June 24, 2016
पछिल्लो ६ बर्षदेखि स्पोर्टस अवार्डलाई प्रायोजन गर्दै आएको डिसहोमले सहप्रायोजकको रुपमा सम्झौता नविकरण गरेको छ । ‘पल्सर स्पोर्टस अवार्ड’ नेपाल खेलकुद पत्रकार मञ्चले अयाोजना गर्दै आएको छ । मञ्चका अध्यक्ष महेश आचार्य र डिसहोमका सिइओ सुदीप आचार्य बिच भएको सम्झौता अनुरुप डिसहोम प्रालिले सहप्रायोजक बापत १८ वटा सेटअप बक्ससहित ४ लाख ५० हजारको सहप्रायोजक गर्ने भएको छ । अवार्डमा आठ […]
June 23, 2016
जुडो खेलाडी फुपुल्हामु खत्रीले ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक– २०१६ मा सहभागिता पक्का गरेकी छन् । अगष्ट ५ देखि २१ तारिखसम्म हुने रियो ओलम्पिकमा वाइल्ड कार्ड मार्फत फुपुको सहभागिता पक्का भएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । १२ औं सागकी स्वर्णधारी फुपु हाल हंगेरीको बुढापेस्टमा ओलम्पिक छात्रवृत्ति अन्तर्गत विशेष प्रशिक्षणमा […]
June 23, 2016
नेपालमा पनि ओलम्पिक डे– २०१६ मनाइएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) अन्तर्गतको स्पोर्ट्स फर अल कमिसनले लगनखेलस्थित नेपाल आर्मी खेलकुद तथा शारीरिक तालिम केन्द्रमा विभिन्न कार्यक्रम आयोजना गरी ओलम्पिक डे मनाएको हो । सो अवसरमा ओलम्पियनहरु पुष्पराज ओझा, विमला राना मगर, देबु थापा, संगीना वैद्य, जितबहादुर केसी, अमिरी यादव, उमेश मास्के, प्रवीण तुलाधर र […]
June 23, 2016
काठमाडौं, असार ९ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र जापानको टोकियोस्थित विश्वको उत्कृष्ट श्रेणीहरुमा पर्ने निप्पोन स्पोर्ट सायन्स युनिभर्सिटीबीच खेलकुदमा सहयोग आदान–प्रदान गर्ने विविध पक्षमा सम्झौता भएको छ । सो कार्यका लागि जापान गएका राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र युनिभर्सिटीका अध्यक्ष रियोसो तानीगामा बीच सम्झौता पत्रमा हस्ताक्षर भयो । १२५ वर्ष पुरानो इतिहास बोकेको […]
June 23, 2016
काठमाडौं– पूर्व राष्ट्रिय खेलाडी वसन्त गौचनले जापानमा व्यवसायीक फुटबल प्रशिक्षण यात्र प्रारम्भ गरेका छन् । हालैमात्र जापानमा गौचन फनरुट्स फुटबल एकेडेमीमा आवद्ध भएका छन् । यो टोकियोमा अवस्थित व्यवसायकी फुटबल एकेडेमी हो । फनरुट्सको जर्मन टोली बोरुसिया डर्टमुन्डस“ग ‘टाइ अप’ छ । डर्टमुन्डले जापानमा आफ्नो एकेडेमी र फुटबल स्कुल पनि चलाएको छ । डर्टमुन्डबाट हरेक […]
June 23, 2016
दोश्रो मदन आश्रित रास्ट्रिय टि२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाईनल खेलमा जनकपुरलाई ४९ रनले पराजित गर्दै पुलिसले बिजेता ट्रफी सहित रु १ लाख रुपैया हात पार्यो भने उपविजेता जनकपुरले रु ५० हजारमा चित्त बुझायो । युवा संघ नेपाल नगर कमिटि राजविराज, सप्तरी द्वारा आयोजित प्रतियोगितामा देशभरका ६ टोलि सहभागी थिए । प्रतियोगिताको उत्कृस्ट […]
June 23, 2016
साढे तीन घण्टा पछी नतिजा निकाल्दै चिली ले अर्जेन्टिना सँग फाइनल मा प्रतिस्पर्धा गर्ने पक्का भएको छ । दुइ घण्टा भन्दा बढी समय खराब मौसम ले रोकिएको खेल मा २-० को जित निकाल्दै चिलिले आघिल्लो संस्करण जस्तै अर्जेन्टिनासँग फाइनलमा भिड्ने छ । कारीब २ घण्टा रोकिएर सुरु भएको खेलमा चिलीले खेल रोकिनु अघी नै दुइ गोल गरी […]
June 22, 2016
गत राती भएको युरोको खेलमा पोर्चुगलले हंगेरीसँग ३-३को बराबरी खेल्दा उत्कृष्ट दोस्रो उपबिजेता हुँदै नक आउट चरणमा प्रवेश गरेको हो । हंगेरी समुह बिजेता र आइसल्याण उपबिजेता भए । पोर्चुगलले समुहको तीनटै खेल बराबरी खेलेको थियो । निरन्तर खराब पर्दर्शन गरिरहेको पोर्चुगल लाई जित्नै पर्ने दबाब रहेको भए पनि अन्तिम अवस्थामा चार उत्कृष्ट दोस्रो उप-बिजेतामा […]
June 22, 2016
भारतमा गत फेब्रुअरीमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा पदक जितेका खेलाडीलाई बुधबार नगदसहित सम्मान गरिएको छ । कुस्तीमा नेपालले पुरुषतर्फ २ कांस्य पदक जितेको थियो । ६० केजी तौलसमूहमा रामबाबु यादव र ६५ केजीमा सरोज यादवले कांस्य जितेका थिए । राज मोहम्मद अन्सारी अध्यक्ष रहेको नेपाल कुस्ती संघ र स्पोर्ट्स फर […]
June 22, 2016
काठमाडौं(८ आषाढ)-जगदम्बा लुम्बिनि फुटबल क्लब र सिएमजी क्लब संकटाले ललित स्मृति यु१८ फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेल्ने भएका छन्। बुधबार भएको क्वार्टरफाइनलमा संकटाले मनाङलाई र लुम्बिनिले मोरङलाई पाखा लगाएको हो। संकटाको ३-१को जितमा सुमन डंगोलले दुई गोल गरे भने सुजन महर्जनको नाममा एक गोल रह्यो। मनाङको तर्फबाट रोशन न्यौपानेले दर्शनिय फ्रिकिक गोल गरेका थिए। लुम्बिनिले […]