default_image

ताजा समाचारहरु

एसिसि यु-१९ - नेपालद्वरा मलेशिया ८ विकेटले पराजित

September 1, 2015

नेपाल यु–१९ एसिया कपका लागि छनोट

हाम्रो खेलकुद काठमाडौं, भदौ १५ – नेपाल एसिसी यु–१९ एसिया कपको लागि छनोट भएको छ । मलेसियामा सञ्चालन भइरकेको एसिसी यु–१९ प्रिमियर लिगको शीर्ष तीनमा पर्ने टोली एसिया कपका लागि छनोट हुने भएपछि नेपालको स्थान पक्का भएको हो । मलेसियन क्रिकेट संघले पनि नेपालसँगै अफगानिस्तान र मलेसिया एसिया कपको लागि छनोट भएको उल्लेख गरेको छ […]

ANFA ExCo Meeting

September 1, 2015

एन्फाले साधारण सभा रोक्यो

हाम्रो खेलकुद काठमाडौं, भदौ १५ –अखिल नेपाल फुटबल संघ (एन्फा)ले भोलीका लागि बोलाएको साधारण सभा स्थगित गरेको छ । पुनरावेदन अदालत पाटनको अन्तरिम आदेशपछि साधारण सभा रोकेपनि प्राविधिक कारण वश रोक्नु परेको बताएको छ । एन्फाकै दुई उपाध्यक्ष कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर सदस्य पंकज नेम्बाङले एन्फाले विधान विपरित साधारण सभा गर्न लागेको र त्यसलाई […]

ANFA ExCo Meeting

September 1, 2015

एन्फाले दश जिल्लालाई १० लाख दिने

हाम्रो खेलकुद काठमाडौं, भदौ १५– साफ यु–१९ च्याम्पियनसिप टोलीका खेलाडीलाई जनहरी २ लाख रुपैयाँ दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले वभिन्न प्रायोजक र कर्पोरेट हाउसहरुसँग युवा टोलीलाई सम्मान गर्न आग्रह गरेको छ । गणेश थापाको अध्यक्षमा बसेको बैठकले एन्फामा आबद्ध ४५ जिल्लाबाट १÷१ लाखका दरले रकम संकलन गरि युवा टोलीलाई थप पुरस्कार […]

Nepal U16

September 1, 2015

एन्फा – यू-१९ साफ च्याम्पियनसिप विजेता टोलीलाई जनही २ लाख

अखिल नेपाल फुटबल संघ एन्फाले यू-१९ साफ च्याम्पियनसिप विजेता टोलीका सदस्यहरुलाई जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको छ | एन्फा कार्यसमितिको मंगलबार बसेको बैठकले प्रत्येक खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको हो । यसअघी  खेलकुद मन्त्रीले सरकारको तर्फबाट यू-१९ साफ च्याम्पियनसिप विजेता टोलीलाई जनही १ लाख दिने घोसणा गर्नु भएको थियो |

September 1, 2015

दुई स्वर्ण पदक विजयी निरज गौतमलाई सम्मान

छैठों दक्षिण एशियाली वादोरियो कराते च्याम्पिनसिप २०१५ को ५०–५५ के.जी. तौल समूह तर्फ र काता तर्फ गरी दुई स्वर्ण पदक विजयी श्री निरज गौतमलाई आज निज अध्ययन गर्ने विद्यालय साई शिक्षा निकेतन हाईस्कूल ज्ञानेश्वरले विशेष कार्यक्रम बिच सम्मान गर्‍यो । यस कार्यक्रमका प्रमुख अतिथि दक्षिण एशियाली कादोरीयो कराते महासंघ अध्यक्ष तथा नेपाल कराते महासंघका महासचिव […]

September 1, 2015

ललितपुर पौडीमा मुकुन्दराज शर्माको अध्यक्ष

ललितपुर जिल्ला पौडी संघको मंगलबार सम्पन्न साधारणसभाले मुकुन्दराज शर्माको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ । राजेश श्रेष्ठले उपाध्यक्ष, जेनिफर लामाले सचिव तथा रत्नलाल महर्जनले कोषाध्यक्षको जिम्मेवारी पाए । आनन्द लेप्चा, वैकुण्ठ प्रधान, जित्ज्वेली महर्जन, सुरेशमान जोशी र अर्जुन श्रेष्ठ सदस्यमा चयन भए ।

September 1, 2015

एनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगिता: लिभरपुलको विजयी सुरुआत

लिभरपुल कलेजले एनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेको छ । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको उद्घाटन खेलमा लिभरपुलले ट्रिनिटी इन्टरनेसनल कलेजलाई ४६–३७ ले पराजित गर्‍यो । विजयी टिमका लागि आशिष बस्नेतले १८ अंक जोडे । पहिलो क्वाटरमा ६–१३ ले पछि पारेको लिभरपुलले त्यसपछिको खेलमा अग्रता कायम गर्दै जित हात […]

September 1, 2015

निजामति सेवा दिवस बुद्धिचाल प्रतियोगिता: टीका र सुरेश क्वाटरफाइनलमा

काठमाडौं, भदौ १५ गते । टीका पराजुली र सुरेश श्रेष्ठ निजामति सेवा दिवसको उपलक्ष्यमा आयोजित बुद्धिचाल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतिस्पर्धामा टीकाले भुवनेश्वर चौधरी तथा सुरेशले नारायण झालाई पराजित गरे । युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित प्रतियोगिताको अन्य खेलमा राजकिशोर महतोले सरोजकुमार चौधरी, योगेन्द्रप्रसाद पोखरेलले रामबहादुर हमाल, सुरेन्द्र […]

Nepal National Football Team

September 1, 2015

फुटबल राष्ट्रिय टोली भारतबाट फर्कियो

१५ भाद्र, काठमाडौँ | हाम्रो खेलकुद संवाददाता भारत संग गोलरहित बराबर खेलेको नेपाली राष्ट्रिय फुटबल टोली आज नेपाल फर्केको छ| पुणेबाट दिल्ली हुँदै नेपाल फर्केको टोलीका सम्पुर्ण सदस्य नेपाल आइपुगेका छन्| दुई समुह गरेर पुणेमा भेट भएको टोलीका सम्पुर्ण सदस्य आज नेपाल फर्किएका हुन्| यु १९ टोलीका चार सदस्य भाद्र १३ गते भारत लागेका थिए […]

मलेसिया जांदै युवा क्रिकेट टिम

September 1, 2015

नेपालद्वारा कुवेत ८३ रन ले पराजित

मलेसियामा जारी १९ वर्ष मुनिको एसिसी अन्डर नाइन्टीन क्रिकेट लिग प्रतियोगितामा नेपालले तेस्रो जित हात पारेको छ। आज भएको चौथो खेलमा कुवेतलाई ९४ रनले पराजित गर्दै नेपालले तेस्रो जित हात पारेको हो । टस जितेर पहिले ब्याटिङ गरको नेपालले निर्धारित ओभर खेल्दा ८विकेट गुमाउदै २ सय ५१ रन बनाएको थियो । ६६ रन बनाउादा ६ विकेट गुमाएको नेपाललाई दिपेन्द्र सिंह ऐरी […]

Success

Thank you for your time.