default_image

ताजा समाचारहरु

५२ औं स्थापना दिवसमा सदस्य सचिबको शुभकामना सन्देश

August 17, 2015

युवा तथा खेलकुद मन्त्रालयको समिक्षा बैठक

युवा तथा खेलकुद मन्त्रालयले सोमबार एक कार्यक्रमको आयोजना गरि आफ्नो मातहत रहेको संस्थाहरुको आव २०७०/७१ को कार्यक्रम तर्जूमा सम्वन्धी बार्षिक प्रगती समिक्षा गर्‍यो । उक्त समिक्षा बैठकमा युवा, कार्य प्रगतीको विवरण प्रस्तुत गर्ने क्रममा आआफ्नो संस्थाको कार्य सम्पादन गर्ने क्रममा आएका कमी कमजोरीलाई आगामी दिनमा सुधार गर्दै कार्य सम्पादनलाई पूर्ण गर्ने तर्फ अग्रसर हुनु पर्नेमा […]

क्रिज भट्टराई (बायाा) दीपक विष्टलाई आर्थिक सहयोग हस्तान्तरण गर्दै ।

August 17, 2015

खेलाडी संघलाई आधा लाख

सीड्नीमा रहेको काठ्माडौ कन्भिनियन्स स्टोरले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघलाई भुकम्प पीडित खेलाडीका सहयोगका लागि करिब ५५ हजार रुपैया सहयोग गरेको छ ।   नर्थ सीडनीमा रहेको स्टोरका संचालक क्रिज भट्टराइले आज एक समारोह बिच नेपाल राष्ट्रिय तथा अन्त्राषर््िट्रय खेलाडी संघका अध्यक्ष दिपक बिष्टलाई नगद हस्तानतरण गरे । भट्टराइले मुलुकको प्रतिष्ठाको लागि रगत पसिना बगाउने […]

साफ यु १९ खेल्ने अन्तिम टोली घोषणा

August 17, 2015

यु १९ खेल्ने अन्तिम टोली घोषणा

अखिल नेपाल फूटबल संघ एन्फा ले विमल घर्तीमगरको कप्तानीमा साफ यु १९ खेल्ने अन्तिम टोली घोषणा गरेकोछ । सोजित गुरुङ, रोमन रसाइली र देवराज लिम्बु गोलकिपरको रुपमा टोलिमा छनोट भएका छन् । डिफेन्डरहरुमा अनन्त तामाङ, अमित तामाङ, छिरिङ गुरुङ, आकाश थापा, दिनेश राजवंशी, सुदन थापा र गौरव बुढाथोकीले राष्टिय टिममा स्थान बनाएका छन् । त्यसैगरी हेमन्त थापा मगर, कमल श्रेष्ठ, […]

खेलाडी परिवारलाई आर्थिक सहयोग

August 17, 2015

खेलाडी परिवारलाई आर्थिक सहयोग

नेपाल जुडो संघले गत बैशाखको भूकम्पमा परी ज्यान गुमाएका ३ जुडो खेलाडीका परिवारलाई सोमबार आर्थिक सहयोग हस्तान्तरण गरेको छ । भूकम्पका कारण जुडो खेलाडी नुवाकोटकी अनिशा डंगोल, रसुवाका नारायण तामाङ र नुवाकोटकी निलम डंगोलले ज्यान गुमाएका थिए । उनीहरुका परिवारलाई समान ३–३ लाख रुपैयाा आर्थिक सहयोग प्रदान गरियो । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले […]

एथलेटिक्स टोलीको बिदाइ

August 15, 2015

एथलेटिक्स टोलीको बिदाइ

चीनको बेइजिङमा हुने १५ औं आईएएएफ विश्व एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने १–१ खेलाडी र प्रशिक्षकसहित दुई सदस्यीय नेपाली टोलीलाई शनिबार बिदाइ गरियो ।   राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा उनीहरुलाई बिदाइ गरे । अगष्ट २२ देखि ३० तारिखसम्म हुने च्याम्पियनसिपमा महिलाको ४ सय मिटर दौडमा दिलमाया कार्कीले नेपालको चुनौती प्रस्तुत गर्ने […]

सुनील र पर्शुराम सम्मानित

August 15, 2015

सुनील र पर्शुराम सम्मानित

नेपाल वादोरियो कराते डो संघले १९ औं सेन्ट्रल इङल्यान्ड ओपन कराते च्याम्पियनसिपका पदक विजेता सुनील लामा र पर्शुराम बाास्तोलालाई नगदसहित शनिबार सम्मान गरेको छ । लन्डनमा जुलाई ५ देखि ६ तारिखसम्म भएको उक्त च्याम्पियनसिपमा सुनीलले पुरुषको ६७ केजीमुनि तथा पर्शुरामले पुरुष एकल कातामा कांस्य जितेका थिए । दुवैलाई समान १५–१५ हजार नगद पुरस्कारसहित सम्मान पत्र […]

दोर्जेलाई सेल्कन कप

August 15, 2015

दोर्जेलाई सेल्कन कप

दोर्जे गियर, ठमेलले सेल्कन कप प्रथम सिक्स ए साइड खुला फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । चावहिलमा भएको फाइनलमा दोर्जेले हाइवे फुटसललाई ३–० गोलअन्तराले पराजित गर्‍यो । तीनै गोल सन्तोष तामाङबाट सम्भव भयो । सेमिफाइनलमा दोर्जेले लक्की ब्वाइजलाई टाइब्रेकरमा ३–२ तथा हाइवेले आयोजक चावहिल स्पोर्ट्स क्लबलाई १–० गोलले हराउदै फाइनलमा स्थान सुरक्षित गरेका थिए […]

राष्ट्रिय फुटबल टिम

August 15, 2015

बिष्ट दाजुभाई राष्ट्रिय फुटबल टिममा पर्न सफल

अखिल नेपाल फुटबल संघले आगामी भाद्र १४ गते हुने भारत विरुद्धको मैत्रीपुर्ण खेलमा सहभागी हुने सम्भावित ३० खेलाडीको नाम सार्वजनिक गरेको छ| ३ गोलकिपर, १० रक्षक, ९ मिडफिल्डर र ८ फरवार्ड सहितको ३० खेलाडीको नाम आज सार्वजनिक गरिएको छ| दाजुभाई अन्जन र रंजन बिष्ट दुवै जना ३० खेलाडीमा परेका छन्| थ्री स्टार क्लबका सात, आर्मीको […]

खेलकुद मन्त्रालयद्वारा बजेट तथा कार्यक्रम सार्वजनिक

August 14, 2015

खेलकुद मन्त्रालयद्वारा बजेट तथा कार्यक्रम सार्वजनिक

युवा तथा खेलकुद मन्त्रालयले चालु अर्थिक बर्षको लागि विनियोजित बजेट तथा कार्यक्रमको बारेमा पारदर्शी ढंगले कार्यान्वयन गर्ने उद्धेशयले पत्रकार सम्मेलन मार्फत बजेट तथा कार्यक्रम सार्वजनिक गरेकोछ । सिंहदरवारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा सह–सचिव चुडामणी पौडेलले खेलकुद मन्त्रालयलाई प्राप्त बजेट विगतको तुलनमा २५ प्रतिशतले बृद्धि भएता पनि समष्टिगत बजेटको तुलनमा ०.३ प्रतिशत भन्दा माथि जान नसकेको बताए […]

पाटन ‘सी’ लाई फुटसल उपाधि

August 14, 2015

पाटन ‘सी’ लाई फुटसल उपाधि

काठमाडौं, साउन २९ गते । पाटन संयुक्त क्यामपस ‘सी’ ले प्रथम क्रान्तिकारी कप अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।   शान्तिनगर फुटसलमा भएको फाइनलमा पाटन ‘सी’ ले आफ्नै ‘बी’ टिमलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्‍यो । पेनाल्टी सुटआउटमा पाटन ‘सी’ का नगेन्द्र पुन, अशोक खड्का र आशिष केसीले गोल गरे । पाटन ‘बी’ […]

Success

Thank you for your time.