default_image

ताजा समाचारहरु

Nepal Coach Patrick Aussems

February 27, 2016

पुर्व प्रसिक्षक ओजेम्स – “भनेजस्तै ३ खेलाडिलाइ फ्रान्स बोलाउने छु “

राष्ट्रिय टोलिका पुर्व प्रशिक्षक बेल्जियमका प्याटरिक ओजेम्सले आफ्नो वचन पूरा गर्दै तीन नेपाली खेलाडिहरुलाइ फ्रान्सको पहिलो डिभिजनमा बोलाउने कुरा टुइट गरेका छन । अखिल नेपाल फुटबल संघको व्यवस्थापन प्रती असन्तुस्टी जनाउदै फ्रान्स गएर नेपाली टोलि सम्हाल्न नफर्केका ओजेम्सले यसअघि नेपाली टोलि समाल्धा आफु नेपाली खेलाडीहरुलाइ बिदेशमा मौका दिन मद्धत गर्ने बताएका थिए । “म वचनको […]

February 27, 2016

सुनिल र फूर्वा सम्मानित

काठमाडौं, फागुन १५ नेपाल गोजुरियो कराते डो संघ शाखा डोजो स्वयम्भुले दुई कराते खेलाडीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा ११औ साग खेलकुदका स्वर्ण पदकधारी तथा अमेरिकामा भएको फिका ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको ७५ किलो तौल समुहमा कास्य विजेता सुनिल लामा र स्वीडेनमा भएको स्कटहोम ओपन कराते प्रतियोगिताको ६० किलो तौल समुहका रजत पदक विजेता […]

February 27, 2016

झापालाइ हराउँदै पुलिस बिराट गोल्ड कप विजेता

बिराटनगरको सहिद मैदानमा सम्पन्न बिराट गोल्ड कप मा झापा ११ लाई १-० ले हराउदै नेपाल पुलिस क्लब उपाधि जित्न सफल भएको छ| दोस्रो हाफमा बिमल घर्ती मगरको स्थानमा मैदान प्रवेश गरेका भरत शाह्को ८७औ मिनेटको गोल खेलको निर्णायक गोल साबित भयो । झापाले भने धेरै प्रयास गर्दा पनि गोल गर्न सकेन । कर्ण लिम्बुको तीन […]

February 27, 2016

केसीटिसीको फराकिलो जित

काठमाडौं, फागुन १५ आयोजक रुस्लान काठमाडौं क्रिकेट टे«निङ सेन्टर(केसीटिसी) ले शनिबारबाट सुरु भएको प्रथम रुस्लान क्रिकेट कप प्रतियोगितामा विजयी सुरुआत गरेका छन् । शनिबार त्रिवि मैदानमा भएको दोस्रो खेलमा आयोजक केसीटिसीले ग्रेट हिमालयन क्रिकेट एकेडेमीलाई १० विकेटको भारी अन्तरले पराजित गरेको हो । ग्रेट हिमालयनले दिएको ८२ रनको झनो लक्ष्य केसीटिसीले विना विकेट १६.१ ओभरमा […]

February 27, 2016

ललितपुर बक्सिङ संघको अध्यक्षमा राम अवाले

ललितपुर, फागुन १५ ललितपुर जिल्ला खेलकुद बिकास समितिको रोहवरमा ललितपुर जिल्ला बक्सिङ संघको दोश्रो साधारण सभाले पुर्व खेलाडी राम अवालेको अध्यक्षमा ८ सदस्य जिल्ला समिति निर्विरोध निर्वाचित गरेको छ । कार्यसमितिको उपाध्यक्षमा आठौ सागका स्वर्णधारी प्रकाश थापामगर रहेका छन् । त्यसै गरि सचिवमा राजन प्रजापति,कोषाध्यक्ष रत्न अवाले रहेका छन् । सदस्यहरुमा रमेश चन्द्र ऐर, आठौ […]

February 27, 2016

सजना र बिशाल पहिलो

काठमाडौं, फागुन १५ सजना श्रेत्री र बिशाल बाँनियाले १० किमी खुल्ला दौड प्रतियोगितामा पहिलो स्थान हात पारेका छन् । कुसुन्ती युवा क्लबले स्थापनाको २८औ बर्ष पुरा गरेको अवसरमा शनिवार आयोजना गरिएको खुला दौड प्रतियोगिताका महिलातर्फ सजना खत्री पहिलो, बर्षा थापा दोश्रो प्रिति श्रेष्ठ तेश्रो भए । त्यस्तै पुरुषतर्फ बिशाल बानिया पहिलो,बिकास सुब्बा दोश्रो र श्री […]

Ananta

February 27, 2016

अनन्त तामङ मनाङबाट खेल्ने

धरानमा हुने बुडासुब्बा गोल्ड कपमा राष्ट्रिय टोलिका सेन्टर ब्याक अनन्त तामङ मनाङबाट खेल्ने छन । स्पेनमा ट्राएल दिनु अघि तामङले मनाङबाट उक्त प्रतियोगिता खेल हिजो काठमाडौबाट धरान आएर टिम सङ जोडिएका हुन । मनाङ आज भुटान ११ सङ खेल्दै छ।

February 27, 2016

बिमल पुलिसबाट खेल्ने

राष्ट्रिय टोलिका स्ट्राइकर बिमल घर्ती मगर बिराटनगरमा जारी बिराट गोल्ड कपको फाइनल नेपाल पुलिस क्लबबाट खेल्ने भएका छन । नेपाल पुलिस क्लब र झापा ११ आज बिराट गोल्ड कपको फाइनलमा भिड्दै छन । पुलिस सुरुवाती ११ – जुमानु, बिमल , हेमन , भोला , हेम , अजित , रबिन , सुरज , सुमन , विशाल […]

February 27, 2016

डेरी व्यवसायी दिपक खड्का कसरी बने क्याम्पसरोड टीमका मालिक

धनगढी क्रिकेट लिग भाग ३ मा टीम क्याम्पसरोडका मालिकका रुपमा दिपक खड्का अगाढी आएपछि नेपाली क्रिकेट प्रेमीहरुले उनको बारेमा बुझ्न र जान्न चाहे । नजिकैको भारतमा हुने आईपिल प्रतियोगितामा आफ्नो टीम स्थापित गर्ने मालिकहरु ठुलो उधोग सञ्चालकहरु, फिल्मि स्टारहरु हुने गर्दछन । उनीहरुसँग अथाहा सम्पत्ती छ र त्यहाँ  क्रिकेटलाई व्यवसायिकीकरण पनि गरिएको छ । व्यवसायिक […]

February 27, 2016

[प्रत्यक्ष] बिराट गोल्ड कप फाइनल: झापा एघार विरुद्ध नेपाल पुलिस क्लब

बिराट गोल्ड कपको फाइनल खेलमा नेपाल पुलिस क्लब र झापा एघार भिड्दै छन्| बिराटनगर स्थित सहिद रंगशालामा खेलिने फाइनल खेलको प्रत्यक्ष अपडेट हाम्रो खेलकुदको ट्वीटर ह्यान्डलबाट पनि हेर्न सक्नुहुनेछ| Tweets by @HamroKhelkud  

Success

Thank you for your time.