March 10, 2016
नेपालगञ्ज, फागुन २७ बाँके जिल्ला फुटबल संघको समन्वयमा ५ दिनसम्म चलेको एन्फा रेफ्री कोर्स सम्पन्न भएको छ । कोर्समा संघमा आवद्ध बाँके, वर्दिया, सुर्खेत, जुम्ला, दाङ, कैलाली र कन्चनपुरका गरी ३२ प्रशिक्षार्थीहरुको सहभागिता रहेका मध्ये २५ जना उत्तीर्ण भए । रेफ्री ईष्ट्रक्टर सुरेन्द्र सिख्राकार र फिटनेश ईन्ष्ट्रक्टर किरण गिरीले प्रशिक्षण गराएका थिए । उत्तीर्ण सबैलाई […]
March 9, 2016
सिमरा राष्ट्रिय लिगको उपविजेता नेपाल आर्मीमाथि सडनडेथमा ६–५ को सनसनीपूर्ण नतिजा निकाल्दै सिमरामा जारी सिमरा गोल्डकप फुटबल प्रतियोगिता–२०७२ को फाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त २० मिनेटमा दुवैतर्फबाट १–१ गोल भएपछि खेलको नतिजाको लागि ट्राइब्रेकरको साहारा लिइएको थियो । ट्राइब्रेकरमा ५–५ को बराबरी भएपछि सडनडेथमा हेटौंडाले नतिजा आफ्नो पक्षमा […]
March 9, 2016
भरतपुर पद्मोदय अन्तर्राष्टिय पुरुष भलिबल प्रतियोगिताको उपाधि भारतको बीएमडब्लु क्लबले जितेको छ । भरखरै सम्पन्न अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा विभागीय टिम नेपाल पुलिस क्लब (एनपीसी) लाई ३–१ ले पराजित गर्दै बीएमडब्लुले उपाधि जितेको हो । उपाधिसँगै बीएमडब्लुले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जितेको छ । उपविजेता नेपाल पुलिस क्लबले १ लाख रुपैयाँ पाएको […]
March 9, 2016
काठमाडौं, फागुन २६ मदन–पासाङ स्मृति प्रथम राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि बुधवार सशस्त्र प्ररीको एपीएफ क्लबले जितेको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीले आयोजना गरेको प्रतियोगिताको उपाधि भिडन्तमा एपीएफले न्यु डायमण्ड एकेडेमीलाई ३–२ को सेटमा हराउदै उपाधि जितेको हो । घरेलु कोर्टमा न्यु डायमण्डले पहिलो सेट २५–२१ ले जितेको थियो । दोश्रो सेट एपीएफले २५–२३ […]
March 9, 2016
काठमाडौ, फागुन २६ मदन भण्डारी मेमोरियल कलेज अन्तर सिआईएसटी थ्री वाई थ्री बास्केटबल च्याम्पियनसिपमा वियय भएको छ । एसिएचएस (एशियन कलेज अफ हाईयर स्टडिज, पुतलीसडक) को आयोजनामा भएको प्रतियोगितमा मदन भण्डारी मेमोरियल कलेजले प्राईम कलेजलाई १६–१५ को झिनो अन्तरको जित निकाल्दै च्याम्पियन बन्न सफल भएको हो । बुधबार लगनखेलस्थित सेनाको फिजिकल एन्ड फिटनेश सेन्टरमा भएको […]
March 9, 2016
काठमाडौं, फागु २६ राष्ट्रिय टोलीमा पनुरागमनसंगै नेपाल पुलिस क्लबका रञ्जन श्रेष्ठले फिलिपिन्सको मनिलामा १६ र १७ अप्रिलमा हुने रियो ओलम्पिक २०१६ का लागि तेक्वान्दो छनोटमा सहभागिता जनाउने भएका छन् । कोटेश्वर तेक्वान्दो डोजाङका उत्पादन रञ्जनले बुधबार घरेलु एरेनामा भएको छनोट खेलमा सुनील पौडेललाई १८–५ ले पराजित गरे । यस अघि सुनीलले चितवनका शेखर उप्रेतीलाई हराउदै […]
March 9, 2016
काठमाडौं, फागुन २६ हंगेरीमा प्रशिक्षणमा रहेकी जुडो खेलाडी फुपु ल्हामु खत्रीले बुढापेष्टमा आयोजित हंगेरी खुला जुनियर जुडो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छिन् । रियो ओलम्पिकको तयारीको क्रममा हंगेरीमा रहेकी उनले ६३ केजी तौलको फाईनलमा हंगरीकी नागी हेनरियत्तालाई वाजारी ओसाईकोमाईको आधारमा पराजित गर्दै स्वर्ण प्राप्त गरेकी हुन् । नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यले जनाए […]
March 9, 2016
चितवन, फागुन २६ चितवनको पटिहानीमा सम्पन्न पद्मोदय अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि भारतको बीएमडब्लु क्लबले जितेको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै बीएमडब्लुले उपाधि जितेको हो । उपाधिसँगै बीएमडब्लुले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जितेको छ । उपविजेता नेपाल पुलिस क्लबले १ लाख रुपैयामा चित्त […]
March 8, 2016
बागडोल विकास समाज सेवाको आयोजनामा फागुन १५ देखि २४ गतेसम्म बागडोल सामुदायिक ब्याडमिन्टन कोर्टमा सम्पन्न बागडोल खुल्ला ब्याडमिन्टन (डबल्स) प्रतियोगीता सनिल केसी र राम मादेनले जितेका छन । फाइनलमा रामचन्द्र बस्नेत र रन्जित घतानीको जोडीलाई हराउदै उनिहरुले रु .४० हजार को पुरस्कार राशी पक्का गरेका हुन । उपविजेता जोडीले भने रु २०,००० हात पारेका हुन ।
March 8, 2016
काठमाडौं फागुन २५ । न्यू डायमण्ड एकेडेमी र सशस्त्र प्रहरीको एपिएफ क्लब मदन–पासाङ स्मृति प्रथम राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिको लागि खेल्ने भएको छ । मगंलबार न्यू डायमण्ड एकेडेमीको घरेलु कोर्टमा भएको खेलमा दुवै टोलीले आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा न्यू डायमण्डले नेपाल पुलिस क्लबमाथि ३–२ को प्रतिस्पर्धात्मक […]