default_image

ताजा समाचारहरु

Anjan-and-Ananta-Sikkim-reject copy

February 26, 2016

अन्जन र अनन्त स्पेनिस क्लबमा ट्राएल दिने

राष्ट्रिय टोलीका स्ट्राइकर अन्जन बिस्ट र डिफेन्डर अनन्त तामाङ स्पेनको क्लब मार्बेला युनाइटेड एफ.सिमा ट्राएल दिने भएका छन । अखिल नेपाल फुट्बल संघको आधिकारीक वेबसाइटले जनाए अनुसार बिमल घर्ती मगरले स्पेन गएर उक्त क्लब सँग खेल्ने छन भने अन्जन र अनन्तले भने प्रशिक्षण लिनेछन । मार्च ५ देखी अप्रिल ३० सम्म हुने प्रशिक्षणमा प्रभावित गर्न सके उनिहरुको प्रशिक्षण व्यावसायिक […]

February 26, 2016

बिमल स्पेनमा व्यावसायिक फुटबल खेल्ने

नेपाल यु१९ टोलिका कप्तान तथा राष्ट्रिय टोलीका भर्पर्दो स्ट्राइकर बिमल घर्ती मगरले स्पेनको क्लब मार्बेला युनाइटेड एफ.सिमा व्यावसायिक फुटबल खेल्नेभएका छन , अखिल नेपाल फुट्बल संघको आधिकारीक वेबसाइटले जनाएको छ । बेल्जियमको एफ-सि ट्व्नेटी र अन्डेर्ले जस्तो पहिलो डिभिजनको क्लबमा ट्राइल मा खेलेका बिमलले स्पेन पुग्न साथ सम्झौतामा हस्ताक्षर गर्ने जानकारी एन्फाको वेबसाइटमा छ।

February 26, 2016

पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई

काठमाडौं, फागुन १५ आयोजक त्रिभुवन आर्मी क्लबको ए टिमले ‘प्रधानसेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७२’ को उपाधि हात पारेको छ । शुक्रबार लगनखेलस्थित आर्मीको सैनिक तालिम केन्द्रमा भएको खेलमा अर्काे विभागीय क्लब नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । आर्मीकै बी टिमले तेस्रो स्थान हात पा¥यो […]

February 25, 2016

एनसिएसविरुद्व डिसिएको जित

यज्ञराज जोशी काठमाडौ फागुन १३ । डिसिएले एनसिएसलाई दुई विकेटले पराजित गर्दै क्रिकेटको शहर धनगढीमा जारी धनगढी क्रिकेट एकेडेमी (डिसिए) र नेपाल क्रिकेट स्कुल (एनसिएस) बीचको एक दिवसीय सिरिज बराबरीमा ल्याएको छ । अघिल्लो दिन एनसिएसले सात विकेटको जित निकालेको थियो । दुवै टोली बीच निर्णायक एकदिवसीय खेल भोलि हुनेछ । पाहुना टोली एनसिएसले दिएको […]

February 25, 2016

आर्मी र पुलिस उपाधिका लागि खेल्ने

काठमाडौं, फागुन १३ ‘प्रधान सेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७२’ को उपाधिको लागि दुई विभागीय आयोजक नेपाल आर्मी र नेपाल प्रहरीबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिता अन्र्तगत बिहिबार नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कर्भडहल, लगनखेलमा भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरीको एपिएलाई तथा त्रिभुवन आर्मी क्लब ‘ए’ ले […]

February 25, 2016

प्रथम रुस्लान क्रिकेट प्रतियोगिता शनिबारबाट

काठमाडौं, फागुन १३ प्रथम रुस्लान कप टी–२० क्रिकेट प्रतियोगिता शनिबारबाट हुने भएको छ ।काठमाडौं क्रिकेट टे«निङ सेन्टरको आयोजनामा शनिबारबाट २२ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गरायो । दुई समूहमा विभाजन गरिएको नकआउटका आधारमा हुने प्रतियोगितामा दुवै समूहबाट शीर्ष चार टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछ । प्रतियोगिताको विजेताले २ लाख र […]

Morang

February 25, 2016

बिराट गोल्ड कप – सेमी फाइनलमा पुलिस र मोरङ भिड्दै

बिराटनगरमा जारी बिराट गोल्ड कपको दोस्रो सेमी फाइनलमा मोरङ र नेपाल पुलिस क्लब भिड्दै छन । आजको बिजेताले शनिबार हुने फाइनल मा झापा ११ सँग उपाधिको लागि भिड्ने छ । यस अघिको पहिलो सेमी फाइनलमा  झापा ११ले एपीएफ लाई २-१ को गोल अन्तरले हराउदै फाइनल प्रवेश गरेको थियो।

February 24, 2016

डीसिए एनसिएस सिरिज: एनसिएस झिनो अन्तरले विजयी

यज्ञराज जोशी काठमाडौ फागुन १२ धनगढी क्रिकेट एकेडेमी (डिसिए) को आतिथ्यमा क्रिकेटको शहर धनगढीमा मंगलबारबाट सुरु भएको डिसिए एनसिएस (नेशनल क्रिकेट स्कुल, काठमाडौ) क्रिकेट सिरिजको पहिलो खेलमा एनसिएसले घरेलु टोली डिसिएलाई ७ रनको झिनो अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको एनसिएसले ओपनर सुनिल थापाको ४९ रनको मदतले ४०.४ […]

February 24, 2016

रोप स्किपिङ राखेपमा १५६ औं संघको रुपमा दर्ता

काठमाडौं, फागुन १२ उपेन्द्रकुमार पौडेल अध्यक्ष रहेको रोप स्किपिङ संघ राष्ट्रिय खेलकुद परिषद्मा १५६ औं संघको रुपमा दर्ता भएको छ । त्यसैगरी उपाध्यक्षमा दाङका प्रकाश पाण्डे, इलामका गोपाल आचार्य र अर्घाखाँचीका निरज ज्ञवाली रहेका छन् । महासचिवमा धादिङका अशोक नेपाल, सचिवमा इलामका रविन सिजापति र कोषाध्यक्षमा बर्दियाकी उर्मिला रावल रहेका छन् । १३ सदस्य तदर्थ […]

February 24, 2016

सेमिफाइनल समिकरण पुरा

काठमाडौं, फागुन १२ प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । बुधवार भएको लिग खेलबाट सफलता निकाल्दै एपीएफ सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टिम बनेको छ । समूह बीबाट ४ खेलमा ३ सफलता सहित ९ अंक जोड्दै एपीएफ उपबिजेताको रुपमा अन्तिम चारमा प्रवेश हो । सेमिफाइनलमा एपीएफले समूह ए को बिजेता […]

Success

Thank you for your time.