November 22, 2015
काठमाडौं, मंसिर ६ गते । धनगढीमा सम्पन्न सातौं खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाल पहिलो भएको छ । सुदूरपश्चिमाञ्चल गोजुरियो कराते संघको आयोजनामा सञ्चालित र्दुइ दिने प्रतियोगितामा नेपालले २२ स्वर्ण, २४ रजत तथा ३५ काश्य पदक हात पार्न सफल भयो । १२ स्वर्ण जितेको भारत दोस्रो भयो । प्रतियोगितामा बंगलादेश तेस्रो भयो । प्रतियोगिताको विजेता टोली […]
November 22, 2015
काठमाडौं, मंसिर ६ गते । ११ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) मा नेपालसहित विभिन्न २३ राष्ट्रका ५ सय भन्दा बढी खेलाडीले सहभागिता जनाउने भएका छन् । सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सोको जानकारी दिइयो । युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युएनएनटीएफ) को सहयोग तथा आईओएफटीसीको आयोजनामा प्रतियोगिता सन् २०१६ को […]
November 22, 2015
पाकिस्तानले डिसेम्बरमा हुने साफ सुजुकी कपमा भाग नलिने भएको छ । लाहोर उच्च अदालतमा कानूनी लडाई लडी रहेको पाकिस्तान फुटबल संघले भारतको केरेलामा हुने ११औ संस्करणमा कुनै कारण नदेखाइ आफ्नो सहभागिताबाट पछी हटेको हो । विवादास्पद निर्वाचनको कारण पाकिस्तान फुटबल संघको हरेक गतिविधिहरु स्थगित गरिएको छ, त्यसकारण पाकिस्तानले यो वर्ष एएफसि र साफको कुनै पनि प्रतियोगितामा सहभागिता जनाएको छैन । समूह […]
November 21, 2015
सेलन्गोर अन्तर्राष्ट्रिय जुनियर खुला लनटेनिस च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शनिबार मलेसिया प्रस्थान गरेको छ । नोभेम्बर २३ देखि २७ तारिखसम्म हुने प्रतियोगिताअन्तर्गत नेपालले यु–१२ र यु–१० उमेरसमूहमा भाग लिने छ । यु–१२ मा अभिलाषा विष्ट र प्रेरणा कोइराला तथा यु–१० मा आरभसम्राट हाडा र अकि जुवेन रावतले नेपालको चुनौती प्रस्तुत […]
November 21, 2015
काठमाडौं, मंसिर ५ गते । अमेरिकाको पोर्टल्यान्डमा हुने ११ औं इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) का लागि नेपालबाट ५ खेलाडी शनिबार छनोट भएका छन् । मैत्री तेक्वान्दो डोजाङ, सगरमाथा तेक्वान्दो डोजाङ र युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ), नेपालद्वारा संयुक्त आयोजित प्रथम राष्ट्रिय फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपको ग्रान्ड फिनालेमा पहिलो भएका ३ पुरुष र २ […]
November 21, 2015
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गणेश थापाविरुद्धको भ्रष्टाचार उजुरी गत बर्ष तामेलीमा राख्ने गरेको निर्णयको बचाउ गरेको छ । सार्वजनिक लेखा समितिले एन्फामा ५८ करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार भएको ठहर गर्दै थप छानविनका लागि अख्तियारलाई निर्देशन दिएपनि भ्रष्टाचार गरेको पुष्टि हुन नसकेको भन्दै अख्तियारले फागुनमा उजुरी तामेलीमा राखेको थियो । फुटबलको सर्वोच्च निकाय फिफाको इथिक्स […]
November 20, 2015
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा एष्ट्रो टर्फ राखेसंगै नेपालको अन्तराष्ट्रिय जगतमा नतिजा पनि सुधारिदैं गएको छ| विगत एक दशकदेखि एन्फा एकेडेमीबाट खेलाडी उत्पादन भइरहेको भए पनि उमेर समुहमा नेपालले खासै ठुलो फड्को मार्न सकेको थिएन| तर, एकेडेमीको मैदानमा एष्ट्रो टर्फ राखिएसंगै युवा टोलीको प्रदर्शनमा सुधार आएको देखिन्छ| यु-१४ टोलीको ताजिकिस्तानमा अपराजित यात्रा देखि यु-१९ टोलीको साफ […]
November 20, 2015
योनेक्स कोरिया जुनियर खुला ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शुक्रबार दक्षिण कोरियाको ग्वान्जु प्रस्थान गरेको छ । नोभेम्बर २३ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा नेपालले यु–१९ र यु–१७ उमेरसमूहको सिंगल्स र डबल्समा भाग लिने छ । यु–१९ मा निरविक्रम देवकोटा र गौतमसिंह कठायत तथा यु–१७ मा चिरण विष्ट र रुकेश […]
November 20, 2015
भूकम्प पीडितको सहयोगार्थ अमेरिकाको अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्डो च्याम्पियनसिप (आईओएफटीसी) ले स्थापना गरेको नेप्लिज रिबिल्डले माइती नेपाल तेक्वान्दो डोजाङका खेलाडीलाई करिब २ लाख मूल्य बराबरको १ सय थान म्याट उपलब्ध गराउने भएको छ । युएस वल्र्ड क्लासका ब्ल्याकवेल्ट तेक्वान्दो खेलाडी ९ वर्षिय ज्याकोबले रिब्लिडलाई उपलब्ध गराएको ३ हजार अमेरिकी डलरबाट म्याट खरिद गरी माइती नेपाललाई […]
November 20, 2015
दीपेश तिमल्सिना, दीपेन्द्र पोखरेल काठमाडौं, मंसिर ४ भ्रष्टाचार ओरोपमा अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापामाथि फिफाले कारवाही गरेपछि नेपालको अहिलेको अवस्था बुझ्न एसियाली फुटबल महासंघ (एएफसी) ले आइतबार प्रतिनिधि पठाउँदैछ । थापा कारवाहीमा परे लगत्तै एन्फामा वैधानिकताको प्रश्न खडा भएको छ । भ्रष्टाचार आरोप, विरोध, मुद्दाका बीचमा एन्फा नेतृत्व प्रष्ट रुपमा दुई किनारामा […]