default_image

ताजा समाचारहरु

April 18, 2016

पारस खड्का: लगातार जित्नुनै ठुलो कुरा

नेपालले त्रीविवी मैदानमा आज भएको दोस्रो खेलमा पनि नामिविया बिरुद जित हसिल गरेको छ । २४०रन को लक्ष्य पाएको नेपालले कप्तान पारस खड्काको शतकिय प्रेरणादाइ इनिङ पश्चात जित हसिल गर्न सफल भएको हो । नेपालले २४० रनको लक्ष्य सात विकेट गुमाउदै हसिल गरेको थियो । खेलपछी मिडियाहरुसँग बोल्दै कप्तान खड्काले जित नै ठुलो भएको र […]

April 18, 2016

प्राईम स्कुलद्धारा बास्केटबलको राष्ट्रिय टिम सम्मानित

प्राइम स्कूलले नेपाली राष्ट्रिय महिला बास्केटबल टिमलाई १ लाख नगद सहित पुरस्कृत गरेको छ । नेपाल बास्केटबल संघले आयोजना गरेको प्रथम साउथ एशियन महिला बास्केटबल च्याम्पियनशिपमा उत्कृष्ट प्रदर्शन गदै नेपाली टिम फाईनलमा पुगेको थियो । नेपाली राष्ट्रिय बास्केटबल टिमले श्रीलंकाको राष्ट्रिय महिला टिमसग पराजित भएर दोस्रो स्थान हासिल गरेको थियो । नया बजार स्थित प्राइम […]

April 18, 2016

नामिविया बिरुद नेपालको दोस्रो जित

नेपालले त्रीविवी मैदानमा आज भएको दोस्रो खेलमा पनि नामिविया बिरुद जित हसिल गरेको छ । २४०रन को लक्ष्य पाएको नेपालले कप्तान पारस खड्काको शतकिय प्रेरणादाइ इनिङ पश्चात जित हसिल गर्न सफल भएको हो । नेपालले २४० रनको लक्ष्य सात विकेट गुमाउदै हसिल गरेको थियो ।  निकै राम्रो सुरुवात गरेको नामिवियाले पहिलो विकेटको लागि ९५रन को सझेदारी गरेको […]

April 18, 2016

पारसको पहिलो शतक

आज नामिविया बिरुद भैरहेको खेल मा नेपालका कप्तान पारस खड्काले सतक प्रहर गरेका छन । पारस चौथो नम्बरमा ब्याटिङ गर्न आएका हुन । पारसको यो दोस्रो सतक हो भने “लिस्ट ए” मा पहिलो सतका हो ।   कप्तान पारस खड्का उपकप्तान ज्ञानेन्द्र मल्ल आउट भएपछी ब्याटिङ गर्न मैदानमा आएका थिए । पारसले शरद भन्दा पछी ब्याटिङ […]

April 18, 2016

नेपाललाई २४० रनको चुनौती

आज क्रीतिपुरमा भैरहेको नमिविया बिरुद्को दोस्रो खेलमा नेपालले २४०  रनको लक्ष्य पाएको छ । नेपालले टस जित्दै फिल्डिङ रोजेको थियो । निकै राम्रो सुरुवात गरेको नामिवियाले पहिलो विकेटको लागि ९५रन को सझेदारी गरेको थियो । ब्याटिङ टिमको लागि सुरुवाती खेलाडी बार्डले ५१ रन प्रहार गरेका थिए र दोस्रो ब्याट्स्म्यान ग्रीनले ४७ रनको योगदान गरे । अन्तिम […]

Nepal Cricket Team vs Oman (5)

April 18, 2016

नेपालले टस जितेर फिल्डिङ रोज्यो

आज भैराखेको खेलमा नेपालले नामिबिया बिरुद्द टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । पहिलो खेलमा पनि नेपालले टस जितेर फिल्डिङ नै रोजेको थियो । नेपालले पहिलो खेल ५ विकेटले जितेको थियो र आजको खेलमा जित हात पारे नेपालकाे छनाेट हुने सम्भावना बलियाे हुनेछ ।

April 17, 2016

सुमितलाई सम्बृद्ध चेस उपाधि

काठमाडौं – सम्बृद्ध समाज नेपाल रुकुमद्धारा आयोजित समृद्ध इन्टरनेशनल फिडे रेटिङ चेस टुर्नामेन्टको उपाधि थापाथलि चेस पार्कका युवा खेलाडी सुमित पन्तले जितेका छन् । उनले नवौं खेलमा फिडेमास्टर मनिष हमालसित बराबरी खेली साढे ७ अंक जोडेका थिए । उपाधिसँगै उनले नगद एक लाख प्राप्त गरे । त्यस्तै पूर्वनेपाल च्याम्पियन नविन तण्डुकारलाई माथ गरेका वर्तमान नेपाल […]

April 17, 2016

पुलिसलाई राष्ट्रिय लिग भलिबलको उपाधि

काठमाडौं – झापामा भएको तेश्रो राष्ट्रिय पुरुष लिग भलिवल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पुलिसले नेपाल आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो सस्करणको उपाधि उचालेको हो । धाइजन मोडको भलिबल कोर्टमा भएको खेलमा पुलिसले आर्मी विरुद्धको उत्कृष्ट डिफेन्स गरैसँगै सहज जित दर्ता गरेको थियो । पुलिसले आर्मी विरुद्धको पहिलो सेट […]

April 17, 2016

डि ककको शतक र नायरको अर्धशतकमा दिल्लीको जित

बैंगलोर, (एजेन्सी)- क्विन्टन डि कक र करुण नायरलाई रोक्न रोयल च्यालेन्जर्स बैंगलोर असफल भएपछि दिल्ली डेरडेभिल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) लगातार दास्रो जित हासिल गरेको छ । टस हारेर पहिले ब्याटिड्को निम्तो पाएको बंैगलोरले कप्तान विराट कोहली र एबि डि भिलियर्सको अर्धशकतसँगै २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ को ठूलो स्कोर खडा गरेको […]

April 17, 2016

आइसिसीले नेपाली क्रिकेटमा हस्तक्षेप गरेको छैन – एन्डरसन

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) का ग्लोबल डाइरेक्टर टिम एन्डरसनले नेपाली क्रिकेट आइसिसीले कुनै हस्तक्षेप नगरेको बताएका छन् । विश्व क्रिकेट लिग च्याम्पियनसिप आइसिसीको आधिकारिक प्रतियोगिता भएकोले त्यो आयोजना गर्नु उसको दायित्व भएको उल्लेख गर्दै आइतबार आयोजित पत्रकार सम्मेलनमा भने,‘हामीले नेपालमा कुनै हस्तक्षेप गरेका छैनौं ।’ नेपाली क्रिकेटको विवादलाई आइसिसीले नियालिरहेको उल्लेख […]

Success

Thank you for your time.