default_image

ताजा समाचारहरु

मलेसिया जांदै युवा क्रिकेट टिम

August 30, 2015

अफगानिस्तानविरुद्ध नेपाल पराजित

घरेलु मैदानमा नेपाली युवा टोलीले शनिबार साफ यू १९ च्याम्पिसिपको उपाधि जितिरहँदा मलेसियामा भने नेपाली युवा क्रिकेट टोलीले पराजय बेहोरेको छ ।   नेपाली यू १९ क्रिकेट टोली शनिबार बलियो अफगानिस्तानसँग १० विकेटको ठूलो अन्तरले पराजित भएको थियो । पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएइ) लाई १ सय ४९ रनले हराएको नेपाल दोस्रो खेलमा कमजोर […]

नेपाली टोली ट्रफी उचालेपछी टिम फोटो खिच्दै ।

August 30, 2015

२२ बर्षपछी फूटबलमा सफलता; जित्यो साफ यु-१९

नेपालले पहिलो यू–१९ साफ च्याम्पियनसिपको उपाधि जित्दै २२ वर्ष लामो उपाधि खडेरी टारेको छ । भारत विरुद्ध विहिबार भएको रोमााञ्चक फाइनलमा ट्राइबेकरमा ५–४ गोल अन्तरले जित निकाल्दै नेपाल विजेता बन्न सफल भएको हो । पहिलो हाफको सूरुवातबाटनै दबाब दिन नेपाली टिम सफल भएको थियो । नेपालले ३१ औं मिनेटमा सुनिल बलको कर्नरलाई अन्नत तामाङको हेडलाई भारतीय गोलरक्षक सायक बराइले वान […]

August 30, 2015

प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल- हेम्स फाइनलमा

हेम्स छैटौं प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ शनिबार फाइनलमा प्रवेश गरेको छ । प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा हेम्सले एसियन पब्लिक स्कुललाई १०–८ ले पराजित गर्‍यो । हेम्सको जितमा सम्झना पोखरेलले ६ अंक योगदान गरिन् । हेम्सले उपाधिका लागि डेनेब र मार्वलसबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । डेनेबले सूर्योदयलाई १६–४ तथा मार्वलसले मार्टियर्स मेमोरियललाई १४–८ […]

August 30, 2015

एघार खेलाडीलाई ब्ल्याक वेल्ट

नेपाल सितोरियो कराते डो संघ, उत्तरी प्रमुखशाखाडोजो, बुढानीलकण्ठले सञ्चालन गरेको ग्रेडिङबाट ११सिनियर खेलाडीले ब्ल्याकवेल्टप्राप्त गरेकाछन् । ब्राउन वेल्ट बाट ब्लायक वेल्ट पहिलो डानमा पदोन्नतीहुने खेलाडीमा सुजन लिम्बू, सागर रुम्बा, संविधान पौडेल, राज तामाङ, सुशीला तामाङ, विना तामाङ, विमल तामाङ, सञ्जय वाइबा, सुनील राई, फिन्चोक दोर्जे लामा र प्रकाशश्रेष्ठ रहेकाछन् । जुनियरतर्फ ३ खेलाडीले ब्राउनतथा ६ खेलाडीले ग्रिन वेल्टप्राप्त गरे […]

nepal fans

August 29, 2015

नेपाली फ्यान साफको सबै भन्दा उत्कृष्ट – सायद पासा

साफ च्याम्पिओन्शिप उपबिजेता भरातको प्रसिक्ष्यक  सायद पासाको अनुशार नेपाली फुटबल फ्यान साफको सबै भन्दा उत्कृस्ट  फुटबल फ्यान हुन | “नेपालको फ्यानहरुबिरुद्ध खेल्न हाम्रो खेलाडीहरुलाई निकै गाह्रो भयो | उनिहरु साफको देशहरुमा सबैभन्दा गाह्रो समर्थक हरु हुन ” , पासाले बताए | उनको अनुसार नेपालले खेलको अन्त्यसम्म हार मानेन जसको कारण नेपालले जित्न सफल भयो | नेपाल यु […]

August 29, 2015

११:३० बाट टिकट बिर्की सुरु; अहिले बाट भिड

आज नेपालले यु-१९ साफ चम्पिओन्शिपको फाइनल खेल खेल्दै छ त्यो पनि चिर परिचित प्रतिद्वोन्दी भारत सँग । उक्त खेलको टिकट बिहान ११:३० बाट बिर्की गर्ने संघले जनएको छ तर अहिले १०:३० नहुँदै लाईनमा दुइ हजार भन्दा धेरै टिकट किन्न इछुक दर्शक देखिएक छन जबकी २००० वटा मात्र टिकट बिक्रीमा रखिएको छ । टिकटको मुल्य ३०० […]

प्राईमका खेलाडी एड्भान्स बिरुद्ध

August 29, 2015

तेश्रो जेभियर कप यु–१९ बास्केटबल- प्राइमको जित

प्राइम कलेजले तेश्रो जेभियर इन्टरनेश्नल कप यु–१९ महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा शुक्रवार जित निकालेको छ । पुरुष यु–१९ को खेलमा प्राइमले एड्भान्समाथी ६३–३६ को सहज जित निकालेको हो । बिेजयी टिमका लागि निश्चल महर्जनले १८ स्कोर गरे । पुरुषतर्फ यु–१९ को अन्य खेलमा ह्वाइटहाउस,मल्पी र रिलायन्सले सफलता हात पारेका छन् । ह्वाइटहाउसले आयोजक जेभियर […]

मलेसिया जांदै युवा क्रिकेट टिम

August 29, 2015

नेपाली यु-१९ क्रीकेट टोलिले युएइलाई पराजित गर्‍यो

नेपाली युवा क्रिकेट टोलीले मलेसियामा जितका साथ एसिसी यु–१९ प्रिमियर लिगको सुरुआत गर्ने क्रममा शुक्रबार संयुक्त अरब इमिरेट्सलाई १ सय ४९ रनले हराएको छ । सुशील काडेलको ४ विकेट र कप्तान राजु रिजालको अर्धशतक उच्च प्रदर्शनबाट प्रेरित टोलीले प्रतियोगितामा दमदार सुरुआत गरेको हो । क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर ब्याटिङ गर्दै नेपालले ४९.२ ओभरमा सबै […]

शीरिष गुरुङ र सोफिया शाहले जिते धेरै उपाधि

August 29, 2015

शीरिषको राष्ट्रिय कीर्तिमान

शीरिष गुरुङ राष्ट्रिय स्तरको एउटा पौडी प्रतियोगितामा सर्वाधिक स्वर्ण पदक जित्ने खेलाडी बनेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी पोखरीमा शुक्रबार सम्पन्न पााचौं एनएस कप खुला तथा उमेर समूह प्रतियोगितामा उनले भाग लिएका सबै १४ प्रतियोगितामा स्वर्ण पदक जितेका हुन् । उनले प्रतियोगितामा १५ मध्ये एउटा इभेन्ट्समा मात्र भाग लिएका थिएनन् । पहिलो दिन २ सय […]

भारत विरुद्ध उपाधिका लागि मैदान उत्रंदै नेपाल

August 29, 2015

भारत विरुद्ध उपाधिका लागि मैदान उत्रंदै नेपाल

भारत विरुद्ध उपाधिका लागि मैदान उत्रंदै नेपाल पहिलो पटक हुन लागेको यू–१९ साफ च्याम्पियनसिपमा फाइनल पुग्नु आफैमा राम्रो उपलब्धी हो । त्यसमा पनि आयोजकको नाताले र उपाधि जित्न सक्न्ने टिम भएकाले उपविजेतामा नेपाली मनहरु खुशि हुने छैनन् यसर्थ पनि उसले आफनो विगत विर्सिएर मैदानमा उत्रनु शनिबारका लागि मुख्य उपलब्धी हुने छ । त्यसका लागि नेपाली टिमले भारतसंग ब्योहोरेको एकपछि अर्को […]

Success

Thank you for your time.