default_image

ताजा समाचारहरु

April 16, 2016

पुलिसलाई हराउदै एपिएफ पोखरा कपको सेमिफाईनलमा

चौथो संस्करणको मनकामना पोखरा कप फुटवल प्रतियोगिताको विजेता नेपाल पुलिस क्लबलाई हराउदै शसस्त्र प्रहरीको एपिएफ क्लब पोखरामा जारी पााचौ पोखरा कपको सेमिफाईनल प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिवार सम्पन्न खेलमा अर्को विभागिय टिम पुलिसलाई २—० ले हराउदै एपिएफ अन्तिम चारमा पुगेको हो । एपिएफको जितमा रञ्जन विष्टले तीन मिनेटको अन्तरालमा दुइ गोल गर्दै एपिएफलाई […]

April 16, 2016

नामिवियाबिरुद नेपाल ५ विकेटले बिजयी

आज क्रीतिपुर स्तिथ त्रीभुवन अन्त राष्ट्रिय क्रीकेट मैदानमा भएको खेलमा नेपालले नामिवियालाई ५ विकेटले पराजित गरेको छ । नेपालले टस जित्दै बलिङ रोज्दा १९६ रनको लक्ष्य पाएको थियो ।  नेपालले आजको खेलमा दुई नयाँ अनुहारलाई मौका दिएको थियो र दुबै खेलाडी राजु रिजाल र सन्दिप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्न सफल भए । राजुले ब्याटबाट कमाल […]

April 15, 2016

दिल्लीको पहिलो जित, डी ककको अर्धशतक

नयाँ दिल्ली- दिल्ली डेरडेभिल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार पहिलो जित निकालेको छ । किड्स ११ पन्जाबलाई ८ विकेटले हराउँदै दिल्लीले दुई खेलमा पहिलो जित दर्ता गराएको हो । शुक्रबार टस जितेर पन्जाबलाई पहिले ब्याटिड् गर्न दिने दिल्लीको निर्णय सहि रह्यो । अमित मिश्राले ४ विकेट लिएपछि पन्जाब २० ओभरमा ९ विकेट गुमाएर १ […]

April 15, 2016

कठिन मोडमा नेपाली क्रिकेट

काठमाडौं -दुई बर्षअघि नेपालले बंगलादेशमा ट्वान्टी २० विश्वकप खेल्दा धेरैलाई लागेको थियो, नेपाली क्रिकेटले एउटा लय समातेको छ । अब टोली निकै अघि बढ्नेछ । तर, समर्थकको उत्साह विस्तारै निराशामा बदलिन धेरै समय लागेन । क्रिकेट विस्तारै कमजोर हुन थाल्यो । एक दिवसिय विश्वकप छनोट र ट्वान्टी २० विश्वकपमध्ये कुनै पनि ठूलो प्रतियोगिताको ढोका खोल्न […]

volleyball

April 15, 2016

एपिएफ र रेलवेले फाइनलमा भिडने

नेपालगन्ज साविक विजेता एपिएफ क्लब र भारतको रेलवे क्लब तेस्रो प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबलको फाइनलमा शनिबार भिडने भएको छ । शुक्रबार पहिलो सेमिफाइनलमा रेलवेले भारतकै उत्तर प्रदेश टोलीलाई सोझो सेटमा हराउँदै फाइनलमा पुगेको हो । उत्तर प्रदेशलाई सहजै पन्छाउने क्रममा रेलवेले खेल २८–२६, २५–१९, २५–८ ले हरायो । पहिलो सेट प्रतिस्पर्धा भएपनि त्यसपछिको […]

volleyball

April 15, 2016

राष्ट्रिय लिगमा भलिबलमा विभागिय टोलीको दबदबा

काठमाडौं – मध्यपश्चिममा प्रधानमन्त्री कप जारी रहँदा पूर्वको झापामा भने तेस्रो राष्ट्रिय पुरुष लिग भलिबलको सेमिफाइनल समिकरण पुरा भएको छ । अन्तिम चारमा विभागिय टोलीको बहुल्यता रहेको छ । सेमिफाइनल पुग्ने चारमध्ये तीन टोली विभागकै छन् । नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी र पश्चिमाञ्चल भलिवल संघ अन्तिम चारमा प्रवेश गरेका छन् । तीनै […]

default_image

April 15, 2016

सम्बृद्ध चेस – छैटौं चरण सम्पन्न

रुकुम सम्बृद्ध समाज नेपालद्धारा आयोजित समृद्ध इन्टरनेशनल फिडे रेटिङ चेस टुर्नामेन्टमा शुक्रबार पाँचौं र छैटौं चरणका खेलहरु सम्पन्न भए । छैटौं चरणको समाप्तिमा नेपाल च्याम्पियनहरु सिएम केशव श्रेष्ठ, बद्रिलाल नेपाली, फिडेमास्टर मनिष हमाल, नविन तण्डुकार र थापाथलि चेस पार्कका सुमित पन्त समान ५ अंकका साथ शिर्ष स्थानमा रहेका छन् । सातौं चरणमा पहिलो बोर्डमा बद्रि […]

April 15, 2016

पारस खड्का – ‘समर्थनलाई प्रेरणा बनाउने छौ’

आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत शनिबार र सोमबार हुने नेपाल र नामिबियाबीचका खेलमा  समर्थनलाई घरेलु समर्थनलाई प्रेरणाको रुपमा लिने कुरा कप्तान पारस खड्काले बताएका छन  । “नेपाली समर्थक हरु संसार भर हामिलाई समर्थन गर्छन, झन घरेलु मैदानमा यहाँको वातावरण उत्कृष्ट हुन्छ , हामी त्यसलाई प्रेणनाको रुपमा लिनेछौ ” , पारसले क्रीकेटिङ नेपाल डट कम सँग भने । “हामीले नेपालमा […]

Nawayug

April 15, 2016

नवयुगको दुई गोलमा आर्मी विजयी

नवयुग श्रेष्ठको दुइ गोलको मद्धतले नेपाल आर्मी क्लबले जारी मनकामाना केबल कार कपमा सरस्वती युवा क्लब लाई ३-१ ले हराउदै प्रतियोगिताको अन्तिम ८ प्रवेश गरेको छ  । नेपाल आर्मीको लागी नवयुगले २ र धिरज तामङले १ गोल गरे भने सरस्वतीको एक मात्र गोल सुशन लामाले गरेका थिए । खेलको १० औ मिनेटमा गोल गर्दै आर्मीलाई नवयुगले अग्रता […]

television

April 15, 2016

नेपाल–नामिबियाको खेल नेपाल टेलिभिजनमा प्रत्यक्ष

शनिबार र सोमबार हुने नेपाल-नामिबियाबीचका खेल नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ  । खेल सञ्चालनका लागि काठमाडौंमा रहेको आइसीसी टोलीले शुक्रबार नेपाल टेलिभिजनलाई ‘राष्ट्रिय खेलकूद परिषदको’ सिफारिशमा ब्रोडकास्टरको रुपमा मान्यता दिएको हो  । २०१५ अप्रिलमा नेपाल क्रिकेट संघ (क्यान) तथा नेपाल टेलिभिजनबीच पाँच वर्षका लागि नेपालमा सञ्चालन हुने क्रिकेट खेल प्रत्यक्ष प्रसारण गर्ने सम्झौता भएको थियो […]

Success

Thank you for your time.