August 8, 2016
हाम्रोखेलकुद फ्रान्सका अन्तराष्ट्रिय खेलाडी पल पोग्बालाई ईंग्लिश क्लब म्यान्चेस्टर युनाईटेडले युभेन्टसबाट क्रीतिमानी रकममा अनुबन्धित गरेको छ । म्यान्चेस्टर युनाईटेडले पोग्बालाई आबद्द गर्न युभेन्टसलाई १००मिलियन पाउण्ड तिरेको हो । यस अगि पनि म्यान्चेस्टर युनाईटेडबाट खेलिसकेका पोग्बा २०१२मा युभेन्टससँग अनुबन्धित भएका थिए । उनले पर्याप्त खेल्ने मौकाको अभावमा म्यान्चेस्टर युनाईटेड छडेका थिए । २३बर्षिया पोग्बाले ४ बर्षको […]
August 7, 2016
हाम्रोखेलकुद- आज भएको कम्युनिटी शिल्डको खेलमा म्यान्चेस्टर युनाईटेडले लेस्टरलाई २-१ले पराजित गर्दै उपाधी आफ्नो पोल्टामा पारेको छ। अगिल्लो बर्षको लिगको बिजेता र एफए कप बिजेता बिच हुने यो खेल लेस्टरले पहिलो पटक खेलेको हो । अगिल्लो सिजन एफ ए कप जितेको म्यान्चेस्टर युनाईटेडले खेलको पहिलो हाल्फको ३२औ मिनटमा गोल गर्दै आग्रता लिएको थियो । रेड डेभिल्सका […]
August 7, 2016
काठमाडौं (हाम्रो खेलकुद )– रियो ओलम्पिक खेल्नुअघि नै इतिहास बनाइसकेकी नेपाली पौडी खेलाडी गौरिका सिंहले आज पौडीको १ सय मिटर ब्याक स्ट्रोकको हिटमा १:०८:४५मा १००मी तय गरिन। आफ्नो हिट भन्दापनी सबै हिटका खेलाडिहरुमा उत्कृष्ट १६ अर्को राउण्डमा प्रबेश गर्नेछन । ३४ खेलाडीको यो ईभेन्ट्मा गौरिका ३१औ स्थानमा पर्न सफल भएकी थिईन । गौरिकाको पछील्लो सुधार हेर्दा अर्को […]
August 7, 2016
अघिल्लो सिजनको लिज बिजेता लेस्टर सिटी र एफए कप उचालेको म्यान्चेस्टर युनाइटेड आज आइतबर कम्युनिटी सिल्डमा भिड्दै छन । खेल समय – नेपाली समय रातिको ०८ : ४५ युनाइटेडका नयाँ म्यानेजर जोसे मोरिन्होले यो कप अघिल्लो सिजन मेहेनत गरेको खेलाडीहरुकोलागी महत्वपुर्ण रहेको कारणले युनाइटेडले यस्लाई जोड दिने कुरा बताएका छन । त्यस्तै लेस्टरका म्यानेजर रानिरीले भने लेस्टरले अघिल्लो सिजन […]
August 7, 2016
अन्तर्राष्ट्रिय च्याम्पियन कप अन्तर्गत्को वेम्ब्लीमा भएको खेलमा ईंग्लिश क्लब लिभरपुलले बार्सिलोना लाई ४-० ले हराएको छ । झन्डै ९०,००० समर्थकको बिचमा भएको खेलमा लिभरपुलले बार्सिलोनालाई हराउदै युरोप र अमेरिकाको अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ भने बार्सिलोना चौथो स्थानमा झर्यो । मेस्सि, स्वारेज , पिके , मास्कारेनो लगायत सम्पुर्ण पहिलो रोजाइको खेलाडीले भरिएको बार्सिलोनालाई लिभरपुलको नयाँ […]
August 6, 2016
काठमाडौं (हाम्रो खेलकुद )– रियो ओलम्पिक खेल्नुअघि नै इतिहास बनाइसकेकी नेपाली पौडी खेलाडी गौरिका सिंह आज पौडीको १ सय मिटर ब्याक स्ट्रोकको हिटमा प्रतिस्पर्धा गर्दैछिन् । रियो ओलम्पिकको सबै भन्दा कान्छी खेलाडी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम चर्चा पाएकी प्रतिस्पर्धाको दिन १३ बर्ष २ सय ५५ दिन पुगेकी छिन् । शुक्रबार सुरु भएको रियो ओलम्पिकमा १० हजार […]
August 5, 2016
रिओ ओलम्पिक अन्तर्गत नेपालको पहिलो सहभागिता रहेको खेल आर्चरीमा नेपालका जितबहादुर मोक्तानले भारतका अतनु दास संग ‘राउण्ड अफ ६४’मा भिड्दै छन्। र्याँकिंग चरणमा भारतका अतनु दासले ६८३ अंक जोड्दै पाँचौ स्थान कब्जा गरे भने नेपालका जितबहादुर मोक्तानले ६०७ अंक जोड्दै ६०औं स्थानमा रहे। सो चरणमा दक्षिण कोरियाका किम वु जिनले ७०० अंक जोड्दै विश्व किर्तिमान […]
August 5, 2016
काठमाडौ । मनाङ मस्र्याङ्दी आर्चरी क्लब र म्याग्दी मगर समाज ए पााचौ खुला रनिङशिल्ड तारा खेल(धनुषवाण) प्रतियोगितामा सयुक्त रुपमा अग्र स्थानमा रहेका छन् । थकाली सेवा समीतीमा शुक्रबार भएको टिम स्पर्धामा ८ डोरका खेल समाप्तीसागै मनाङ र म्याग्दीले समान ८८ अकं जोडेका छन् । १० डोरको खेलमा २ डोरका खेल बाकी रहदा उपाधि लागि दुवै […]
August 5, 2016
काठमाडौं (हाम्रो खेलकुद) आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको एपिएफ र थ्री स्टार बिचको खेलमा थ्री स्टारले सहज जीत हात परेको छ । एएफसी कपको तयारीमा रहेको रुसलान थ्री स्टारले एपिएफ बिरुद्द ५-०को जीत हात परेको हो । निर्धारित समय भन्दा केहि ढिलो सुरु भएको खेलको तेस्रो मिनटमानै भर्खरै इन्जुरीबाट फर्किएका असिम जङ कार्कीले गोल […]
August 5, 2016
लिओनल मेसी युईएफएले प्रत्यक बर्ष घोषणा गर्ने उत्कृष्ट खेलाडिको पहिलो तीनमा पर्न असफल भएका छन । युरोपमा खेल्ने ब्यवसायिक फूटबल खेल्ने उत्कृष्ट खेलाडीलाई दियीने अवार्डको अन्तिम तीनमा पर्न रोनाल्डो, बेल र ग्रीजमन सफल भएका छन । उत्कृष्ट खेलाडीको घोषणा भने अगस्त २५मा गरीने छ । बिश्व बर्ष खेलाडी मेसी पाँचौ स्थानमा रहदा बर्सेलोनाकै सुवारेज चौथो […]