December 15, 2015
राष्ट्रिय टोलीका स्ट्राइकर नवयुग श्रेष्ठलाई उनकै इलामेली मित्र प्रकाश बराइलीले लेख्नुभएको शुभकामना संदेश यस्तो छ: नवयुग, नाम जस्तै छ तेरो काम पनि। सम्झन्छु त्यो दिनहरु जब तैले खेलेका स्कुलको फूटबल म्याच हरु, जब त खेल्थिस लग्थ्यो अब हाम्रो स्कुलले नै जित्नेछ। हुन पनि त्यस्तै हुन्थ्यो जतिपल्ट त खेलिस कहिले पनि हाम्रो स्कुलले हारेन। एकदम खुशी […]
December 14, 2015
दिपेन्द्र पोखरेल काठमाडौं, राष्ट्यि टोलीको कप्तान नियुक्त हुनुलाई खेल जीवनको गर्व क्षण भएको उल्लेख गर्दै स्टाइकर अनिल गुरुडले यसलाई जिम्मेवारी थपिएको रुपमा लिएको बताएका छन् । पूर्व कप्तान सागर थापा, सन्दीप राई, गोलकिपर रितेश थापालगायत पाँच खेलाडी म्याक्स फिसिक्डमा आरोपमा आजिवन प्रतिबन्धमा परेपछि अनिलले टोलीको नयाँ कप्तानका रुपमा जिम्मेवारी पाएका हुन् । उनले कप्तानको जिम्मेवारी […]
December 14, 2015
सात्दोबाटो स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय टोलीका प्रशिक्षक ओजेम्सले अनिल गुरुङलाई कप्तनिको जिम्मेवारी दिएको घोषणा गरेका छन । पत्रकार सम्मेलनमा बोल्दै ओजेम्सले उनलाई कप्तान भन्दा पनि पूर्ण टोलीलाई नेतृत्व गर्ने सक्ने खेलाडी चाइएको बताए । हाम्रो खेलकुदले गरेको सर्वेक्षण अनुसार अनिल राष्ट्रिय टोलिको कप्तानीमा दोस्रो रोजाइको थिए भने राष्ट्रिय टोलिको गोल […]
December 14, 2015
राष्ट्रिय टोलिको अन्तिम सूची मा न पर्दा झापा ११ का कर्ण लिम्बु ले आफ्नो निराशा ब्यक्त गर्दै मेस्सि, रोनाल्डो या पौच भएका मात्र राष्ट्रिय टोलिमा अटाउने अभिब्यक्ती गोल नेपाल लाई दिएका छन । ‘राष्ट्रिय टोली मा पर्न कि त कप्तान लाई रुजाउन सक्नु पर्दो रहेछ, कि त कोच लाई अथभा राम्रो पौच हुनु पर्दो रहेछ […]
December 14, 2015
नेपाल राष्ट्रिय फुटबल टोलीले आगमी सेप्टेम्बरमा जापानको पहिलो डिभिजनको खेलाडिहरु सँग मैत्रीपूर्ण खेल खेल्ने कुरा अखिल नेपाल फुटबल संघले आफ्नो आधिकारीक वेबसाइटमा जनाएको छ । उक्त खेल नेपालको दशरथ रङगशालामा खेलिने जनाइएको छ भने उक्त खेलको आम्दनी भूकम्प प्रभावित क्षेत्रको सहयोगार्थ मा जुटाइने छ । अखिल नेपाल फुटबल संघ र एनपिओ कलरबाथ, जापान बिचको समझौता ज्ञापन पत्र अनुसार खेलाडीको उपलब्धता […]
December 14, 2015
डिसेम्बर २३ देखि भारतमा सुरु हुने साफ च्याम्पियनशिपका लागि सहभागी हुने नेपाली टोली पक्का भएको छ| साफका लागि तयारीका रुपमा मंगलबार बंगालादेश प्रस्थान गर्ने टोलीका २० खेलाडीको नाम प्रशिक्षक ओजेम्सले हिजो प्रशिक्षण पश्चात भनेका हुन्| २७ जना बाँकी भएको अवस्थामा तिन खेलाडी चोटका कारण यसअघीनै बाहिरिएका थिए| भारत खवास, शिव श्रेष्ठ र देवेन्द्र तामांग चोटका […]
December 13, 2015
काठमाडौं तेश्रो रोलबल विश्व च्याम्पियनसिपमा सहभागी हुने नेपाल टोली सोमबार भारतको पुणे प्रस्थान गर्ने भएको छ । डिसेम्बर १५ देखि २० तारिखसम्म हुने प्रतियोगितामा १२ खेलाडीसहित १४ सदस्यीय टोली सहभागी हुँदैछ । पुरुष खेलाडीहरुमा सजिव महर्जन (कप्तान), मनोज वज्राचार्य (उपकप्तान), आशय विसी, सौगात श्रेष्ठ, अभिषेक मानन्धर र विशाल सापकोटा रहेका छन् । महिलामा सुमी श्रेष्ठ […]
December 13, 2015
बृहत्त राष्ट्रिय खेलकुद प्रतियोगिता नेपाल ओलम्पिक कमिटीको ब्यानरमुनी रहेर गर्नुपर्ने माग नेपाल ओलम्पिक एकेडेमीले गरेको छ । आइतबार एकेडेमीले आयोजना गरेको खेलकुद र प्रतियोगिता आयोजना सम्बन्धी अभिमुखिकरण कार्यक्रयमा सहभागी खेलकुदका व्यक्तित्वहरुले सो धारणा व्यक्त गरेका हुन् । नेपाल ओलम्पिक एकेडेमीका अध्यक्ष धु्रवबहादुर प्रधानले अहिले राष्ट्रिय प्रतियोगिता राष्ट्रिय ओलम्पिक गेम्सका रुपमा गर्नुपर्ने बताए । ‘सातौं राष्ट्रिय […]
December 13, 2015
नेपाल आर्मी क्लब ‘ए’ का दानबहादुर दर्लामी, नक्साल ‘ए’ का किशोर शर्मा, सशस्त्र प्रहरी बलको एपीएफ क्लब ‘ए’ का पुरन राई र नेपाल प्रहरी क्लब ‘ए’ का भूपेन्द्र थापा भारतमा हुने १२ अैं दक्षिण एसियाली खेलकुद (साग) का लागि बक्सिङ छनोट प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको प्रतियोगिताको पुरुष ६० […]
December 13, 2015
मेन्टर इन्स्टिच्यूट, नयाँ बानेश्वरले दक्षिण एसियाली खेलकुदका कीर्तिमानी स्वर्णधारी तेक्वान्दोका दीपक विष्टलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । मेन्टरका तर्फबाट प्रबन्ध निर्देशक हेमन्त भट्टराई र विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अवधि दुई वर्षको रहेको छ । सन् २००३ मा स्थापना भएको मेन्टर विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिनुका साथै व्यवस्थापन पक्षमा […]