default_image

ताजा समाचारहरु

Arsenal

June 15, 2016

पहिलो दिनमा आर्सनल र लिभरपुल भिड्ने

इङ्लिश प्रीमियर लिग २०१६-१७ को पहिलो दिन आर्सनलले लिभरपुललाई इमिरेट्स स्टेडियममा निम्त्याउने छ  । आज सार्वजनिक तलिकामा  सम्पूर्ण २० क्लब हरुले पहिलो दिनमा खेल खेल्ने छन । आगामी सिजनको पहिलो खेल १३ अगस्टमा हुने छ । लिग बिजेता लेस्टर सिटिले यसै सिजन प्रीमियर लिगमा उकलेको हल सिटिको सामना गर्ने छ भने यसै सिजन म्यान्चेस्टर युनाइटेड बाट प्रीमियार […]

Slovakiya

June 15, 2016

युरो कप : रुस निराश स्लोभाकियालाई ३ अंक

युरो कपको पहिलो खेलमा वेल्स बिरुद्ध निराश जनक नतिजा निकालेको स्लोभाकियाले रुस बिरुद्ध जित हात पार्दै प्रतियोगिताको अर्को चरण पुग्ने आशा यथावथ राखेको छ । पहिलो हाल्फमा नै दुइ गोलको अग्रता लिदै स्लोभाकियाले रुसलाई दबाबमा राख्न सफल रह्यो , तर दोस्रो हाल्फमा रुसको अनेकौ प्रहार बिफल हुँदा १ गोल मात्र गर्न सक्यो । स्लोभाकियाको लागी भ्लाड्मिर वैसले […]

June 15, 2016

ललित स्मृतिमा थ्री स्टारको पराजय, पुलिसले सरस्वतीलाई हरायो

काठमाडौँ, १ आषाढ ललित स्मृति यु१८ फुटबल प्रतियोगिता २०७३ अन्तर्गत सी.एम.जी क्लब संकटा र नेपाल पुलिस क्लबले आज एन्फा कम्प्लेक्समा भएको आ-आफ्नो खेलमा जित दर्ता गरेका छन्| दिनको पहिलो खेलमा थ्री स्टार क्लबले संकटा क्लबसंग ३-२को पराजय व्येहोर्यो| संकटाका लागि दिपेन्द्र केसीले १९ मिनेटमा खाता खोलेपनि थ्री स्टारका कप्तान अरुज सिंहले २७औं मिनेटमा बराबरी गोल […]

June 15, 2016

ललित स्मृति फुटबलमा मनिषाको सम्झना

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्लो महिना आफ्नै घरमा मृत अवस्थमा भेटिएकी मनिषा घर्तीमगरलाई हिजो ललित स्मृति फुटबल प्रतियोगिताको खेल अघि सम्झना गरियो । ललित स्मृतिमा मंगलबार जावलाखेल युथ क्लबसँगको खेलअघि त्रिभुवन आर्मी क्लबका खेलाडीले मनीषाको सम्झनामा ब्यानर प्रदर्शन गरेका थिए । राष्ट्रिय फुटबल टोलीका स्टार बिमल घर्ती मगरकी बहिनी गत महिना मृत अवस्थामा आफ्नो घरमा […]

June 15, 2016

चिली क्वार्टरफाइनलमा, अर्जेन्टिना अपराजित

टेक्सस (एजेन्सी) – अर्जेन्टिनाले कोपा अमेरिका सेन्टेनारियोअन्तर्गत समूह चरणको अन्तिम खेलमा बोलेभियालाई ३–० ले हराएको छ । स्टार लियोन मेसी दोस्रहो हाफमा मैदान प्रवेश गर्नुअघि नै अर्जेन्टिनाले पहिलो हाफमै तीन गोल गरिसकेको थियो । अर्को खेलमा पानामालाई हराउँदै चिली क्वार्टरफाइनल प्रवेश गरेको छ । लगातार तीन खेल जितेको अर्जेन्टिना समूह डीको विजेता बनेको छ । […]

Cristiano Ronaldo

June 15, 2016

आइसल्याण्डको रक्षात्मक रणनीति देखी रोनाल्डो आक्रोषित

पोर्चुगलका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने लुइस फिगोको कीर्तिमान बारबरी गर्दै  १ सय २७ खेलमा उत्रीएका क्रीस्टिएनो रोनल्डो आइसल्याण्डको रक्षात्मक रणनीति देखी आक्रोषित भएका छन । बराबर खेलेको आइसल्याण्डले खुशी मनाउदै गरेको प्रतिक्रियामा निराशा ब्यक्त गर्दै रोनाल्डोले , ‘आइसल्यान्डले ड्र खेल्दा युरो जिते जसरि खुशी मनायो , यो उनि हरुको लागी भाग्यशाली दिन थियो ‘ , टिप्पणी दिए । आइस्ल्याण्डका […]

Cristiano Ronaldo Sad Portugal

June 15, 2016

रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगल जितबाट बञ्चित

पोर्चुगलका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने लुइस फिगोको कीर्तिमान बारबरी गर्दै  १ सय २७ खेलमा उत्रीएका क्रीस्टिएनो रोनल्डोको टोली आइसल्याण्ड सँग १-१ को बाराबरी खेल खेलेको छ । बराबर खेलेको आइसल्याण्डले खुशी मनाउदै गरेको प्रतिक्रियामा निराशा ब्यक्त गर्दै रोनाल्डोले , ‘आइसल्यान्डले ड्र खेल्दा युरो जिते जसरि खुशी मनायो , यो उनि हरुको लागी भाग्यशाली […]

June 14, 2016

फिगोको कीर्तिमानसँग रोनाल्डोको बराबरी

पेरिस (एजेन्सी) पोर्चुगलका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने लुइस फिगोको कीर्तिमान बारबरी गरेका छन् । युरोपियन च्याम्पियनसिपमा आयरल्यान्डविरुद्धको खेलमा उत्रेपछि १ सय २७ खेलका साथ रोनाल्डोले फिगोलाई भेट्टाएका हुन् । आफ्नो कीर्तिमानसँग बराबरी गरेपछि फिगोले खुसी हुँदै भने, ‘राष्ट्रिय टोलीका लागि उनी सबैभन्दा महत्वपूर्ण खेलडाी हुन् । उनी विश्वकपका उत्कृष्ट खेलाडी र सबैभन्दा महांगा […]

June 14, 2016

हंगेरीसँग अस्ट्रिया पराजित

पेरिस (एजेन्सी)– एडम सेजलइ र जोल्टान स्टिबेरको गोलमा हंगेरीले युरोपियन च्याम्पियनसिपअन्तर्गत समूह एफमा अस्ट्रियालाई २–० ले हराएको छ । हंगेरीका गोलकिपर गाबोर किरलीले युरोपियन च्याम्पियनसिप खेल्ने सबै भन्दा पाको उमेरको खेलाडी बनेको खेलमा ६३ औं मिनेटमा सेजलइले गोल गरेका थिए । त्यसको तीन मिनेट नवित्दै अस्ट्रिया दश खेलाडीमा सिमित भएपनि हंगेरीलाई अर्को गोलका लागि सहज […]

June 14, 2016

राखेपद्वारा सात खेल संघको दर्ता खारेज

काठमाडौं, जेठ ३२ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले परिषद्मा दर्ता रहेका विभन्नि सात राष्ट्रिय खेल संघको दर्ता खारेज गरेको छ । नेपाल फुटबल संघ, नेपाल जेनुइन मार्सल आर्ट संघ, नेपाल फ्युजन मार्सल आर्ट संघ, नेपाल खेलकुद योग संघ, नेपाल आर्म रेस्लिङ संघ, नेपाल लागु पदार्थ तथा एड्स संघ तथा नेपाल कर्पोरेट खेलकुद संघको दर्ता […]

Success

Thank you for your time.