December 8, 2015
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि सुटिङ खेलाडीको छनोट प्रतियोगिताको पहिलो दिन मंगलबारको खेल समाप्तिसम्म पुरुष १० मिटर एयर पेस्तोलमा बाँकेका बद्रुउद्दिन अन्सारी शीर्ष स्थानमा छन् । उनले ६ सय पूर्णाङ्मा ५ सय ५२ को प्रदर्शन गरे । नेपाल सुटिङ संघद्वारा आयोजित प्रतियोगितामा नेपाल आर्मीका कुवेर केसी ५ सय ४८ अंकसाथ […]
December 8, 2015
नेसनल कलेजले जीसीआई अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । कमलादीमा भएको फाइनलमा नेसनलले लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्ट (एलएसीएम) लाई १४–३ को फराकिलो गोलअन्तरले पराजित ग¥यो । नेसनलका युनेश अवाले र विक्रान्तनरसिंह राणाले ४–४, मिलनबहादुर बानले ३, सविन सापकोटाले २ तथा निकेश पन्तले १ गोल गरे । एलएसीएमका धीरज पहारीले २ र समिर […]
December 8, 2015
काठमाडौं, मंसिर २२ गते । ‘अन्तर्राष्ट्रिय हाइ अल्टिच्युट स्पोर्टस् टेनिङ सेन्टर’ निर्माणार्थ आयोजित अन्तरक्रियामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले सेन्टर निर्माण कार्यलाई परिषद्ले आफ्नै कार्यक्रम मनेर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । फ्रेन्डसिप युथ क्लबको संयोजनमा सोलुखुम्बु जिल्ला खेलकुद विकास समितिद्वारा चौरीखर्क गाविसको लुक्लामा आयोजित अन्तरक्रियमा सदस्य–सचिव विष्टले सो प्रतिबद्धता व्यक्त […]
December 8, 2015
डेसेम्बेर २३ बाट सुरु हुने साफ प्रतियोगिता मा नेपाली टोली निकै समय देखी बन्द सिभिरमा रहेर तयारी गर्दै छ । प्याट्रीक ओजेम्सको पर्यवेक्षणमा रहेर प्रशिक्षण गरी रहेको टोली लाई , हरी खड्का र बल गोपाल महर्जन को सहयोग पनि छ भने टोलिको गोल किपर प्रशिक्षण पूर्व गोल किपर उपेन्द्र मान सिंह ले गर्दै छन । हेर्नुहोस […]
December 8, 2015
२७ जनवरी देखी बाङ्लादेशमा हुने यु-१९ बिश्व कप क्रीकेटमा नेपालले आफ्नो पहिलो खेल २८ जनवरीमा न्युजिल्याण्ड बिरुद्ध खेल्ने भएको छ । आइसिसिले सार्वजनिक गरेको तालिकामा पहिलो दिन आयोजक बाङ्गल्देशले दक्षिण अफ्रिका बिरुद्ध खेल्ने छ । १६ राष्ट्रय सहभागी भएको प्रतियोगिताको फाइनल १४ फेब्रुअरीमा खेलिने छ । समुह ‘डि’ मा रहेको नेपाल भारत्, न्युजिल्याण्ड र अष्ट्रेलियासँग भिड्ने छ । पहिलो […]
December 7, 2015
विश्व फुटबल जगतमा अन्तरष्ट्रिय गोल गर्ने सबैभन्दा युवा खेलाडी म्यान्मारका छन्, तर टप ३०मा नेपालका तिन खेलाडी पर्न सफल रहेका छन्| सन् २०००मा म्यानमारका लागि थाईल्याण्ड विरुद्ध चौध वर्ष ९३ दिनको उमेरमा गोल गर्दै ‘अङ् क्या टुन्’ले सबैभन्दा युवा गोलकर्ताको नाम आफ्नो बनाएका थिए| युवा गोलकर्ताको सुचि हेर्दै जाने हो भने नेपालका विमल घर्ति मगरको […]
December 7, 2015
भारतको नयाा दिल्लीमा भएको आईएमजीसी विश्व कुङफु च्याम्पियनसिपमा नेपालले टिम च्याम्पियनको उपाधि जितेको छ । नेपालसहित विभिन्न १७ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल १२ स्वर्ण, ६ रजत र १ कांस्यसाथ टिम च्याम्पियन बन्न सफल भएको टिम प्रशिक्षक सुकमान लामाले जनाएका छन् । भारत दोश्रो भयो । डिसेम्बर ३ देखि ६ तारिखसम्म भएको प्रतियोगितामा रमेश नेपाली, सूर्य […]
December 7, 2015
मङ्शिर २० , काठमाडौं नेपालमा वि.स.२०५२ सालको ओलम्पिक डे का दिनदेखि ओलम्पिक अभियान सुरु गरी दक्षिण एशियाकै एकमात्र ओलम्पिक संग्रहालय “नेपाल ओलम्पिक संग्रहालय”को विकास विस्तारलाई थप उचाईमा पु¥याउन ओलम्पियन नारायण गुरुङलाई संग्रहालयको अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजकमा मनोनयन गरिएको छ । आज संग्रहालयको साग खेलकुद सूचना केन्द्रको कार्यालयमा भएको कार्यक्रममा ओलम्पियन नारायण गुरुङले आफनो खेलजीवनको अनुभवले नेपालको […]
December 6, 2015
खेल मिलेमतोको अभियोगमा राष्ट्यि टोलीका कप्तान सागर थापासहित ५ खेलाडीमाथि एसियाली फुटबल महासंघ (एएफसी) को अनुशासन समितिले आजिविन प्रतिबन्ध लगाएको थियो , त्यस निर्णय बिरुद्ध खेलाडीहरूले अपिल गर्ने बताएका छन् , कान्तिपुर अनलाईन ले जनाएको छ । ‘एएफसीले १० दिनभित्र अपिल गर्ने समय दिएको छ । हामी त्यस निर्णयविरुद्ध पक्कै पनि अपिल गर्नेछौं, फुटबल टोलीका पूर्व कप्तान सागर थापाले […]
December 5, 2015
जावलाखेल व्हीलचेयर खेलकुद क्लबले मैत्रीपूर्ण व्हीलचेयर बास्केटबल प्रतियोगतामा शनिबार जित हात पारेको छ । राष्ट्रिय पारालिम्पिक कमिटी नेपालद्वारा आयोजित प्रतियोगितामा जावलाखेलले व्हीलचेयर खेलकुद संघलाई १८–१० ले पराजित गर्यो । विजयी टिमका लागि दानबहादुर थिङले ८ अंक जोडे । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले पुरस्कृत गरे । सो अवसरमा कमिटीले सदस्य–सचिव विष्टलाई सम्मान गरेको […]