March 28, 2016
काठमाडौं, चैत १५ तेस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीकौ एपिएफ क्लब र नेपाल पुलिस क्लबले विजयी सुरआत गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक एपिएफले पश्चिमाञ्चललाई तथा नेपाल पुलिस क्लबले ढोरपाटन स्पोर्टस टे«निङ सेन्टरलाई पराजित गर्दै विजयी सुरुआत गरेको हो । एपीएफले २५–१०, २५–१९ र २६–२४ को सोझो सेटमा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई […]
March 28, 2016
काठमाडौं, चैत १५ नेपाल भारात्तोलन संघको तत्वाधनमा नेपालगञ्जमा सुविधासम्पन्न भारात्तोलन एकेडेमी बन्ने भएको छ । अध्यक्ष रतन कुमार टण्डनले नेपालगन्ज रंगशालामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को जग्गामा बन्न लागेको एकेडेमी भुइसहित चार तलाको हुने बताए । भूइ तलामा तालिम तथा फिट्नेस हल हुनेछ । यो तलामा १२ प्लेटफर्म बनाइ प्रतियोगिता सञ्चालन गर्न पनि मिल्ने बताइएको […]
March 28, 2016
काठमाडौं, चैत १५ नेपाल भारोत्तोलन संघले भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्ना खेलाडीलाई सोमबार नगदसहित सम्मान गरेको छ । भारोत्तोलनमा नेपालले १ रजत र ३ कांस्यसहित ४ पदक जितेको थियो । पुरुषको ६२ केजीमा विकास थापाले रजत जितेका थिए । महिलाको ५३ केजीमा देवीकुमारी चौधरी, ७५ केजीमाथि तारादेवी पुन […]
March 28, 2016
काठमाडौ, चैत्र १५ रुपीनाला युवा समाज नेपालको आयोजनामा ‘टुर दि वारपाक’ क्रस कन्ट्री माउन्टेन वाइक साइक्लिङ हुने भएको छ । गत वैशाख १२ को विनाशकारी भुकम्पको केन्द्रविन्दु भएको स्थान बारपाकको भुकम्प पीडितको सहयोगार्थ ‘टुर दि वारपाक’ हुने आयोजकले पत्रकार सम्मेलनबाट जानकारी गराए । दुई चरणमा विभाजित साइक्लिङको समुह ‘ए’ वैशाख १० गते काठमाडौंबाट गोरखा जानेछन् […]
March 27, 2016
मलेशियामा सम्पन्न मैत्रीपुर्ण खेलमा १ गोलको अग्रता गुमाउदै नेपाल १-१ को बराबरिमा चित बुजाउन बाध्य रह्यो । इनुजुरीको कारण लामो समय राष्ट्रिय टोलीमा पर्न नसकेका भरतले लयमा रहेका बिमल घर्ती मगर र अन्जन बिस्टको अनुपस्थितिमा टोलीमा फर्केका थिए । बिमल घर्ती मगर , अन्जन बिस्ट , अनन्त तामङ र बिक्रम लामा सबै बिदेशी क्लब्मा ट्राइलमा रह्दा पनि […]
March 27, 2016
प्रशिक्षक कोजीको पहिलो खेलमा उनले किरण को अगाडी बिकेसलाई मौका दिएका छन । त्यस्तै बिमल र अन्जनको अनुपस्थितिमा नवयुग र भरतले नेपालको आक्रमण सम्हाल्ने छन । बिकेस , रबिन , बिराज , जितेन्द्र , कमल , प्रकाश, बिशाल, हेमन्, सुजल , नवयुग , भरत
March 27, 2016
नेपाली राष्ट्रिय फुटबल टोलि र मलेसियाको अन्डर-२२ राष्ट्रिय टोलि आज साँझ एक मैत्रीपूर्ण खेलमा आमने सामने हुदैं छन् खेल को प्रत्यक्ष अप्डेट याहा पाउन सक्नु हुन्छ । मलेशिया यु-२२ १-१ नेपाल [पूर्ण ] ३७’ भरत खवास ८७’ लाईभ टिभि नेपाल को सुरुवाती ११ – बिकेस , रबिन , बिराज , जितेन्द्र , कमल , प्रकाश, […]
March 27, 2016
काठमाडौं, चैत १४ सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बन्ने हिटिङ पौडी पोखरीको डिपीआर (डिटेल प्रोजेक्ट रिपोर्ट) तयार गर्न नेपाल पौडी संघ र टिसा ज्वेलर्सबीच आइतबार सम्झौता भएको छ । नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्य र टिसाका प्रमुख कार्यकारी अधिकृत सागर शाक्यले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार टिसाले डिपीआर तयार गर्न लाग्ने […]
March 27, 2016
नेपाली राष्ट्रिय फुटबल टोलि र मलेसियाको अन्डर-२२ राष्ट्रिय टोलि आज साँझ एक मैत्रीपूर्ण खेलमा आमने सामने हुदैं छन् | मलेसियाको सेम्बिलन स्थित अब्दुल रहमान तुआन्कु रंगशालामा हुने खेल नेपाली समयानुसार साँझको ६:४५ बजे सुरु हुनेछ | जापानिज प्रशिक्षक कोजी ग्योतोकुको पहिलो खेल रहेको यस खेलमा नेपालका प्रमुख छ खेलाडी विविध कारणले गर्दा उपस्थित छैनन् | […]
March 27, 2016
इन्डोनेशियाको मदुरा एफसि सँग प्रशिक्षण र ट्राइलमा रहेका बिक्रम लामा, प्रशिक्षकको नजरमा जापानी खेलाडी सोहै मात्सुनाहा भन्दा अघी परेका छन । ‘सोहै राम्रो खेलाडी हुँदा हुँदै पनि हामीले बिक्रम लामालाई छानेका छौ ‘ , मादुराका प्रशिक्षगोमेसले कोरानकबरलाई जनाए । उक्त इन्डोनेशियाको संन्चार आनुसार निर्णयमा क्लबका अध्यक्ष पनि सहमत छन र अब अन्तिम सम्झौता मात्र हुन बाकी रहेको […]