default_image

ताजा समाचारहरु

September 2, 2015

तेक्वान्दो खेलाडी रोहीत बिबाह बन्धनमा

तेक्वान्दो राष्ट्रिय टिमका खेलाडी रोहित तामांगले सुनिता तामाङ्ग संगको दुइ बर्षे प्रेम सम्वन्धलाई विवाहमा परिणत गरेका छन् । २६ बर्ष अघि सिन्धुपाल्चोकमा जन्मिएका तामाङ्गले नुवाकोटकी २१ बर्षे स्वास्थ्यकर्मी सुनितालाई आफ्नो अर्धाङगीनीको रुपमा बुधबार घर भित्राएका हुन् । माउन्ट एभरेष्ट अन्तराष्ट्रिय आमन्त्रण तेक्वान्दोका रजत पदकधारी तामाङ्गको विवाहमा उनका परिवारका साथै तेक्वान्दो राष्ट्रिय टोलीका सदस्य, प्रशिक्षक तथा […]

September 2, 2015

एन्फा: साधारण सभाको लागि हामीले सम्पुर्ण प्रक्रिया पुर्याएको छौं

आज अखिल नेपाल फुटबल सघंले हिजो आएको पुनरावेदन अदालतको आदेशको बारेमा र पर्सी बाट बाट हुने भनिएको राष्ट्रिय लिगको अवस्था बारे जानकारी दिनको लागि सतदोबाटो स्थितआफ्नो कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा सघंका अध्यक्ष गणेश थापाले साधारण सभाको लागि एन्फाले सम्पुर्ण प्रक्रिया पुर्याएको जनाए ।  पत्रकार सम्मेलनमा थापाले भने:”  ६०, ४० र २१ […]

ANFA ExCo Meeting

September 2, 2015

राष्ट्रिय लिग सर्ने पक्का

अखिल नेपाल फूटबल सघ (एन्फा) ले यही आउदो भाद्र १८ गते बाट हुने भनेको राष्ट्रिय लिगको खेलहरु सार्ने निर्णय गरेकोछ । हिजो भएको कार्यकारी सदस्यको बैठकमा एन्फाले उक्त निर्णय गरेको छ ।  एन्फाले राष्ट्रिय लिगको लागि नयाँ मिती तय नगरेको भए पनि भित्री स्रोतले जनए अनुसार भाद्र १८ बाट खेलहरु सुरु हुने प्रबल सम्भावना रहेको […]

एसिसि यु-१९ - नेपालद्वरा मलेशिया ८ विकेटले पराजित

September 1, 2015

नेपाल यु–१९ एसिया कपका लागि छनोट

हाम्रो खेलकुद काठमाडौं, भदौ १५ – नेपाल एसिसी यु–१९ एसिया कपको लागि छनोट भएको छ । मलेसियामा सञ्चालन भइरकेको एसिसी यु–१९ प्रिमियर लिगको शीर्ष तीनमा पर्ने टोली एसिया कपका लागि छनोट हुने भएपछि नेपालको स्थान पक्का भएको हो । मलेसियन क्रिकेट संघले पनि नेपालसँगै अफगानिस्तान र मलेसिया एसिया कपको लागि छनोट भएको उल्लेख गरेको छ […]

ANFA ExCo Meeting

September 1, 2015

एन्फाले साधारण सभा रोक्यो

हाम्रो खेलकुद काठमाडौं, भदौ १५ –अखिल नेपाल फुटबल संघ (एन्फा)ले भोलीका लागि बोलाएको साधारण सभा स्थगित गरेको छ । पुनरावेदन अदालत पाटनको अन्तरिम आदेशपछि साधारण सभा रोकेपनि प्राविधिक कारण वश रोक्नु परेको बताएको छ । एन्फाकै दुई उपाध्यक्ष कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर सदस्य पंकज नेम्बाङले एन्फाले विधान विपरित साधारण सभा गर्न लागेको र त्यसलाई […]

ANFA ExCo Meeting

September 1, 2015

एन्फाले दश जिल्लालाई १० लाख दिने

हाम्रो खेलकुद काठमाडौं, भदौ १५– साफ यु–१९ च्याम्पियनसिप टोलीका खेलाडीलाई जनहरी २ लाख रुपैयाँ दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले वभिन्न प्रायोजक र कर्पोरेट हाउसहरुसँग युवा टोलीलाई सम्मान गर्न आग्रह गरेको छ । गणेश थापाको अध्यक्षमा बसेको बैठकले एन्फामा आबद्ध ४५ जिल्लाबाट १÷१ लाखका दरले रकम संकलन गरि युवा टोलीलाई थप पुरस्कार […]

Nepal U16

September 1, 2015

एन्फा – यू-१९ साफ च्याम्पियनसिप विजेता टोलीलाई जनही २ लाख

अखिल नेपाल फुटबल संघ एन्फाले यू-१९ साफ च्याम्पियनसिप विजेता टोलीका सदस्यहरुलाई जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको छ | एन्फा कार्यसमितिको मंगलबार बसेको बैठकले प्रत्येक खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको हो । यसअघी  खेलकुद मन्त्रीले सरकारको तर्फबाट यू-१९ साफ च्याम्पियनसिप विजेता टोलीलाई जनही १ लाख दिने घोसणा गर्नु भएको थियो |

September 1, 2015

दुई स्वर्ण पदक विजयी निरज गौतमलाई सम्मान

छैठों दक्षिण एशियाली वादोरियो कराते च्याम्पिनसिप २०१५ को ५०–५५ के.जी. तौल समूह तर्फ र काता तर्फ गरी दुई स्वर्ण पदक विजयी श्री निरज गौतमलाई आज निज अध्ययन गर्ने विद्यालय साई शिक्षा निकेतन हाईस्कूल ज्ञानेश्वरले विशेष कार्यक्रम बिच सम्मान गर्‍यो । यस कार्यक्रमका प्रमुख अतिथि दक्षिण एशियाली कादोरीयो कराते महासंघ अध्यक्ष तथा नेपाल कराते महासंघका महासचिव […]

September 1, 2015

ललितपुर पौडीमा मुकुन्दराज शर्माको अध्यक्ष

ललितपुर जिल्ला पौडी संघको मंगलबार सम्पन्न साधारणसभाले मुकुन्दराज शर्माको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ । राजेश श्रेष्ठले उपाध्यक्ष, जेनिफर लामाले सचिव तथा रत्नलाल महर्जनले कोषाध्यक्षको जिम्मेवारी पाए । आनन्द लेप्चा, वैकुण्ठ प्रधान, जित्ज्वेली महर्जन, सुरेशमान जोशी र अर्जुन श्रेष्ठ सदस्यमा चयन भए ।

September 1, 2015

एनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगिता: लिभरपुलको विजयी सुरुआत

लिभरपुल कलेजले एनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेको छ । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको उद्घाटन खेलमा लिभरपुलले ट्रिनिटी इन्टरनेसनल कलेजलाई ४६–३७ ले पराजित गर्‍यो । विजयी टिमका लागि आशिष बस्नेतले १८ अंक जोडे । पहिलो क्वाटरमा ६–१३ ले पछि पारेको लिभरपुलले त्यसपछिको खेलमा अग्रता कायम गर्दै जित हात […]

Success

Thank you for your time.