March 19, 2016
धनगढी, चैत ६ चौराहा र हसनपुरले सगरमाथा सिमेन्ट धनगढी क्रिकेटमा विजयी भएका छन् । लिग अन्तर्गत शनिवार भएको पहिलो खेलमा हसनपुरले सिवाईसी अत्तरियालाई ५ विकेटले तथा चौराहाले सन्तोषी टोललाई ८७ रनको फराकिलो अन्तरले पराजित ग¥यो । जितसँगै हसनपुर रोयल्र्स दोस्रोमा र चौराहा तेस्रो स्थानमा उक्लिएको छ । अत्तरियाले दिएको १२३ रनको लक्ष्य हसनपुरले १ ओभर […]
March 19, 2016
काठमाडौं, चैत ६ नेपाल जित कुण्डो मार्सल आर्ट संघले इन्डो–नेपाल जित कुण्डो च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई शनिबार सम्मान गरेको छ । भारतको कोलकातामा फेब्रुअरी ४ देखि ६ तारिखसम्म भएको प्रतियोगितामा नेपालले ५ स्वर्ण, ३ रजत र १ कांस्य गरी ९ पदक जितेको थियो । योगेश दनुवार, अल्ताप दनुवार, रविन दनुवार, विशव दनुवार र प्रमोद […]
March 19, 2016
काठमाडौं, चैत ६ आयोजक कलेजले चौथो बर्नहार्ट कप अन्तर कलेज टबेल टेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टको उपाधि शनिवार जितेको छ । फाईनल खेलमा बर्नहार्टले सामाजिक कलेजलाई ३–२ को सेटमा स्तब्ध बनायो । महिला एकलको फाईनलमा निस्ट कलेजकी सुस्मिता सापकोटाले आफ्नै कलेजकी सृष्टि कुवँरलाई ११–९,११–३ र ११–२ ले पराजित गरिन् । पुरुष एकलको फाईनल खेलमा डियर […]
March 19, 2016
काठमाडौं, चैत ६ ललितपुर जिल्ला बक्सिङ संघले भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङका कांस्यपदक विजेता तीन खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ । भारतको सिलोङमा भएको बक्सिङमा पुरुषमा दीपक श्रेष्ठ तथा महिलामा मीनु गुरुङ र सरस्वती रानाले कांस्य जितेका थिए । विजेतात्रय समान १५ हजार नगदसहित प्रशंसा पत्रबाट सम्मानित भए । […]
March 19, 2016
काठमाडौं, चैत ६ अस्ट्रेलियामा केही समयअघि सुकोकाई ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा रजत जितेका कुशल श्रेष्ठले सम्मानबापत पाएको रकमको केही हिस्सा असहाय बालबालिकाका लागि खर्चेका छन् । उनलाई नगदसहित शनिबारै न्यू शिवशक्ति विजनेश प्राइभेट लिमिटेडका निर्देशक भरत शंकर र जयलक्ष्मी गहनागृह चाबहिलका प्रोप्राइटर लभ बराइलीले सम्मान गरेका थिए । सम्मानवापत प्राप्त रकमबाट कुशलले ११ हजार रुपैयाँ […]
March 18, 2016
काठमाडौं, चैत ५ बौद्ध डोजोका उर्गेन लामा र बालाजुका नवीन रसाइलीले तेश्रो राष्ट्रिय खुला रेन्बुकाइ कराते प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । जोरपाटीको नारायणटारस्थित हिम्स स्कुलमा भएको पुरुष ६० केजीमा उर्गेनले बुढानीलण्ठका सुनील राई तथा ६५ केजीमा नवीनले बुद्ध एकेडेमीका राजिव पुनलाई फाइनलमा पराजित गरे । नेपाल रेन्बुकाइ कराते संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ४० केजीमा […]
March 18, 2016
काठमाडौ, चैत ५ भारतमा हुन लागेको सेन्ट्रल जोन भलिबलका लागि नेपाल भलिबल संघले महिला तथा पुरुष खेलाडी छनोट गरेको छ । संघले छनोट गरेको दुबै टोलीमा समान १७ खेलाडी रहेका छन् । छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने तयारी भईरहेका संघले बताएको छ । प्रतियोगिता चैतको दोस्रो साता देखी भारतमा हुने भनेपनि केहि दिनको लागी […]
March 18, 2016
काठमाडौं, चैत ५ एटीएफ÷आईटीएफ सोह्र वर्षमुनिको टेनिस क्याम्पमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली लनटेनिस टोली शुक्रबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ । मार्च १९ देखि अप्रिल १ तारिखसम्म हुने क्याम्पमा समान १–१ पुरुष÷महिला खेलाडीले सहभागिता जनाउने छन् । पुरुषमा प्रणव खनाल र महिलामा अभिलाषा विष्ट छन् । खेलाडीले बैंककमै चैत १३ र १४ […]
March 18, 2016
धनगढी, चैत ५ सिवाइसी अत्तरिया सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग भाग तीनमा दोस्रो स्थानमा उक्लिएको छ । धनगढीस्थित अञ्चल प्रहरीको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा सन्तोषी टोल माथि ८ विकेटको फराकिलो जित निकाल्दै अत्तरिया दोस्रो स्थानमा उक्लिएको हो । अत्तरियाको सात अंक छ । शीर्ष स्थानको क्याम्पस रोडको ८ अंक छ । बर्षाले खेल […]
March 17, 2016
काठमाडौं, चैत ४ भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा पदक जित्न सफल खेलाडी तथा प्रशिक्षकलाई बिहीबार सम्मान गरिएको छ । नेपाल बक्सिङ संघले उनीहरुलाई नगदसहित एक कार्यक्रमबीच सम्मान ग¥यो । साथै सहभागी अन्य खेलाडी र टिम व्यवस्थापक पनि सोही अवसरमा सम्मानित भए । नेपालले बक्सिङमा एक पुरुष र दुई महिला गरी […]