default_image

ताजा समाचारहरु

football

December 17, 2015

पुस २५ देखि फाल्गुनन्द गोल्डकप फिदिममा

पाँचथर जिल्लाकै सबै भन्दा ठुलो र लोकप्रिय फुटबल प्रतियोगीता “फाल्गुनन्द गोल्डकप”को सातै संस्करण यहि पुस पुस २५ गते बाट पाँचथरको फिदिममा सञ्चालन हुने भएको छ । देशमा चलि रहेको संकटका बाबजुत पनि खेल संञ्चालन गर्न लागीएको आयोजकले पत्रकार समेलनमा बताए । पुस २५ देखि माघ २ सम्म सञ्चाल हुने खेलमा आयोजक फिदिक स्पोटिङ क्लब सहित […]

Tekwando

December 17, 2015

राना र राइको तेक्वान्दो प्रशिक्षण केन्द्र

तेक्वान्दोमा लामो समय विताएका पद्म रानाले तेक्वान्दो ब्यबसायीक बनाउने सोचका साथ आर एन्ड आर इन्टरनेसनल प्रालीको स्थापना गरेका छन् । बिन्द्र कुमार राइसंग मिलेर खोलेको काठमाडौ महानगर नवा नम्बर नौ स्थित उक्त सेन्टरमा नृत्य पनि सिकाइने छ । उनका पार्टनर राइ एरोबीक र जुमा लगायत अन्य सांस्कृतीक नृत्यमा पारंगत छन् । अन्तराष्ट्रिय स्तरमा सफलता पाएका […]

budanilkantha basketball

December 17, 2015

मल्पीलाई दोहोरो सफलता ; बुढानीलकण्ठ बिजय

मल्पीले पाँचौं अन्तर ए लेभल कलेज बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो सफलता हात पारेको छ । मल्पीले ब्वाइज र गल्र्स दुवैमा विजयी सुरुआत गर्‍यो । नयाँ बानेश्वरस्थित आयोजक एसको कोर्टमा भएको उद्घाटन खेलको ब्वाइजमा मल्पीले रातो बंगलालाई ५७–३३ ले पराजित ग¥यो । मल्पीको जितमा अमिन तामाङले १६ अंक योगदान गरे । गल्र्समा डोली तामाङको २१ अंक […]

December 17, 2015

बाङ्लादेश १ -० नेपाल

बाङ्लादेश १ -० नेपाल १८’ सोहेल राना खेल समय: दिउसो ४:५३ नेपाली समय  ढाका, बाङ्लादेश [ad#rect] नेपाल: बीकेश(गो); रन्जित, जितेन्द्र, अदित्य, बिराज; बिक्रम, बिशाल, हेमन: नबिन, अनिल (क), अन्जन  कृपया प्रतिक्षा गर्नुहोस्, खेल सुरु हुनेबित्तिकै हामी लाईभ अपडेट सुरु गर्ने छौ । हरेक ५ मिनटमा नयाँ अपडेटको लागि रिफ्रेश गर्नु होला । तपाईंले एन्ड्रोइड मोबाइल मा “वर्ल्ड […]

Nepal vs Bangladesh

December 17, 2015

अनुभव बटुल्न साफ पूर्व बाङ्गलदेशको सामना

ओजेम्सको आगमन संगै नेपाली फुट्बल टोलीमा विशाल परिवर्तन आएको छ । सागर थापा, सन्दिप राइ र रितेश थापा फिक्सिङ मामलामा परेर प्रतिबन्ध हुनु , भोला सिल्वाल, भरत खवास जस्ता अनुभभी खेलाडी चोटका कारण खेल्न नपाउनु र जुमानु राइ, सन्तोश साहुखल र राजु तमाङ टोलिमा नअटाउनु  ,जसका कारण अमृत चौधरी , रञ्‍जित धिमाल, आदित्य चौधरी, हेमन गुरुङ, […]

badminton

December 16, 2015

खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीबारबाट

 तेस्रो खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीबारबाट राजधानीमा हुने भएको छ । गंगटा युवा क्लबको आयोजनाको साढे ५ लाख पुरस्कार राशिको प्रतियोगितामा ५ इभेन्ट समावेश गरिएको क्लबका अध्यक्ष रेशम पुनले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । दुई वर्षमा हुने प्रतियोगिता यसपल्ट धापासी हाइटस्थित अन्नपूर्ण ब्याडमिन्टन एकेडेमीमा हुनेछ । झन्डै ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको […]

malpi

December 16, 2015

मल्पी ‘ए’ लाई उपाधि

डिफेडिङ च्याम्पियन मल्पी ‘ए’ ले छैटौं ट्रिनिटी अन्तर ए लेभल कलेज छात्र बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ । डिल्लीबजारस्थित आयोजक ट्रिनिटीको कोर्टमा भएको फाइनलमा मल्पी ‘ए’ ले जेभियर इन्टरनेसनललाई १४–९ ले पराजित गर्दै उपाधि रक्षा ग¥यो । विजयी टिमबाट सौगात बानियाँ (कप्तान), वाङगेल गुरुङ, अमिन तामाङ र निमा टासी शेर्पाले प्रतिस्पर्धा गरेका थिए । […]

December 16, 2015

कस्तो रह्यो नेपालको साफ प्रशिक्षण?

सेप्टेम्बरको पहिलो तारिखदेखि करार सुरु भएपनि अगष्टको अन्तिम सातामा भारत र नेपाल बिचको खेल हेर्न ओजेम्स पुने पुगेका थिए| नेपाल फर्केलगत्तै उनले लिगको सबै खेल  हेरे र लिगकै प्रदर्शनलाई आधार मानेर राष्ट्रिय टोलीको प्रारम्भिक छनोट गरे ।  ४१ जनाको छनोट भएपनि सागर थापा र सन्दिप राई खेल मिलेमतोको आरोपमा समातिए र ३९ खेलाडी सम्मिलित प्रशिक्षण सुरु […]

Volley

December 15, 2015

न्यू डायमन्ड र पश्चिमाञ्चल विजयी

काठमाडौँ सर्वाधिक पुरस्कार राशिको ढोरपाटन राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगितामा साविकको उपविजेता तथा उपाधिको दावेदार  न्यू–डायमन्ड एकेडेमी र पश्चिमाञ्चलले जित हात पारेका छन् । मंगलबार भएको खेलमा उपाधिको दावेदार न्यू डायमन्ड एकेडेमीले धादिङ कलाकार संघमाथि ३–० को सहज जित निकाल्दै उपाधि यात्रालाई निरन्तरता दिएको हो । राष्ट्रिय टोलीकाी समेत सदस्य रहेकी प्रतिभा मालीको स्पाइकमा […]

Trinity Malpi

December 15, 2015

मल्पी सेमिफाइनलमा

काठमाडौं, मंसिर २९ गते । डिफेन्डिङ च्याम्पियन मल्पी ‘ए’ छैटौं ट्रिनिटी अन्तर ए लेभल कलेज छात्र बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । डिल्लीबजारस्थित आयोजक ट्रिनिटीको कोर्टमा मल्पीले जेभियर इन्टरनेसनललाई १४–१२, लिङ्कनलाई १५–८ तथा ट्रिनिटी ‘ए’ लाई १५–१० ले पराजित गर्दै समूह ‘ए’ को विजेता बन्यो । जेभियर पनि समूह उपविजेताका हैसियतले सेमिफाइनलमा पुग्न […]

Success

Thank you for your time.