default_image

ताजा समाचारहरु

February 18, 2016

वाइटो आमन्त्रण तेक्वान्दो आज भोलिबाट

काठमाडौँ , फागुन ६ वल्र्ड एशोसियसन अफ इन्टरनेश्नल तेक्वान्दो अर्गनाइजेशन् (वाइटो) नेपालको आयोजनमा शुक्रबारबाट दोस्रो नेपाल राष्ट्रिय तथा पहिलो अन्तर्रा्ष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगिता हुँदैछ । प्रतियोगितामा बाहिरी राष्ट्रसहित नेपालका सेलेक्टेड करिब १० जना खेलाडी, प्रशिक्षक तथा अफिसियलको सहभागिता रहनेछ । एकल स्पारिङ्ग र एकल प्याट्रन विधामा विभिन्न उमेर, बेल्ट र तौल समूहका महिला तथा पुरुष […]

February 18, 2016

किन कसैलाई काखा कसैलाई पाखा ?

दिपक बोहरा, पाँचथर   दक्षिण एसीयाली खेलकुद महाकुम्भमा नेपालले सोचे अनुरुप प्रर्दशन गर्न सकेन । नेपालले तुलनात्मकरुपमा धेरै कम पदकमा मात्र चित बुझाउनु पर्‍यो । नेपालले जुडो , उसु र पुरुस फुटबलमा स्वर्ण पदक जित्यो । नेपालले जम्मा ६० पदक जित्यो जसमा ३ स्वर्ण २३ रजत र ३४ कास्य जित्यो । यो पदक तालीकालाइ हेर्दा […]

February 18, 2016

नेपाल आर्मी हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा

हेटौंडा, ५ फागुन/ घरेलु टोली रिगल हेटौंडा रिसोर्ट एफसी हेटौंडाको चुनौती सेमिफाइनलमा पन्छाउादै नेपाल आर्मी क्लब कलर्स हेटौंडा प्रथम अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता–२०७२ को फाइनलमा प्रवेश गरेको छ । आर्मीले घरेलु टोलीलाई बुधबार २–० गोलअन्तरले पराजित गर्दै उपाधिका लागि विहीबार हुने लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी र पोखराको सफल क्लब सहारा क्लबबीच विजेतासाग शनिबार प्रतिस्पर्धा गर्ने भएको हो । […]

February 18, 2016

सडकबाटै अनुराधा कोइरालाले राष्ट्रिय टोलीलाई स्वागत [भिडियो]

राष्ट्रिय टोलीलाई स्वागत गर्न भी.आई.पी. का रुपमा कलाकार एवं उच्च दर्जाका व्यक्तिहरु विमानस्थल प्रवेश गरिरहेकै बेला, माइती नेपालकि अनुराधा कोइरालाले भने एक आम जनता जस्तै राष्ट्रिय खेलाडी हरुलाई सडकबाटै स्वागत गरिन| लाखौंको संख्यामा उपस्थित जनताले स्वागत गरेको र्यालीमा खेलाडीहरु एकदमै हर्षित देखिन्थे|  

February 18, 2016

मिडिया र समर्थकको कम चासोमा महिला फुटबल टिम

काठमाडौं, फागुन ६ बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही फरक दृश्य देखियो । भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक दिलाएका पुरुष फुटबल टोली रजत पदकमा चित्त बुझाएको महिला फुटबल टिम त्रिभुवन विमानस्थलबाट स्वदेश फर्किएका थिए । दिउसो १ बजे घरेलु उडानबाट विमानस्थलमा ओर्लिएका महिला टिमलाई स्वागत गर्न एन्फाका पदाधिकारी र महिला कमिटिका सदस्यहरु […]

February 18, 2016

अन्जन र अनन्त सिक्किमेलि क्लबमा खेल्ने

१२औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा नेपाललाई स्वर्ण पदक जिताउन सफल भएको टोलीका दुइ सदस्य भारतमै फुटबल खेल्ने भएका छन्| डिफेन्डर अनन्त तामाङ्ग र फरवार्ड अन्जन बिस्ट भारतबाटै सिक्किम तर्फ लागेका छन्| हिजो भएको स्वागत र्यालीमा पनि सहभागी हुन नसकेका खेलाडीहरु गान्तोकको सिक्किम हिमालयन स्पोर्टिंग क्लबमा ट्रयालमा खेल्न गएको बुझिएको छ| अन्जन र अनन्त […]

February 18, 2016

सरकारले स्वर्ण विजेता फुटबल टोलीका सदस्यलाई जनही पाँच लाख दिने

काठमाडौँ, फागुन ६ १२ औँ दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबलमा स्वर्ण  विजेता टोलीलाई सरकारले जनही पाँच लाख पुरस्कार दिने घोषणा गरेको छ । विजेता टोलीमा २० खेलाडी र तीन पदाधिकारी छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले दशरथ रङ्गशालामा बुधबार आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले नगद पुरस्कारको घोषणा गरेको हो । यसअघि सरकारले […]

February 17, 2016

स्वर्ण विजेता नेपाली टोलीलाई आज नगर परिक्रमा गराइदै

काठमाडौं, फागुन ५ १२औं साग फुटबलमा स्वर्ण पदक जित्न सफल नेपाली फुटबल टिम आज स्वदेश फर्कदै छ । पदक विजेता नेपाली खेलाडीलाई  नेपाली सेनाको गाडीमा राखेर नगर परिक्रमा गराइनेछ । सेनाले खेलाडीको नगर परिक्रमाको लागि पाँचवटा गाडी उपलव्ध गराउने छ । खेलाडीलाई एयरपोर्ट, गौशाला, रातो पुल, ज्ञानेश्वर, लोत्से चोक, कमलपोखरी, पुतलिसडक, प्रदर्शनीमार्ग, भऽकाली, सुन्धारा, जुद्ध शालिक, न्यू […]

February 17, 2016

नेपालले फुटबलमा स्वर्ण जितेको खुसीमा बाइक र्याली

दिपक बोहोरा ,पाँचथर हिजो नेपाली फुटबलमा एक इतिहास रचिएको थियो । नेपाल १७ वर्ष पछि साग फुटबलको फाइनल खेल खेल्दै थियो । आम नेपालीहरु टेलीभिजनको पर्दा हेर्दै नेपाली टिमको जितको कामना गर्दै थिए । सबैको कैतुहल्ता थियो आज नेपालले जित छ कि जित्दैन । भरर्खर बङगबन्धु गोल्डकप जितेर नेपालीको मन जितेको नेपाली टिम समुह चरणमा पनि निकै राम्रो प्रर्दशन गरेर […]

February 16, 2016

सागमा तेक्वान्दो स्वर्णविहीन

काठमाडौं, फागुन ४ नेपालमा आयोजना भएको आठौं सागदेखि स्वर्णपदक प्राप्त गर्दै आईरहेको तेक्वान्दो १२औं दक्षिण एशियाली खेलकुदमा स्वर्णविहीन हुँदै घर फर्किने भएको छ । प्रतियोगिताको ११ औं दिन सवर्णपदकको लागि भएको खेलमा तेक्वान्दोबाट नेपालले ४ रजत पदक प्राप्त ग¥यो । महिलाको ५३ केजी तौल समूहमा निमा गुरुङ्ग भारतीय खेलाडी लतिका भन्डारी संग १६–८ अंकले पराजित […]

Success

Thank you for your time.