January 10, 2016
केहि साता अघि राष्ट्रिय टोलीबाट चोटका कारण हटाईएका देवेन्द्र पछिल्लो हप्ता शनिबार काँकडभित्तामा विर्तामोड युनाईटेडबाट एउटा प्रतियोगिता खेल्दै गरेको भेटिए| त्यसको दुइ दिनपछि, सोमबार राष्ट्रिय टोलीको प्रशिक्षणमा आएका देवेन्द्रलाई पुन: चोटका कारण देखाउदैं टोलीबाट निकालियो तर शनिबार उनकै गोलको मद्दतले विर्तामोडले प्रतियोगिता जित्यो| पूर्वमा फिट देवेन्द्र राष्ट्रिय टोलीमा किन अनफिट? झापा एघार फुटबल क्लबले राष्ट्रिय […]
January 10, 2016
इन्डोनेशियाको पर्सिजा जाकार्ता बाट मासिक ३५०० अमेरिकन डलरमा अनुबन्धित रोहित चन्दको मासिक तलब र सुबिधामा थप वृद्धि भएको कुरा रोहितका दाइ तथा एजेन्ट रबिन चन्द ठकुरीले हाम्रो खेलकुद लाई जनाएका छन । रोहितको तलब सार्वजनिक गर्न चाए पनि उनको तलब र सुबिधा दुबैमा वृद्धि भएको कुरा उनले बताए । पहिले जाकार्तामा अपार्ट्मेन्ट पाएको रोहितले हाल मलेशियामा घर तथा […]
January 9, 2016
सधै दैनिक सवैरै अभ्यासका लागि धर्मशाला मैदानमा आफ्ना किटब्याग सहित निस्कने नेपाली यु १९ टोलीको विहीवारको दैनिकी भने केही फरक देखियो । उनीहरुसाग विहान साढे ९ बजे होटलबाट निस्कदा उनीहरुसाग न किट ब्याग नै थियो, न उनीहरु मैदानका लागि निस्केका थिए । सवै जना क्यानको ड्रेशमा सजिएका थिए हातमा नोटबुक र डटपेन बोकेर । केहीछिनमा […]
January 9, 2016
सातौँ फाल्गुनन्द गोल्ड कप फुटवल प्रतियोगिता आज बाट सुरु भरुकोछ । प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटवल संघ (एन्फा)का कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले उद्घाटन गरेका थिए । आजभएको खेलमा काम्ब्राङ फुटवल क्लव (केएफसि) सिक्खिमले विजयी सुरुवात गरेको छ । विराट नगर स्पोर्टस एकेडेमी मोरङलाई पछि पारेको हो । खेलमा प्रतिस्पर्धा भएकाले दर्शकले राम्रो मनोरञ्जन लिन पाए […]
January 9, 2016
नेपाल र मलेसियाले बङ्गबन्धु गोल्डकप अन्तर्गतको पहिलो खेलमा गोलरहित बराबरी खेलेका थिए| सोहि खेलको फोटो फिचर यसप्रकार छ|
January 9, 2016
बङ्गबन्धु गोल्ड कप २०१६ अन्तर्गतको पहिलो खेलमा नेपाल र मलेसियाले गोलरहित बराबरी खेलेका छन्| मलेसियालाई प्रतिनिधित्व गरेको सुपर लिग टोली फेल्डा युनाइटेड विरुद्ध आज जेसोरमा भएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन्| मलेसियाको राष्ट्रिय टोलीका दुई सदस्यसहित मैदानमा उत्रेको फेल्डाले तुलनात्मक रुपमा कमै आक्रमण बुन्यो| नेपालका लागि बिमल घर्ती मगर र नवयुग श्रेष्ठले पाएको मौकाको […]
January 8, 2016
बंगबन्धु गोल्डकपको पहिलो खेलमा नेपालले भोली मलेसियासंग खेल्दैछ| साविक टोलीभन्दा केहि फरक किसिमको टोली लिएर बंगलादेश पुगेको नेपालले मलेसियासंग जेसोरमा खेल्ने कार्यक्रम रहेको छ| बालगोपाल महर्जन मुख्य प्रशिक्षक रहेका टोलीमा धेरैजसो यु-२३ टोलीका सदस्य रहेका छन्| आउँदो फेब्रुअरी महिनामा सुरु हुने दक्षिण एसियाली खेलकुदलाई मध्यनजर गर्दै टोलीमा युवा खेलाडीको बाहुल्यता रहेको एन्फाले बताएको छ| प्रशिक्षक […]
January 8, 2016
काठमाडौं – यसै महिनाको अन्त्यरमा राजधानीमा प्रथम राष्ट्रिय अन्तर क्लब क्रिकेट च्याम्पियनसिप आयोजना हुने भएको छ । युवा संघ नेपालको आयोजनामा पुस २८ गते देखि आठ दिनसम्म चल्ने प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान र ललितपुरका पुल्चोक इन्जिनियरिङको मैदानमा हुनेछ । अन्तर क्लबमा त्रिभुवन आर्मी क्लबसहित १६ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिता […]
January 8, 2016
काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दलगत भागभण्डा मिलाउँदै नेकपा एमाले निकट रमेश सिलवालको अध्यक्षमा नेपाल क्रिकेट संघ (क्यान) को पूर्नगठन गरेको छ । टंक आङबुहाङले अध्यक्षता गरेको कार्यकालको समाप्त भइसकेको दलिल पेश गर्दै राखेप सदस्य सचिव केशवकुमार विष्टले सिलवालको नेतृत्वमा तदर्थ समिति गठन गरेको बताएका छन् । आङबुहाङ अध्यक्ष रहेको समितिका अधिकांश पदाधिकारी […]
January 8, 2016
काठमाडौं, पुस २३ गते । वैदेशिक प्रशिक्षणका लागि भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने नेपाली बास्केटबल टोली शुक्रबार थाइल्यान्डको बैंकक जाने भएको छ । पुरुष/महिला गरी २४ खेलाडीसहित २९ सदस्यीय टोली बैंकक जान लागेको हो । पुरुष/महिला खेलाडी संख्या समान १२–१२ रहेको छ । पुरुष खेलाडीमा आयुश सिंह, सौरभ श्रेष्ठ, […]