default_image

ताजा समाचारहरु

बालगोपाल महर्जन(नेपाली प्रशिक्षक)

August 26, 2015

सेमिफाइनल अघि कस्ले के भने

भोली यु-१९ साफको दुबै सेमिफाइनलको खेलहरु हुँदैछ । नेपालले अफ्गान्स्तान सँग र भारत ले बाङ्लादेश सँग फाइनल प्रवेसको लागि खेल्दै छ । पढ्नुस आज भएको पोस्ट प्री-म्याच कोन्फेरेसमा कोचहरुले के भने । पहिलो सेमिफाइनल (नेपाल विरुद्ध अफगानिस्तान) बालगोपाल महर्जन(नेपाली प्रशिक्षक) अफगानिस्तान टिम शारिरीक रुपमा बलियो छ । उनिहरुलाई चिर्नका लागि पनि मैदान अनुसार ग्राउन्ड बलहरु खेल्दै […]

नेपाल सामु अफगानिस्तानलाई हराउने चुनौती

August 26, 2015

नेपाल सामु अफगानिस्तानलाई हराउने चुनौती

सिनियर फुटबलमा दक्षिण एसियाको पावरहाउसका रुपमा आफुलाई उभ्याएको अफगानिस्तानलाई उमेर समुहमा सोहि अनुसारको छाप छोड्न नसकेको आरोप लाग्ने गरेको छ । नेपालमाथी भने अफगानिस्तानको ठिक उल्टो आरोप लाग्ने गर्छ उमेर समुहमा राम्रो भएपनि सिनियर लेवलमा कमजोर टिमका रुप्मा नेपाललाई मानिंन्दै आएको छ । यस्तोमा दुबै टिम सामु स्पष्ट विकल्प भनेको आफ्नो साख जोगाउनु हुृने छ । उमेर समुहमा आफुलाई बलियो […]

नेपाली वादोरियो कराते टोली त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेपछि सामूहिक तस्वीर खिचाउदै ।

August 26, 2015

नेपाल टिम च्याम्पियन

काठमाडौं, भदौ ९ गते । नेपालले छैटौं दक्षिण एसियाली वादोरियो कराते च्याम्पियनसिपको उपाधि जितेको छ । गत संस्करणको च्याम्पियन नेपालले १० स्वर्ण, ३ रजत र १ कांस्य जित्दै उपाधि रक्षा गरेको हो । अघिल्लो संस्करणमा नेपाल ९ स्वर्ण, ६ रजत र २ कांस्यसाथ टिम च्याम्पियन बनेको थियो । पुरुषको ५०–५५ केजीमा निरज गौतम, ५५–६० केजीमा मोहन […]

एन्फाले टिकेटको मुल्य बृद्धी गर्‍यो

August 26, 2015

एन्फाले टिकटको मुल्य बृद्धी गर्‍यो

अखिल नेपाल फूटबल संघ (एन्फा) ले यु-१९ साफको सेमिफाइनलको टिकटको मुल्य निर्धारन गरेको छ । टिकेटको मुल्य रु ३०० र रु ५०० तोकिएको छ ।  नेपाल समुह क को बिजेता हुँदै यु-१९ साफको सेमी फाइनल प्रवेस गरेको छ र अब भोली हुने पहिलो सेमिफाइनल खेलमा अफ्गानस्थानसँग फाइनल प्रवेशको लागि भिड्दैछ । उक्त खेलको लागि एन्फाले […]

दोस्रो कोर्पोरेट सुपर सिक्स प्रतियोगिता हुने

August 26, 2015

दोस्रो सेन्चुरी बैंक कोर्पोरेट सुपर सिक्स प्रतियोगिता हुने

यही सेप्टेम्बर २६ देखी  दोस्रो कोर्पोरेट सुपर सिक्स प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सेन्चुरी बैंकल प्रमुख प्रायोजक रहेको छ । प्रायोजन बापत बैंकले आयोजक s.s इभेन्ट्स लाई भ्याट बाहेक ६००,००० दिने भएको छ ।   प्रतियोगिता पाचं दिन सम्म चल्ने छ र ३० तरिखमा समापन हुनेछ । प्रतियोगिताका सम्पूर्ण खेलहरु त्री बि बि खेल […]

ज्यापु कप बुद्धिचालको उपाधि कृष्णमानलाई

August 25, 2015

ज्यापु कप बुद्धिचालको उपाधि कृष्णमानलाई

भदौ ८ गते, ललितपुर ज्यापु समाज यलको २२ औा साधारण सभा तथा ८ औ महाधिवेसनको उपलक्ष्यमा ज्यापु समाज खेलकुद उप समितिको आयोजनामा र गछो टोल सुधार समितिको व्यवस्थापनमा संचालन भएको ज्यापु कप बुद्धिचालको उपाधि कृष्णमान महर्जनले हात पारेका छन् ।   कृष्णमान महर्जनले  पाचौ चरणसम्म भएको खेलमा पूर्ण ५ अंक हासिल गरि सो उपाधि जितेका छन् । उनले फाइनल चरणको […]

सीएमसी भरतपुर गोल्डकप–२०७२

August 25, 2015

सीएमसी भरतपुर गोल्डकप–२०७२ को क्वाटरफाइनल समीकरण पूरा

भरतपुर, ८ भदौ भरतपुरमा जारी पहिलो सीएमसी भरतपुर गोल्डकप–२०७२ को मंगलबारको खेलमा विजयी हुादै अभिषेक चर्च रजहर क्वाटरफाइनल प्रवेश गरेको छ । गैंडाकोट खेलकुद समितिलाई २–० गोलअन्तरले पराजित गर्दै अभिषेक चर्चले अघिल्लो यात्रा तय गरेको हो । उसका लागि रवि क्षेत्री र राजकुमार सेनले समान एक–एक गोल गरे । उत्कृष्ट प्रदर्शन गर्ने अभिषेक चर्चका विमल बस्नेत म्यान अफ दी […]

August 25, 2015

भारतले मल्दिव्सलाई हराएपछी नेपालको अफ्गानस्थान भेट पक्का

आज भएको यु-१९ को खेलमा भारतले मल्दिव्सलाई ३-० ले पराजित गरेको छ । यस जित पश्चात भारतले समुह बि को बिजेता हुँदै सेमी फाइनल प्रबेश गरेको छ । सोही ग्रुपबाट अफ्गानस्थान उपबिजेता हुँदै अर्को राउन्डमा प्रबेश गरेको छ । अब हुने सेमी फाइनलमा भारतले बाङ्लादेश र अफ्गानस्थानले नेपालको सामना गर्ने छ । आजको खेल मा […]

ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङ (बाया) र महासचिव विश्व बम मल्ल।

August 25, 2015

ह्यानडबल अध्यक्ष र महासचिव भारत प्रस्थान

नेपाल ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङ्ग र महासचिव विश्व वम मल्ल ह्यान्डबलका विकासका लागि अति कम विकसित राष्ट्र (यु.डि.सी) को बैठकमा सहभागी हुन बुधबार भारत प्रस्थान गरेका छन । अध्यक्ष गुरुङ्ग सो कमिसनको सदस्य समेत रहनु भएको छ । प्रत्येक दुई/दुई वर्षमा आयोजना हुने सो वैठक यस पटक मित्र राष्ट्र भारतको राजधानी नयाा दिल्लीमा आयोजना […]

मलेसिया जांदै युवा क्रिकेट टिम

August 25, 2015

मलेसिया जांदै युवा क्रिकेट टिम

नेपाली युवा टोली एसिसी यू–१९ प्रिमियर ट्रफी खेल्न बुधबार मलेसिया जादैछ । ६ देशको सहभागितामा प्रतियोगिता शुक्रबार सुरु हुनेछ । होटल क्राउन प्लाजामा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले खेलाडीलाई शुभकामना दिदै मंगलबार विदाइ गरे । सचिव शर्माले खेलाडीलाई बढी उत्साहि वा निराश नभइकन खेल्न सुझाव दिए । ‘क्रिकेट अनिश्चिताको खेल हो […]

Success

Thank you for your time.