default_image

ताजा समाचारहरु

June 30, 2016

इनोभेटिभ दोश्रो जित

काठमाडौं, असार १६ गते । इनोभेटिभले मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ बिहीबार लगातार दोश्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल इनोभेटिभले बाबालाई ८०–७४ ले पराजित गर्‍यो । इनोभेटिभको जितमा अजय मानन्धरले २० अंक योगदान गरे । इनोभेटिभ पहिलो क्वाटरमा १७–२५ ले पछि […]

June 30, 2016

रोनाल्डो र लेवान्डोस्किलाई साख बचाउने अवसर

फ्रान्समा जारी युरो २०१६ अन्तर्गत क्वार्टरफाइनल चरणको पहिलो खेलमा पोर्चुगल र पोल्यान्ड भिड्दै छन्। नेपाली समयानुसार राती १२:४५ बजे हुने खेलमा दुवै टोली सेमिफाइनलमा स्थान बनाउन आतुर त छन् नै, त्यसैमाथि दुवै टोलीका फरवार्ड एवं उत्कृष्ट दुई खेलाडी आफ्नो साख बचाउने लडाईंमा उत्रदैं छन्। बायर्न म्युनिखबाट व्यवसायिक फुटबल खेल्दै गत सिजन बुन्डेसलिगाको उच्च गोलकर्ता रहि […]

June 30, 2016

फुटसल प्रिमिएर लिग आयोजना हुने

ए.एम.ए इभेन्ट्सले महत्त्वकाङ्क्षी लक्ष्य लिएर राजधानीमा फुटसल प्रिमिएर लिग आयोजना गर्ने भएको छ। आज भएको पत्रकार सम्मेलनमाकाठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा रहेका फुटसलहरुको मात्र संलग्नता रहने यस प्रतियोगिताको प्रथम हुने टोलीलाई दश लाख रुपैंया पुरस्कार स्वरुप प्रदान गरिनेछ भने दोश्रो हुने टोलीले पाँच लाख रुपैंया पाउनेछ। पहिलो चरणमा नकआउट पद्धतिको आधारमा खेल खेलाएर १६ टोलीको […]

June 30, 2016

जनप्रेमी कलेजद्वारा महिला भलिबल खेलाडीलाई खेल सामाग्री प्रदान

भक्तपुरको कौशलटारस्थित जनप्रेमी कलेजले नेपाल प्रहरीका महिला भलबिल खेलाडीलाई खेल सामाग्री प्रदान गरेको छ । बिहीबार बिहान राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सुरेन् बहादुर शाहलाई कलेजका प्राचार्य निलेश आचार्यले खेल सामाग्री हस्तान्तरण गरे । कलेजले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त खेल सामाग्री […]

June 30, 2016

साउथगेट इङ्ल्यान्डको अन्तरिम रोजाई, नयाँमा विदेशीको सम्भावना

लन्डन (एजेन्सी)- इङ्ल्यान्डका यु २१ का प्रशिक्षक गारेथ साउथगेट राष्ट्रिय टोलीको प्रशिक्षक बन्न खासै इच्छुक नरहेको बताइएको छ । युरोपियन च्याम्पियनसिपको प्रिक्वारर्टरफाइनलमा आयसल्यान्डसँग २–१ को अप्रत्यासित हारपछि रोय हड्सनले प्रशिक्षक पदबाट राजीनामा दिएका थिए । उनी पछिल्ला चार बर्ष उक्त पदमा थिए ।  ४५ बर्षे साउथ गेटलाई प्रशिक्षकका लागि अहिले सम्म प्रस्ताव पनि नराखिएको र […]

June 30, 2016

आर्मी ललित स्मृति यु १८ फुटबल च्याम्पियन

काठमाडौँ प्रथम ललित स्मृति यु १८ फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । जगदम्बा लुम्बिनी फुटबल क्लबलाई बुधबार ट्राइबेकरमा ३–१ ले हराउँदै आर्मीले उपाधि जितेको हो । त्यो जितसँगै समूह चरणमा लुम्बिनीसँगको हारको बदला लिन आर्मी सफल भएको थियो । त्यो बेला लुम्बिनीले आर्मीलाई ६–० ले हराएको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो […]

June 30, 2016

एपिएफले भलिबल उपाधि रक्षा गर्दा सरस्वती सर्वोत्कृष्ट खेलाडी

काठमाडौं- एपिएफ क्लबले यति फ्लोरिङ राष्ट्रिय महिला भलिबल प्रतियोगीताको उपाधि रक्षा गरेको छ । एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराउँदै लगातार दोस्रो पटक उपाधि जितेको हो । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको फाइनलमा एपिएफले पुलिसलाई २५–१६, २५–२० र २५–११ ले हरायो । एपिएफकी सरस्वती चौधरी सर्वोत्कष्ट खेलाडीबाट पुरस्कृत […]

June 29, 2016

आजको युरोपियन फूटबलको ट्रान्सफरको हल्लाहरु

युरोपियन फूटबलमा हरेक ट्रान्सफर विन्डो नजिकिदै गर्दा हरेक दिन कुनै न कुनै ठुलो खेलाडी ठुलो क्लबसँग जोडिनु कुनै नौलो कुरा हैन । मेसी, नेमार,रोनाल्डो जस्ता खेलाडीको अर्को क्लबमा जोडिने हल्ला चल्नुपनी समान्य हो ।  यि हुन बिगतका केहि घण्टामा भएका ट्रान्सफरका हल्लाहरु : – बार्सेलोनाले भ्यालेन्सियाबाट आन्द्रे गोमेसलाई आबद्द गर्न चाहेको छ, ४०मिलियन रिलिज क्लज […]

June 28, 2016

एपीएफ र पुलिस महिला भलिबल उपाधिका लागि भिड्ने

काठमाडौं (हाम्रो खेलकुद )-दुई विभागिय टोली एपिएफ र नेपाल पुलिस क्लबबीच फ्लोरि¨ राष्ट्रिय महिला भलिबल प्रतियोगीताको उपाधिका लागि भिड्ने भएका छन् । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा मगंलबार भएको सेमिफाईनल खेलमा एपिएफले न्यू डायमन्डलाई र पुलिसले पश्चिमाञ्चललाई समान ३–० ले हरायो । एपिएफले न्यूडायमन्डलाई २५–१५, २५–२१ र २५–१७ ले हराएको थियो । पुलिसले पश्चिमाञ्चललाई […]

June 28, 2016

हारपछि हड्सनको राजीनामा

पेरिस (एजेन्सी) –कमजोर मानिएको आइसल्यान्डसँग इंग्ल्यान्ड युरोपियन च्याम्पियनसिपको प्रि क्वार्टरफाइन्लमा २–१ ले पराजित भएसँगै प्रशिक्षक रोय हड्सनले राजीनामा दिएका छन् । च्याम्प्यिनसिपमा भएको खराब प्रदर्शनमा माफी माग्दै उनले पदबाट राजीनामा दिएका छन । उनले इंग्ल्यान्डलाई चाँडै ठूलो प्रतियोगितामा फाइनलमा देख्न पाउने आशा पनि राखेका छन् । यसैपनि उनको सम्झौता युरोपियन च्याम्पियनसिपमा सकिदै थियो । सन् […]

Success

Thank you for your time.