March 5, 2016
काठमाडौं, फागुन २१ हङकङस्थित टप माउन्टेन तेक्वान्दो एशोसियसनको सातौं बार्षिकोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगितामा ४ स्वर्ण र १ रजत पदकसहित टिम च्याम्पियन बन्दै नेपाली तेक्वान्दो टोली शुक्रबार स्वदेश फिर्ता भएको छ । फागुन १६ र १७ गते आयोजित प्रतियोगितामा बब्लु सिवाकोटी र किरण श्रेष्ठले सिनियर ब्लाक बेल्ट पुम्सेमा स्वर्ण पदक जितेका थिए । […]
March 4, 2016
काठमाडौ, फागुन २१ दीपक मगर अखिल नेपाल खुल्ला स्नुकर प्रतियोगिता २०७२ को च्याम्पियन बनेका छन् । न्यू दरवार स्क्वायर स्नुकर क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा दीपकले विकाश श्रेष्ठलाई वेष्ट अफ ११ को खेलमा ६–३ फ्रेमले पराजित गर्दै उपाधिको हकदार बने । उनले पहिलो फ्रेममा ९४–१० अंकले पछि पारेका थिए । तर दोश्रो फ्रेममा उनी विकाससँग […]
March 4, 2016
धनगढी, फागुन २१ । धनगढी क्रिकेट एकेडेमीको आयोजनामा शनिवार (फागुन २२) गते देखि चैत १३ गतेसम्म धनगढीमा हुने सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग (डिसिएल)–३ को तयारी पुरा भएको आयोजकले जानकारी गराएको छ । प्रतियोगिताको तयारी बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा डिसिएका अध्यक्ष सुवाश शाहीले प्रतियोगिताको आवश्यक सम्पुर्ण तयारी पुरा भएको जानकारी गराए । […]
March 4, 2016
काठमाडौं, फागुन २१ । दुई विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब ‘प्रथम रुस्लान कप २०७२’को उपाधिको लागि भिड्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा दुवै टिमले सेमिफाइनलमा आ–आफ्नो खेल जित्दै उपाधि भिडन्त पक्का गरेको हो । पहिलो खेलमा त्रिभुवन आर्मीले बुटवलको न्यू होराइजन क्रिकेट क्लबलाई ८ विककेटले […]
March 3, 2016
फिफा वरियतामा ३ स्थान उक्लदै १८५औ स्थानमा पुगेको छ । साफ राष्ट्रियमा नेपाल पाकिस्तान, श्री लंका र भुटान भन्दा माथी छ भने, भने माल्दिव्स , भारत र अफ्घानिस्तन भन्दा तल छ । एसिया को शीर्ष स्थानमा ईरान छ भने बिश्व मा पहिलो स्थानमा भने बेल्जियम छ ।
February 29, 2016
inepalonline.com बाट यज्ञराज जोशी कक्षा ७ मा अध्ययन गर्दा गर्दै डडेल्धुरा आलितालका दिलबहादुर बोहरा घरको आर्थिक स्थिती कमजोर भएकाले केही जागिरको खोजीमा भारतको पञ्जाव गए । पञ्जावमा पुगि काम गर्र्न सुूरु गरे निकै मेहनती र लगनशिल भएकाले उनका मालिकले उनीलाई कामसँगै पढाई अगाढी बढाउँन सुझाव दिए र आवश्यक सहयोग पनि गरे । काम र पढाईसँगसँगै […]
February 29, 2016
डडेल्धुरा आलितालका क्रिकेट खेलाडी दिलबहादुर बोहरा इण्डियन प्रिमियर लिग (आइपीएल) खेल खेल्न पाउन सक्ने भएका छन् भारतको पञ्जाब क्रिकेट संघले उनलाई अन्तिम छनोटको लागि बोलाएको छ। छनोटको दुई चरण पार गरिसकेका बोहराको अब अन्तिम छनोट मात्र बाँकी छ। को हुन आइ.पि.एल खेल्न पाउन सक्ने नेपाली खेलाडी दिल बाहादुर ? दिल्लीमा प्रशिक्षण गरिरहेका बेला उनी ईण्डिया […]
February 29, 2016
काठमाडौं कलाकार रेखा थापा खेलकुदसँग जोडिएकी छिन् । बाँके जिल्ला भलिबल संघले अर्को महिना आयोजना हुने प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबल प्रतियोगिताको रेखालाई सोमबार गुडविल एम्बेसडर बनाएपछि उनी खेलकुदसँग जोडिएकी हुन् । सानोमा खेलाडी बन्ने सपना पुरा नभएपनि अहिले प्रधानमन्त्री कप भलिबलमार्फत खेलक्षेत्रसँग जोडिन पाएकोमा रेखाले खुसी व्यक्त गरिन् । खेलकुदसँग मेरो विषय लगाव […]
February 29, 2016
नेपाल पुलिस तथा नेपाल राष्ट्रीय टोलीका भरपर्दा मिडफिल्डर भोला सिलवाल आज विवाह बन्धनमा बाधिंदै छन । फाल्गुन १५ गते नेपाल पुलिससँग झापा ११ बिरुद्ध को बिराट गोल्ड कप को फाइनलमा म्यान अफ द म्याच घोषित भएका भोला बिराट गोल्ड कप पछी आफ्नै गृहनगर बिराटनगरबाट विवाह गर्दै छन |
February 28, 2016
बिराटनगरमा सम्पन्न बिराट गोल्ड कपमा सनिबार सम्पन्न फाइनलमा नेपाल पुलिसले झापा ११ लाई १-० ले हराउदै उपाधिमा आफ्नो कब्जा जमायो । सोही प्रतियोगिताको उत्कृष्ट फोर्वार्ड तथा ३ गोल गर्दै संयुक्त रुपमा सबै भन्दा धेरै गोल गर्ने खेलाडी भए कर्ण लिम्बू । त्यस्तै फाइनलमा गोल गर्न नसके पनि उनी गोलको ह्याट्रीक बाट चुके। गोलको ह्याट्रीकबाट चुके पनि […]