default_image

ताजा समाचारहरु

January 19, 2016

समयसंगै निखारिएका अन्जन

सुबोध श्रेष्ठ, काठमाडौँ नेपालले बंगलादेशमा जारी बंगबन्धु गोल्डकपमा १३ खेल सम्मको जित विहिन यात्रालाई टुङ्ग्याउदै श्रीलंकामाथि १–० नतिजा आत्मसाथ गरेको छ । विमलको एकमात्र गोलले जित सुनिश्चित गरेको सो खेलमा अन्जन बिष्टको प्रदर्शन उतिक्कै राम्रो थियो| हुन त अन्जन हालको राष्ट्रिय टोलीमा एक महत्वपूर्ण खेलाडीको रुपमा उदाएका छन्| बंगलादेको मैत्रीपूर्ण खेलदेखि सबै खेलमा ९० मिनेट […]

January 18, 2016

अल्ट्रा धाविका मिरा सम्मानित

अल्ट्रा धाविका मिरा राई सोमबार सम्मानित भएकी छन् । नेपाल क्यानाडा फ्रेन्डसिप कल्चर एसोसिएसनले गरेको कार्यक्रममा मिरालाई सम्मान गरेको हो । उपप्रधान तथा गरिबि निवारण मन्त्री चित्रबहादुर केसीले उनलाई नगद सहितको सम्मान गरेका थिए । अल्ट्रा दौडमार्फत नेपाललाई अन्तर्राष्ट्यि क्षेत्रमा चिनाउन सफल मिरा अल्ट्राको महिला धाविकका तर्फ विश्वको दोस्रो वरियता खेलाडी हुन् । खुसी हुँदै […]

January 18, 2016

ज्ञाननिकेतन र डेनेब विजयी

ज्ञाननिकेतन र आयोजक डेनेब एकेडेमीले छैटौं डेनेब कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् । ज्ञाननिकेतनले ग्यालेक्सी पब्लिक स्कुललाई ३४–२८ ले पराजित गर्‍यो । विजेताका जैसलले १२ अंक जोडे । राजकुमार बोहराको १३ अंक सहयोगमा डेनेबले नोब्सले ३९–२३ ले हरायो । न्युटनले हाइली क्रिएटिभलाई १८–६ ले पन्छायो । न्युटनका सोनिकले ६ […]

January 18, 2016

भानुभक्त खेलकुद मोहत्सव जारी

भानुभक्तका मनोज थापा र ग्यालेक्सिका उपेन पराजुलीले टेवल टेनिसको उमेर समूहतर्फ सोमबार स्वर्ण जितेका छन् । भानुभक्त मेमोरीयल उच्च माध्यामिक बिद्यालयको साप्ताहिक खेलकुद महोत्सव अन्तरर्गत टेबल टेनिसतर्फको  यू–१२ मा मनोजले आईडियल मोडलका सफल राज जोशीमाथी ११–९ र ११–६ को सहज जित निकालेका थिए । यू–१२ तर्फ ग्लोबल पाठशालाका आसुतोश न्युरे र आयोजक भानुभक्तका मिलन लामाले […]

January 18, 2016

नेपाल र माल्दिभ्स सेमिफाइनलमा भिड्दै

बंगबंधु गोल्ड कप २०१६को सेमिफाइनल खेलमा भोलि नेपाल र माल्दिभ्स भिड्दै छन्| ढाकास्थित बंगबंधु राष्ट्रिय रंगशालामा खेलिने खेल नेपाली समयअनुसार साँझ ५:१५मा सुरु हुनेछ| खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डट कमले पनि गर्नेछ| नेपाल समूह ‘ए’ बाट दोश्रो हुदैं सेमिफाइनल पुगेको हो| समूह चरणमा कुनै पनि खेल नहारेको नेपाल प्रतियोगितामा गोल नखाने एक मात्र टोलि […]

January 17, 2016

मुवाँ थाईमा महर्जनको नेतृत्व,पत्रकार ठकुरी प्रथम उपाध्यक्ष

काठमाडौँ । नेपाल राष्टिय मुवाँ थाई सघंको काठमाठौँ जिल्ला मुवाँ थाईमा राजिव महर्जनको नेतृत्वमा १३ सदस्ययी कार्यसमीती सर्बसम्मत निर्वाचित भएका छन् ।  जिल्ला कार्यसमितीमा पत्रकार अनिल मल्ल ठकुरी प्रथम उपाध्यक्ष,नीमेश स्थापीत द्धितिय उपाध्यक्ष,श्याम कृष्ण श्रेष्ठ तृतीय उपाध्यक्षमा चयन भएका छन् ।त्यस्तै जिल्ला कार्यसमीतीको भेलाले काठमाडौँ वडा नम्बर ३२ का पुर्व अध्यक्ष केदार मान चित्रकार सचिव,निवेन्द्र […]

January 17, 2016

साग गेम्स: नेपालको समुहमा बाङ्लादेश, अफ्गानिस्तान र भुटान

माघ ३ गते, काठमाडौं । भारतको आसाममा फेब्रुअरीबाट सुरुहुने साग गेम्समा फूटबलतर्फ नेपाल अफ्गानिस्तान,बाङ्लादेश र भुटानको समुहमा परेको छ अर्को समुहमा माल्दिभ्स, भारत र श्रीलङ्का रहेका छन । नेपालले फेब्रुअरी ७ तरिखमा बाङ्लादेशसँग पहिलो खेल, ९ तरिखमा भुटान र ११मा अफ्गनिस्तानसँग खेल्नेछ । समुह चरणको सम्पूर्ण खेलहरु नेहरु स्टेडीयम र नक आउट चरणका खेलहरु गान्धी […]

January 16, 2016

बंगलादेशमा रहेको राष्ट्रिय टोलीलाई दुतावासमा रात्रिभोज

बंगबन्धु गोल्ड कपको सेमिफाइनलमा पुगेको राष्ट्रिय टोली आज ढाकास्थित नेपाली दुतावासमा आयोजित रात्रिभोजमा सरिक भए| खेलाडीहरुको हौसला बढाउन आयोजित रात्रिभोजमा खेलाडी र अफिसियलहरुको उपस्थिति थियो| नेपालले जारी प्रतियोगितामा कुनै खेल नहारी सेमिफाइनलको यात्रा तय गरेको हो| नेपालले आगामी जनवरी १९ तारिखमा माल्दिभ्सको सामना गर्नेछ|

January 16, 2016

पशुपतिलाई यु–१६ फुटबल उपाधि

पशुपतिको ‘ए’ टिमले प्रथम साइपाल कप अन्तरविद्यालय यु–१६ छात्र सिक्स ए साइड फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । चावहिलको गणेशस्थानमा भएको फाइनलमा पशुपतिले काभ्या ‘ए’ लाई २–० गोलले पराजित गर्‍यो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दुवै गोल दोश्रो हाफमा पशुपतिका सौरव खत्रीले गरे । सौरवले गरेको दुवै गोल उत्कृष्ट थियो । […]

YB Ghale First International goal scorer for Nepal

January 16, 2016

नेपालका पहिलो अन्तर्राष्ट्रिय गोलकर्ता घले सम्मानित

राष्ट्रिय फुटबल टोलीबाट नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका वाइबी घले (यमबहादुर) लाई फ्युचर स्टार हाइ स्कुल, जावलाखेलले शनिबार नगदसहित सम्मान गरेको छ । फ्युचर स्टारको वार्षिक खेलकुद दिवसका अवसरमा घलेलाई जावलाखेलमा सम्मान गरिएको हो । राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक एवं छैटौं दक्षिण एसियाली महासंघीय खेलकुद (अहिले साग) अन्तर्गत फुटबलमा स्वर्ण जित्ने टोलीका सदस्य […]

Success

Thank you for your time.