April 14, 2016
काठमाडौं- त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतिस्पर्धात्मक फुटबल हुन छाडेको बर्ष दिन नाघ्न लागि सक्यो । गत बर्ष वैशाख १२ गतेका लागि तय भएको क्षेत्रिय एसियाली छात्रा यू १४ फुटबलको फाइनल विनाशकारी भूकम्पकका कारण स्थगित गरिएको थियो । भूकम्पले पुर्नर्निमार्ण भइरहेको रंगशालामा पनि क्षेति पु¥याएको थियो । त्यसपछि रंगशालामा मैत्रीपूर्ण फुटबल बाहेक कुनै औपचारिक प्रतियोगिता भएको छैन […]
April 14, 2016
काठमाडौं – पुरुष र महिला लिग फुटबललाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले दिने महत्व हेर्ने पुरस्कार राशी हेर्दामात्र पनि प्रष्ट हुन्छ । गत बर्ष भएको राष्ट्रिय लिगको विजेताले १ करोड रुपैयाँ प्राप्त गरेको थियो भने अर्को साताबाट सुरु हुने महिला राष्ट्रिय लिगको विजेताले मात्र २ लाख रुपैयाँ पाउनेछ । यसबाट पनि एन्फाले महिलाको प्रतियोगिता औपचारिकताका […]
April 14, 2016
अथ्लेटिको मेड्रीडसँग च्यम्पियन्स लिग क्वाटर फाइनलको दोस्रो लेगमा २-० ले पराजित हुँदा बार्सिलोना प्रतियोगिताबाट बहिरिएको छ । एन्टोनियो गृज्मेनको २ गोल को मद्धतले पहिलो लेगमा २-१ ले पछी परेको एथ्लेटिको समग्रमा ३-२ को अन्तरले जित्न सफल भएको हो । गृज्मेनले पहिलो गोल ३६औ मिनेटमा र दोस्रो गोल पेनाल्टी मार्फत ८८ औ मिनेटमा गर्दै एथ्लेटिकोको जित सुनिस्चित गरेका […]
April 13, 2016
कोलकाता- रोहित शर्माले बिस्फोटक ब्याट्डि गरेपछि मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिगमा बुधबार कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराएको छ । १ सय ८८ रनको लक्ष्य पछ्याएको मुम्बईले ५ बलअघि नै ४ विकेटकको क्षेतिमा जित हासिल गरेको छ । दोस्रो खेलमा मुम्बईको त्यो पहिलो जित र कोलकाताको पहिलो हार हो । इडन गार्डेनमा पार्थिव पटेल, मिचेल […]
April 13, 2016
पोखरा ०१ बैशाख झापा पोखरा रंगशालामा जारी मनकामना केबुलकार पोखरा कप अन्र्तराष्ट्रिय फुटवल प्रतियोगिता २०७२ को क्वाटरफाईनलमा प्रवेश गरेको छ । बुधबार पोखरा रङ्गशालामा सम्पन्न खेलमा रुपन्देही११ लाई ३–१ को अन्तरले पराजित गर्दै झापा ११ क्वाटरफाइनलमा प्रवेश गरेको हो। झापाको जितमा कर्ण लिम्बु, देवेन्द्र तामाङ र दिलेन लोक्तानले एक–एक गोल गरेका थिए । खेलमा झापाका […]
April 13, 2016
कृस्टिएनो रोनाल्डोको उत्कृस्ट ह्याट्रीकले पहिलो लेगमा २-० ले पछी परेको रियाल मेड्रीड घरेलु मैदानमा वोल्स्बर्गलाई ३-० ले हराउदै समग्रमा ३-२ को नतिजा निकालेर रियल मड्रीड च्याम्पियन्स लिगको अन्तिम ४ मा पुगेको छ । सेन्टिएगो बेर्नेबाउमा भएको खेलमा १६ र १७ औ मिनेटमा दुइ गोल गर्दै जिदानको टोलीलाई खेलमा फर्काएका थिए । त्यस्तै दोसो हाल्फमा ७७ औ मिनेटमा गोल […]
April 12, 2016
बैगलोर-रोयल च्यालेन्जर्स बैगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) दमदार सुरुआत गर्ने क्रममा मंगलबार सनराइजर्स हैदराबादलाई ४५ रनले हराएको छ । टस हारेर पहिले ब्याटिड् गर्ने पाएको मौकालाई भरपुर उपयोग गर्दै बैंगलोरले निर्धारित २० ओभरमा मात्र ४ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो । जवाफमा हैदराबादले ६ विकेटको क्षेतिमा १ सय ८२ रन बनाउन सक्यो […]
April 12, 2016
काठमाडौं -रञ्जन विष्टको ह्याट्रिकसँगै एफिएफले मनकामना केबलकार पोखरा कपमा विजयी सुरुआत गरेको छ । पोखरा रंगशालामा मंगलबारको उद्घाटन खेलमा एपिएफले सिमराको नवजागृति युवा क्लबलाई ४० ले हराएको थियो । अब एपिएफले वैशाख ४ गते क्वार्टरफाइनलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । केही महत्वपूर्ण खेलाडी विना उत्रेको एपिएफका लागि रञ्जनले चौथो मिनेटमा पहिलो […]
April 12, 2016
काठमाडौं- जीवनराम श्रेष्ठ लगातार तेस्रो कार्यकालका लागि नेपाल स्की संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष रहेका श्रेष्ठ यसअघि पनि निर्विरोध निर्वाचित हुँदै आएका छन् । अन्य सबै पदमा निर्विरोध भयो । आइतबार एनओसी मुख्यालय सातदोबाटोमा १० सदस्यसीय कार्यसमिति चयन भएको छ । राजुबाबु श्रेष्ठ, ईश्वरी पौडेल उपाध्यक्षमा चयन […]
April 12, 2016
काठमाडौं – नेपाली तेक्वान्दो खेलाडी चार अन्तर्राष्ट्यि प्रतियोगितामा प्रतिस्पर्धा गर्ने तयारीमा जुटेका छन् । फिलिपिन्सको मनिलामा आयोजना हुने रियो ओलम्पिकका लागि एसियन तेक्वान्दो छनोट, २२ औ एसियन तेक्वान्दो च्याम्पियनसीप, दोश्रो पारा एसियन तेक्वान्दो च्याम्पियनसीप र चौथौ एसियन तेक्वान्दो पुम्से च्याम्पियनसिपमा भाग लिने खेलाडी संयुक्त रुपमा मंगलबार विदाई गरियो । १६ र १७ अप्रीलमा हुने ओलम्पिक […]