January 30, 2016
काठमाडौं, माघ १६ विश्व तेक्वान्दो महासंघ (डब्लुटीएफ) ले गत १२ बैशाखको भुकम्पले प्रभावितलाई नेपालमा सहयोग गर्ने भएको छ । नेपाल भ्रमणकमा रहेका महासंघ अध्यक्ष डा. छुङवोन छाले ‘तेक्वान्दो ह्युमेनटेरियन फाउन्डेसन पाइलट प्रोजेक्ट र नेपाल अर्थक्वेक बिलिफ प्रोग्रामको बारे जानकारी गराउदै सो कुरा उल्लेख गरेका हुन् । सन् २०१५ मा तेक्वान्दो खेलले फड्को मारे पछि मानबीय […]
January 30, 2016
काठमाडौं, माघ १६ । भारतीय सेनामा कार्यरत वाग्लुङका तीर्थ पुन र नेपाली सेनाकी लक्ष्मी पाण्डेले ‘नेपाल टेलिकम कप’ नवौं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत सडक दौडको खुलमा शनिबार स्वर्ण जितेका छन् । तीर्थ पुरुष र लक्ष्मी महिलातर्फ पहिलो भए । पुरुषमा नेपाली सेनाका राजन खत्री दोश्रो र कल्याण बानियाँ तेश्रो भए । महिलामा सानुमाया कार्की दोश्रो र […]
January 30, 2016
काठमाडौं, माघ १६ । नेपाल जुडो संघले गत वैशाखको भूकम्पबाट पीडित विभिन्न संचारमाध्यमका खेल पत्रकारलाई शनिबार राहत स्वरुप आर्थिक सहयोग प्रदान गरेको छ । तेश्रो चरणमा खेल पत्रकारलाई सहयोग गरिएको हो । पहिलो चरणमा भूकम्पका कारण ज्यान गुमाएका जुडो खेलाडीका परिवार तथा दोश्रो चरणमा घर क्षति भएका जुडो सम्बद्धलाई आर्थिक सहयोग प्रदान गरिएको थियो । […]
January 30, 2016
काठमाडौँ, माघ १६ । बाफलस्थित युनाइटेड फुट्सलले शनिबार बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिता जित्ने नेपाली राष्ट्रिय टिमका कप्तान विराज महर्जनलगायत अन्य तीन खेलाडीलाई सम्मान गरेको छ । विराजको नेतृत्वमा नेपालले यसै साता बङ्गलादेशमा च्याम्पियन बनी २३ वर्षसम्म परेको अन्तर्राष्ट्रिय उपाधिको खडेरीलाई तोडेको थियो । युनाइटेड फुट्सलले बङ्गबन्धु गोल्डकपमा सर्वाधिक गोलकर्ता तथा ‘मस्ट भ्यालुयबल प्लेयर’ घोषित हुने […]
January 30, 2016
आर्मीलाई १-० को अन्तरले पछि पार्दै लक्ष्मी हुन्डाइ मनाङ्ग मर्श्याङ्गदि क्लब १४औं आहा! रारा कप २०७२को उपाधी जित्न सफल भएको छ । पहिलो हाल्फमा मनाङ मर्श्याङ्गदिले पहिले आक्रमण गर्दै खेलमा लय पकडियो । आफिजले गरेको १०औ मिनेटको प्रहार सिधै आर्मीको गोल रक्षक सुशिल श्रीवास्तबले बचाए । त्यस्तै ३२ मिनेटमा टंक बस्नेतको क्रसमा रिजिबको प्रहार बाहिरिदा आर्मीले खेलमा अग्रता लिने मौका […]
January 30, 2016
काठमाडौं माघ १६ । बंगलादेशमा जारी आईसिसी यू-१९ विश्वकप क्रिकेटमा नेपालले आयरल्याण्ड माथि ८ विकेटको शानदार जित हात निकालेको छ । लगातार दोस्रो जित निकालेसंगे नेपाल दोस्रो चरणको नजिक पुगेको छ । नेपालले आफ्नो पहिलो खेलमा टेष्ट मान्यता प्राप्त राष्ट्र न्युजिल्याण्डलाई ३२ रनले पराजित गरेको थियो । आयरल्याण्ड दिएको १३२ रनको झिनो चुनौती नेपालले २५.३ ओभरमा […]
January 30, 2016
जारी यू १९ बिश्व कप क्रीकेटमा आएरल्याण्डले नेपाललाई १३२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको आएरल्याण्डले सम्पूर्ण ५० ओभर खेल्दै ९ विकेट खर्चेर१३१ रन बनायो । ह्याट्रीक गरेका सन्दिप लामिछानेले कुल ५ विकेट लिए । लामिछानेले खेलको ३२ औं ओभरको चौथो, पाँचौं र छैटौं बलमा लगातार विकेट लिएर ह्याट्रिक पुरा गरेका हुन् । लोर्केन टाकरलाई […]
January 30, 2016
काठमाडौं, माघ १६ । बंगलादेशमा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेट अन्तर्गत आयरल्याण्डविरुद्वको खेलमा नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेले ह्याट्रिक गरेका छन् । बंगलादेशको फतुल्लाहमा चलिरहेको खेलमा अहिलेसम्म पाँच विकेट लिएका लामिछानेले लगातार तीन विकेट लिएर ह्याट्रिक पूरा गरेका हुन । लामिछानेले खेलको ३२ औं ओभरको चौथो, पाँचौं र छैटौं बलमा लगातार विकेट लिएर ह्याट्रिक पुरा […]
January 30, 2016
झापा एघार फुटबल क्लबलाई ४-०को फराकिलो अन्तरले पछि पारेको लक्ष्मी हुन्डाइ मनाङ्ग मर्श्याङ्गदि क्लब १४औं आहा! रारा कप को उपाधी जित्न आज विभागीय टोली आर्मी सँग भिड्दै छ । सेमी फाइनलमा आयोजक साहारालाई हराउदै फाइनल प्रवेश गरेको आर्मीले यस अघी जावलाखेल र थ्री स्टारलाई हराएको थियो । त्यसै गरी मनाङ ले भने गोर्खा बृगेड र झापा ११ […]
January 29, 2016
काठमाडौं, माघ १५ । प्रथम पूर्व नेपाल च्याम्पियन विकासमान लामा ‘नेपाल टेलिकम कप’ नवौं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता अन्तर्गत बुद्धिचालतर्फ दोश्रो चरणको खेल सकिँदा शुक्रबार शीर्ष स्थानमा छन् । नेपाल विद्युत प्राधिकरणका विकासको २ अंक छ । सार्वजनिक संस्थान खेलकुद संघ नेपालद्वारा आयोजित प्रतियोगितामा समान २ अंकसाथ नागरिक उड्डयन प्राधिकरणका गोपालबहादुर डंगोल विकाससंगै शीर्ष स्थानमा […]