November 17, 2015

विश्व क्रिकेट लिग: नेपाल भोलि फेरी पपुवा न्युगिनीसँग भिड्दै

मंसिर १, हाम्रो खेलकुद आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा दोस्रो चरणमा आफ्नो दोश्रो खेल नेपालले भोलि पपुवा न्युगिनीसँग खेल्दै छ । युएईको अबुधाबीमा रहेको शेख जायद स्टेडियममा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि सुरु हुँदैछ । सोमबार भएको खेलमा नेपाल पपुआ न्यु गिनिसंगै दुइ विकेटले पराजित भएको थियो| निकै प्रतिस्पर्धात्मक खेलमा नेपालको ब्याटिंग […]

November 17, 2015

राष्ट्रिय महिला भलिबल क्लब च्याम्पियनशिप हुने

काठमाडौं,१ मंसिर। प्रथम शेरवहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल क्लब च्याम्पियनशिप हुने भएको छ । बालकोट स्थित शेरवहादुर खड्का स्मृति प्रतिष्ठानद्धारा आयोजित प्रतियोगिता मंसिर १५ देखि १७ सम्म संचालन हुने प्रतिष्ठानकी उपाध्यक्ष सीता खड्काले प्रेस बिज्ञाप्ति मार्फत जानकारी गराईन् । नेपाल भलिबल संघको प्राबिधिक सहयोगमा संचालन हुने प्रतियोगितामा नेपालका चर्चित ६ क्लबको सहभागिता रहने छ […]

November 17, 2015

पाखर कप फूटबल प्रतियोगिता मङ्शीर ६ गतेबाट

मङ्शीर १ गते, काठमाडौं । यही आउदो मङ्शीर ६ गतेबाट सिन्धुपाल्चोकको जिरी स्तिथ लामाचौर खेल मैदानमा प्रथम पाखर कप फूटबल प्रतियोगिता आयोजन हुन गैरहेको छ । प्रतियोगिताको कुल लागत खर्च ७,५५,००० हुने आयोजक संयुक्त पाखर क्लबका अध्यक्ष देब दोर्जे तामाङले दिए । यस प्रतियोगितामा सिन्धुपाल्चोक, दोलखा, काभ्रे र काठमाडौंका क्लबहरुले भाग लिने छन । नक-आउट […]

November 17, 2015

राष्ट्रपतिलाई ओलम्पिकको निम्तो

मङ्शीर १ गते, काठमाडौं । नेपाल ओलम्पिक कमिटिका भर्खरै निर्वाचित पदाधिकारीहरुले कार्तिक २९ गते नव निर्वाचित राष्ट्रपती बिद्या भण्डारीलाई भेट गर्दै अब हुने ब्राजिल ओलम्पिकको लागि निमन्त्रतणा पत्र हस्तान्तरन गरेका छन । राष्ट्रपतिको कार्यालयमा भएको भेटमा ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठ, उपाध्यक्ष लामा तेन्डी शेर्पा, उपाध्यक्षद्वय पुरेन्द्र लाखे र ज्योति राणाको उपस्थिति रहेको थियो। भेटघाटका क्रममा […]

Nepal Cricket Team vs Oman (5)

November 16, 2015

विश्व क्रिकेट लिग: नेपाल पिएनजि सँग २ विकेटले पराजित

कार्तिक ३० गते, काठमाडौं । आज भएको विश्व क्रिकेट लिगको पहिलो खेलमा नेपालले पिएनजि सँग २ विकेटले पराजाय बेहोरेको छ । नेपालको लागि सुबास खकुरेल र शरद भेश्वाकरले अर्धशतक प्रहर गरेपनी जितको पर्याप्त भएन ।  टस जितेपछी पहिला ब्याट्टिङ गर्ने निर्णय गरेको नेपालको लागि सुरुवातनै निराशजनक भयो, पहिलो बल मानै अनिल मन्डल एलबिडब्लुका सिकार भएका […]

November 16, 2015

काभ्रेका दलितलाई सहयोग वितरण

काठमाडौं, कात्तिक ३० रोयल पेनगुइन बुटिक होटल र क्रु क्लोदिब युकेले संयुक्तरुपमा काभ्रेको ढुखंर्क गाविसका भूकम्प पीडित दलितलाई जाडो छेक्ने न्यायो लत्ताकपडा वितरण गरेको छ । ढुखंर्कमा सोमबार आयोजित कार्यक्रममा तेक्वान्दोका ओलम्पियन दीपक विष्ट, काठमाडौं जिल्ला ब्याडमिन्टन संघ दीपक थापा, ढुंखर्कका निर्वतमान अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले झन्डै ७० घरधुरी पीडितलाई लत्ताकपडा हस्तान्तरण गरेका थिए । वैशाख […]

November 16, 2015

गणेश थापाद्वारा प्रेस विज्ञप्ति जारी

फिफाले दश वर्ष प्रतिबन्ध लाएका गणेश थापाले प्रेस बिज्ञप्ति जारी गरेका छन्| फिफाको निर्णयप्रति असन्तुष्टि देखाउंदै थापाले आफुलाई अन्याय भएको बताएका छन्| आफुले फिफाको अनुसन्धानमा पूर्ण सहयोग गर्दागर्दै पनि यस्तो निर्णय आउनुमा दुख व्यक्त गरेका छन्| यस निर्णय बारे केहि पनि प्रतिक्रिया दिन नसक्ने स्थितिमा रहेको पनि उनले प्रष्टयाएका छन्|

Success

Thank you for your time.