March 16, 2016
मलेसियाको २२ वर्षमुनिको राष्ट्रिय टिमसँगको मैत्री पुर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमले प्रशिक्षण मंगलबारबाट सुरु गरेको छ । प्रशिक्षण सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको छ । पहिलो दिनको प्रशिक्षणमा ३५ खेलाडी उपस्थित थिए । पहिलो दिनको प्रशिक्षणपछि नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक ग्याटुकी कोजीले केही नयाँ खेलाडीहरुलाई टिमा प्रशिक्षणको लागि बोलाएको बताए ।
March 15, 2016
काठमाडौँ, चैत्र २ । चितवनको कुरिनटारमा अन्तर कर्पोरेट बिच क्रिकेट प्रतियोगिता हुने भएको छ । कञ्चनजंघा इन्टरनेसनलको आयोजनमा दुई चरणमा चैत ५ बाट हुने प्रतियोगिता हुने आयोजकले जानकारी गराएको हो । लिगकम नकआउटका आधारमाहुने प्रतियोगितामा विभिन्न कर्पोरेट हाउसका गरी कुल २८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । चैत ५ र ६ गते हुने प्रतियोगिताको […]
March 15, 2016
काठमाडौं, चैत्र २ मलेसियाको २२ वर्षमुनिको राष्ट्रिय टिमसँगको मैत्री पुर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमले प्रशिक्षण मंगलबारबाट सुरु गरेको छ । प्रशिक्षण सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको छ । पहिलो दिनको प्रशिक्षणमा ३५ खेलाडी उपस्थित थिए । पहिलो दिनको प्रशिक्षणपछि नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक ग्याटुकी कोजीले केही नयाँ खेलाडीहरुलाई टिमा प्रशिक्षणको लागि बोलाएको बताए । […]
March 15, 2016
कास्की, चैत १ कास्कीका राजेन्द्र गुरुडले चौथौं राष्टिय क्यायकिङ प्रतियोगितामा स्वर्णपदक प्राप्त गरेका छन् । चौथौं पर्वतीय खेलकुद महोत्सव अन्र्तगत नेपाल ¥याफ्टिङ एन्ड क्यानोईड संघकौ आयोजनामा कास्कीको हेम्जास्थित सेती नदीमा भएको प्रतियोगिताको फाइनलमा गुरुङले १८ प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण प्राप्त गरेका हुन् । उनले नगद १० हजार समैत हात पारे । प्रतियोगितामा सोमबहादुर मगरले रजत […]
March 15, 2016
स्पेनी क्लब मार्बेला युनाइटेड एफ सीको यु १९ टोलीले मैत्रीपुर्ण खेलमा पि.इ.सी ज्वलको सामना गर्दैछ ।नेपाली खेलाडीहरु अनन्त तामाङ्ग र अन्जन विष्ट केहि दिन अघि मात्र त्यहाँ पुगेका भएपनि आज उनिहरु खेल्न सक्ने सम्भावना रहेको छ। राष्ट्रिय टोलीका सदस्यद्वय अन्जन बिष्ट र अनन्त तामाङ्ग फाल्गुन २९ गते मार्बेल्ला युनाईटेड क्लबबाट मैत्रीपूर्ण खेल तथा प्रशिक्षणक लागि युरोप गएका […]
March 15, 2016
नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त प्रशिक्षक ग्योतोकि कोजीले आजबाट मलेसिया यु२२ विरुद्ध २७ मार्चमा खेलिने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षण सुरु गर्ने भएका छन् | प्रारम्भिक चरणमा ४४ खेलाडी बोलाइएकोमा केहि खेलाडी विदेशमा रहेको र केहिलाई भने चोटले सताएको छ | युवा खेलाडी अनन्त तामाङ्ग, अन्जन बिष्ट र बिमल घर्ति मगर विदेशमा रहेकाले प्रशिक्षण गर्ने छैनन् […]
March 14, 2016
कर्ण लिम्बु घरेलु फुटबलमा चिर परिचित नाम हो, लिग तथा मोफसलमा हुने प्रतियोगिताहरुमा उनको चर्चा निकै हुन्छ र उनले बिरलै समर्थकहरुलाई निराश पार्ने गरेका छन्| यति हुँदाहुँदै पनि राष्ट्रिय टोलीमा भने उनको नाम पटक पटक छुटेको पाइन्छ| राष्ट्रिय टोलीबाट एकमात्र खेल खेलेका कर्ण, साफ च्याम्पियनशिप अन्तर्गतको छनोटमा अन्तिम २७मा परेर पनि अटाउन सकेका थिएनन्| यसअघी […]
March 14, 2016
धनगढी, चैत १ धनगढी क्रिकेट एकेडेमीको आयोजनामा यही फाल्गुन २२ गते देखि धनगढीमा सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग सिजन–३ अन्र्तगतका बाँकी सबै खेल अनिश्चित कालका लागि स्थगित भएको छ । धनगढी क्रिकेट एकेडेमीले सोमबार विज्ञप्ती जारी गर्दै प्रतियोगिता सञ्चालनको सातौ दिनसम्म आईपुग्दा प्रतिकुल मौसम (बर्षासँगै असिना) का कारण मैदान तथा पीच खेल खेलाउँने अवस्थामा नरहेका […]
March 13, 2016
नेपालका लागि नयाँ कोच ग्योतुकी कोजिले ४४ जना खेलाडी हरु प्रारम्भिक छनोटमा बोलाएका छन| मलेशिया यु२२ बिरुद्ध को फ्रेन्डली म्याच खेल्न को लागि यी खेलाडीहरुको नामावली घोषणा गरिएको हो| साफ, बंगबंधु र सागक खेलाडी सहित केहि अन्य नयाँ अनुहारलाई पनि यस्मा समावेश गरिएको छ| नामावली यसप्रकार छ: 1) रबिन श्रेष्ठ 2) बिरज महर्जन 3) अनन्त […]
March 13, 2016
मलेसियामा व्यवसायिक फुटबल खेल्दा घुँडाको चोट बोक्न पुगेका मिडफिल्डर रोहित चन्दले हिजो शल्यक्रिया गरेका छन्| मेडिकल भाषामा ए.सी.एल. च्यातिएको भनिने सो भाग फुटबलमा भैरहने चोट हो| शल्यक्रियासंगै रोहीतले कम्तिमा सात महिना आराम गर्नुपर्ने छ| साफ च्याम्पियनशिपमा टोलीका सदस्य रहेका रोहित, बंगबंधु र सागमा भने क्लबमा खेल्नुपर्ने कारण टोलीमा रहेका थिएनन्| इन्डोनेसियामा दुइ सिजन बिताएका रोहितको […]