June 28, 2016
अर्जेन्टिनी राष्ट्रपति मौरिसियो माक्रीले आफ्नो सन्यास घोषणा गरेको मेस्सीलाई निर्णय फिर्ता गर्न आग्रह गरेका छन । अर्जेन्टिनी राष्ट्रपतिको प्रवक्ता का अनुसार मेस्सी लाई फोन गर्दै मेस्सिको खेल मा उनि गर्व गर्ने गरेको र आफ्नो आलोचना वास्ता न गर्न आग्रह गरेको कुरा बताएका छन । त्यस्तै मेस्सीले सन्यास घोषणा गरे लगत्तै आफ्नो ट्विटरमा ट्विट गर्दै अर्जेन्टिनाको जर्सीमा बिश्वको उत्कृस्ट खेलाडीलाई […]
June 28, 2016
पेरिस (एजेन्सी)-रो कपको राउण्ड अफ १६ मा इङ्ल्याण्डलाई हराउदै आइसल्याण्ड प्रतियोगिताको क्वाटर फाइनल पुगेको छ भने इङ्ल्याण्ड प्रतियोगिताबाट बाहिरिएको छ । इङ्ल्याण्डको अग्रतामा खेलमा पछी परेको आइसल्याण्डले खेलमा फर्किदै २-१ को नतिजाले आफ्नो प्रतिश्प्रधीलाई आश्चर्य पारेको हो । आइसल्याण्डका गोल किपरले रहिम स्टेर्लिङलाई लाडाउदा पाएको पेनाल्टीमा रुनीले गोल गर्दै इङ्ल्याण्डले खेलको चौथो मिनेटमा नै अग्रता लिएको […]
June 27, 2016
युरो कपको राउण्ड अफ १६ को खेलमा इटालीले स्पेन बिरुद्ध पहिलो हाल्फमा १-० को अग्रता लिदै त्यस अग्रतालाई कायम राख्न सफल हुँदा प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गरेको छ । पहिलो हाल्फमा तुलनात्मक रुपमा बलियो देखिएको इटालीले ३३ औ मिनेटमा अग्रता लियो । इडरको फ्री-किक बल स्पेनी किपर डिगेले रोके पनि आफ्नो नियन्त्रणमा लिन नसके पछी फर्किएको बललाई सजिलै […]
June 27, 2016
जगदम्बा लुम्बिनी फुटबल क्लब र त्रिभुवन आर्मी क्लब ललित स्मृति यु१८ फुटबल प्रतियोगिता २०१८को फाइनलमा पुगेका छन्। आज एन्फा कम्पलेक्समा भएको दुइ सेमिफाइनलमध्य पहिलो खेलमा लुम्बिनीले सिएमजी संकटालाई १-०ले पराजित गर्यो। मन्दिप थापाले खेलको ८६औं मिनेटमा गोल गर्दै टोलीलाइ जिततर्फ डोर्याएका थिए। दोश्रो खेलमा भने आर्मीले रमपम झापा ११लाई २-१ले पराजित गर्यो। दोर्जे तामाङले २९औं […]
June 27, 2016
युरो कपको राउण्ड अफ १६ को खेलमा इटालीले स्पेन बिरुद्ध पहिलो हाल्फमा १-० को अग्रता लिन सफल भएको छ । ३३ औ मिनेटमा चिलिएकीको गोलमा इटालीले गोल गरेको हो। इडरको फ्री-किक बल स्पेनी किपर डिगेले रोके पनि आफ्नो नियन्त्रणमा लिन नसके पछी फर्किएको बललाई सजिलै ट्याप गर्दैले गोल गरेका हुन । पहिलो हाल्फमा इटालीले स्पेनलाई दबाबमा राख्दै केहि […]
June 27, 2016
पेरिस (एजेन्सी) – युरोपियन च्याम्पियनसिपमा आज ९ः४५ मा सुरु हुने खेलमा साविक विजेता स्पेन र इटालीबीच प्रतिस्पर्धा हुँदैछ । चार बर्षअघि फाइनल खेलकै दुई टोलीबीचको भिडन्त भएकाले यसलाई कतिले फाइनलअघिको फाइनल पनि मानेका छन् । युरोपियन च्याम्पियनसिपमा पछिल्ला भेटमा स्पेन इटालीमाथि हाबी हुँदै आएका छ । स्पेनलाई इटालीमाथि पुनः रवाफ जमाउने मौकाका रुपमा लिने जति […]
June 27, 2016
काठमाडौ । यति फलोरिङ्ग राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस र शसस्त्र प्रहरीको एपीएफ क्लब समुह विजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेका छन् । शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा संचालित प्रतियोगितामा दुवै टिम अपराजित रहदै अन्तिम चार मा स्थान बनाएका हुन् । समूह चरणमा एक जित एक हारको मिश्रित नतिजा निकालेका न्यु डायमण्ड र पश्चिमान्चल पनि […]
June 27, 2016
काठमाडौं, असार १३ गते । जिएए र प्राइमले मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगितामा सोमबार जित हात पारेका छन् । बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजको कोर्टमा भइरहेको प्रतियोगिताको पुरुषतर्फ जिएएले जेभियर इन्टरनेसनललाई ८५–६९ ले पराजित गर्यो । जिएएको जितमा विकास गुरुङले २२ अंक योगदान गरे । जेभियरका विनेश न्यौपानेले […]
June 27, 2016
आज भएको कोपा अमेरिकाको फाइनल मा चिलिसँग हरेपछी पछी लिओनल मेसीले अन्तराष्ट्रिय फूटबलबाट सन्यांस लिएका छन । आज भएको फाइनल मा मेसीले पेनाल्टी पनि मिस गरेका थिए । मेसीले अर्जेन्टिनाबाट ११२ खेल खेलेका छन । बिबिसीसँग कुरा गर्दै मेसीले भने,” अब मेरो राष्ट्रिय टिमसँगको यात्रा सकिएको छ, मैले सक्ने जती सबै दिए तर च्याम्पियन बन्न […]
June 27, 2016
काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार ब्याट्सम्यान शरद भेषावकरलाई नेपालका लागि ड्याटसन कारको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले आफ्नो ब्रान्ड एम्बेसडर तोकेको छ । शदर र पायोनियबीच आइतबार सम्झौता भएको थियो । शरदले अहिले कम्पनीसँग एक वर्षको सम्झौता भएको बताए । मध्यक्रमका दायाँ हाते ब्याट्सम्यान शरदले सन् २००४ मा युएईविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट ‘डेब्यु’ […]