April 8, 2016
दिपक बोहोरा मैसफलकै सबै भन्दा ठुलो राशीको फुटबल प्रतियोगिता झापा गोल्ड कपको फाइनलमा भोली सह आयोजक झापा ११ र नेपाल आर्मी आम्ने साम्ने हुदै छन । झापा ११ ले सेमी फाइनलमा थ्रि स्टार लाइ सडन डेथमा हराएर फाइनलमा स्थान बनाएको हो । भने आर्मीले मनाङ मस्याङदी लाइ हराएर फाइनलमा स्थान बनाएको हो । दुबै टिममा […]
April 8, 2016
काठमाडौं-विभिन्न २५ खेलका उत्कृष्ट खेलाडी शुक्रबार एकै थलोमा सम्मानित भएका छन् । राष्ट्यि तथा अन्तर्राष्ट्यि खेलाडी संघले शुक्रबार भक्तपुर दरबार स्क्वारमा बर्षका उत्कृष्ट खेलाडी कार्यक्रमको आयोजना गर्दै २५ खेलाडीलाई सम्मानसहित नगद प्रदान गरेको थियो । वैशाख १२ र २९ को विनाशकारी भूकम्पले प्रभावित जिल्ला मध्येको एक भक्तपुरलाई आयोजना स्थलका रुपमा छनोट गरेको संघलाई कार्यक्रम गर्न […]
April 8, 2016
काठमाडौं- फुटबल प्रशिक्षक राजुकाजी शाक्य गजराज जोशी आदर्श खेलाडीबाट सम्मानित भएका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले शुक्रबार भक्तपुर दरबार स्क्वारमा आयोजना गरेको बर्षका उत्कृष्ट खेलाडी सम्मान कार्यक्रममा शाक्यलाई आदर्श खेलाडीबाट सम्मान गरिएको थियो । नेमकिपाका अध्यक्ष नारायमान विजुक्छे, नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा, गजराज फाउन्डेसनका अध्यक्ष राम जोशी र संघका अध्यक्ष […]
April 8, 2016
काठमाडौं फुटबलका नवयुग श्रेष्ठ र क्रिकेटका राजु रिजालसहित २५ खेलाडी आज भक्तपुरमा सम्मानित हुनेभएको छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा विभिन्न २५ खेलका उत्कृष्ट खेलाडी पुरस्कृत हुन लागेको हो । संघले हरेक बर्षको अन्त्यतिर यसरी अलग अलग खेलका बर्षका उत्कृष्ट खेलाडीका रुपमा सम्मानित गर्दै आएको छ । यसै बर्ष नेपाललाई आइसिसी यू १९ मा नेपालले […]
April 7, 2016
काठमाडौं – केही बर्षअघि सम्ममा टोल टोलमा सौखिन खेलाडीले धानेको नेपाली बुद्धिचालले विस्तारै व्यवसायिक उडान भर्न थालेको छ । अधिकांश बुद्धिचाल प्रतियोगिता नगद पुरस्कारका हुन्छन् भने केही ती भन्दा पनि भिन्नै पुरस्कारका हुन्छन् । बिहीबारमात्र ललिपतुरमा सम्पन्न कामना साकोस बुद्धिचालको उपाधि जित्दै सजिन महर्जनले मोटरसाईकल पुरस्कार पाएका छन् । सहकारी कप बुद्धिचाल प्रतियोगिताको चौथो संस्करणको […]
April 7, 2016
यहि वैशाख ४ र ६ गते नामिबिया विरुद्ध हुने विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गतको खेलका लागि १४ सदस्यीय टोलीको घोषणा भएको छ| तिन नयाँ युवा खेलाडी सम्मिलित टोलीमा केहि पुराना नाम भने अटाइएक छैनन्| विकेटकिपर ब्याट्सम्यान सुबाश खकुरेल, अनिल मण्डल र अभिनाश कर्ण टोलीमा रहेका छैनन्| खकुरेलको अनुपस्थितिमा यु-१९ टोलीका कप्तान राजु रिजालले विकेटकिपरको भूमिका […]
April 7, 2016
नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा ६ स्थानमाथि उक्लिएको छ । आजै जारी गरिएको नयाँ वरीयतामा नेपाल १ सय ७९ औं स्थानमा पुगेको छ । अघिल्लो महिना १ सय ८५ औं स्थानमा रहेको नेपाल २०१६को सुरुवात देखिनै माथि उक्लदै आएको छ। दक्षिण एसियाली राष्ट्रहरुमध्ये अफगानिस्तान सबभन्दा माथिल्लो १ सय ४७ स्थानमा छ । माल्दिभ्स १ […]
April 7, 2016
दिपक बोहोरा , पाँचथर जिल्लाकै एतिहासिक तथा पर्यटकीय यासोक बजारमा कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकप फुटबल हुने भएको छ । परापूर्वकाल बाट लागदै आएको तङसुम तङनाम त्रिशाली मेलाको अबसरमा कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकप फुटबल हुने भएको छ । यासोक क्षेत्रबाट गणेश लाबती जस्ता खेलाडी उत्पादन भए पनि अहिले सम्म ठुला प्रतियोगिता नभएको हुँदा कुभ्भायक कुस्सायक […]
April 5, 2016
थ्री स्टार क्लब एवं राष्ट्रिय टोलीका मिडफिल्डर जगजित श्रेष्ठले थ्री स्टार क्लब छाडेका छन्| झापा गोल्डकप खेल्नका लागि झापा पुगेको थ्री स्टारले हिजोमात्र सशस्त्र प्रहरी बल विरुद्ध १-०को जित हात पार्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो| खेलको दोश्रो हाफको सुरुवातमै शिव श्रेष्ठलाई जगजितको स्थानमा मैदान छिराएपछि उनको प्रशिक्षक र अफिसिअलसंग केहि भनाभन भएको बुझिएको छ| […]
April 2, 2016
अमेरिकामा १३ दिन अघि सडक दुर्घटनामा परि ज्यान गुमाएका नेपाली युवा रुशल श्रेष्ठको आत्माको चिर शान्तिको कामना गर्दै चेल्सी नेपालको आयोजनामा विभिन्न कार्यक्रम सम्पन्न भएको छ | नेपालमा रहेका प्रिमिएर लिग र नेपाली लिगका समर्थकहरुको विभिन्न समुहले आज १३औं दिनको पुण्यतिथिमा उनलाई सम्झिएका थिए | चेल्सी नेपालका सदस्य समेत रहेका रुशल अमेरिका जानु अघि विविध […]