December 24, 2015
मेची ११ बाट खेलेका कर्ण लिम्बुले बुधवार भारतको सिलिगुडीमा भएको खेलमा ह्याट्रिक गर्दै मेची फुटबल क्लबलाई बेंगाल सशस्त्र प्रहरी ब्रिगेड बिरुद्ध ३-० को बिजयी नतिजा निकाल्न सगाएका छन् । राष्ट्रिय टोली बाट साफमा नपरेका कर्णको उक्त ह्याट्रिक संगै मेची फुटबल क्लब प्रतियोगिता को सेमी फाइनल प्रवेश गरेको छ ।
December 24, 2015
साफ सुजुकी कपको फाइनल खेलाडी सुची आउँदा , समर्थक हरुले नचाएको परिणाम पाए । राष्ट्रिय लिगको उत्कृष्ट खेलाडी कर्ण लिम्बु टोलीमा समाबेस हुन नसक्दा फुटबल का अधिकतम फ्यानहरुले सोसियल मिडियामा आफ्नो अक्रोस ब्यक्त गरे । त्यसो त ११ खेल यता गोल गर्न नसकेको नेपालले २०१५ साफ च्यम्पिअन्शिपको पहिलो खेलमा श्रीलंक बिरुद्ध धेरै मौका उपयोग गर्न नसक्दा समर्थक हरुको […]
December 24, 2015
नेपाल र बिच हिजो साफ सुजुकी कप को पहिलो खेल म्याच ओफिसिएल का कारण झुकिने जर्सी लगाउन दुइ टोली बाध्य भएको खुल्न आएको छ । फुटबलमा जर्शी जुदेर दोस्रो हाल्फमा जर्सीको रङ नै परिवर्तन गरेको देख्न बिरलै पाइएला । यही कुरा हिजो नेपाल र श्रीलंका बिचको खेलमा देखियो । नेपाल रातो र श्रीलंका कलेजी रंगको जर्सीमा उत्रदा […]
December 23, 2015
खेलको सुरुवात देखी अन्त्य सम्म रक्षात्मक निती अपनाएको श्रीलंकाली रणनीति प्रती नेपाली प्रशिक्षक प्याट्रिक ओजेम्सले असन्तुष्टि जनाए । पोस्ट म्याच कन्फेरेन्समा बोल्दै ओजेम्सले श्रीलंकाले धेरै नै रक्षात्मक मनोवृत्ति अपनाएको जुन आधुनिक फुटबलमा मान्य नहुने कुरा जनाए । खेलमा ६७% बल पोसेसन कायम गर्ने सकेको नेपाली टोलीले राम्रो मुभ हरु बनाए पनि गोल गर्न नसकेको र एउटा सानो […]
December 23, 2015
राष्ट्रिय खेलकुद परिषदले पाकिस्तानको ईस्लामाबादमा डिसेम्बर २ –४, २०१४ सम्पन्न आईएचएफ ट्रफीमा कास्य पदक प्राप्त गर्न सफल महिला ह्यान्डबल टोलीका खेलाडीहरुलाई २०७१–७२ को खेलाडी प्रोत्साहन पुरस्कार बाट पुरस्कृत गरेको छ । बुधबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले खेलाडीहरुलाई नगद ५ हजार एक सय सहित प्रमाण पत्र प्रदान गरे । गत अशोज २४ […]
December 23, 2015
अरहन्त सिंहले तेश्रो सिभिल बैंक खुला स्क्वास च्याम्पियनसिपको पुरुष एकलमा बुधबार विजयी सुरुआत गरेका छन् । अरहन्तले निशान्त अग्रवाललाई ११–४, ११–३ र ११–४ को सोझो सेटमा पराजित गरे ।अग्रवाल वीरबहादुर नेपाली विरुद्धको खेलमा भने ३–१ ले विजयी भए । पुरुष एकलकै अन्य खेलमा दिलिप अधिकारीले विदुर धमलालाई ३–२, किरण महर्जनले अमित बेगामीलाई ३–०, सुरज श्रेष्ठले […]
December 23, 2015
मल्पी इन्स्टिच्यूट र रातो बंगला पाँचौं अन्तर ए लेभल कलेज बास्केटबल प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेका छन् । मल्पी र रातो बंगालको ब्वाइज/गल्र्स दुवै टोली फाइनलमा पुग्न सफल भए । ब्वाइजको सेमिफाइनलमा मल्पीले बुढानीलकण्ठलाई ७९–५९ ले पराजित ग¥यो । मल्पीका वाङ्गेल गुरुङले ३५ अंक जोडे । सुलभ बतासको १८ अंक सहयोगमा रातो बंगलाले साइपाल एकेडेमीलाई […]
December 23, 2015
जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका राणा तथा अर्का जुम्ल्याहा दिदीबहिनी क्याथ्रिन र एनी माथेमा १४ औं जयकर स्मृति जुनियर राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको यु–१८ गल्र्स सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा मायांकाले विभूति कार्कीलाई ६–२ र ६–१, माहिकाले खुशी पाण्डेलाई ६–० र ६–० तथा एनीले विजिशा श्रेष्ठलाई ६–३ र ६–४ को […]
December 23, 2015
नेपाल ब्याडमिन्टन संघले भारतको गुहाटी र सिलोङ्गमा आयोजना हुने १२औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरुको पहिलो चरणको छनोट बुधबार सम्पन्न गरेको छ । पुष्पलाल र्याङकीङ्ग प्रतियोगितालाई आधार मानेर पुरुषको सिनियर तर्फका उच्च १६ स्थानमा रहेका मध्ये राष्ट्रिय टिममा रहेका पाँच खेलाडी बाहेक र जुनियर यु–१९ मा पहिलो देखि चौथो स्थानमा रहेका खेलाडीहरु […]
December 23, 2015
लगातार ११ खेल गोल बिहिन केरेला, हाम्रो खेलकुद पोसेसन र आक्रमणमा हावी देखिए पनि , खेलको अतिरिक्त समयमा गोल खादा नेपाले श्रीलंका बिरुद्ध १८ बर्ष यता पहिलो हार को सामना गर्यो । भारतको त्रिभेन्दममा भएको खेलमा फोर्वार्डमा नयाँ अनुहारलाई मौका दिए पनि गोल गर्न नसक्ना नेपाल लगातार ११ खेलमा गोल-रहित चित्त बुजायो । पहिलो हाल्फ को सुरुवात देखी नै नेपाल […]