default_image

ताजा समाचारहरु

September 7, 2015

नेपाली युवा टेनिस खेलाडिहरुको सनसनिपूर्ण प्रदशन

काठमाडौं भदौ २१ गते । थाइल्यान्डमा हाइपर्फमेन्स टेनिस प्रशिक्षण लिइरहेका नेपाली खेलाडीले त्यहा जारी प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् ।   थाइल्यान्डमा भएको अयोध्याय स्पोर्ट्स टेनिस फेस्टीबलमा नेपाली युथ खेलाडीले सनसनीपूर्ण प्रदर्शन गरेका हुन् । थाइल्यान्ड, लाओस, नेपाल, म्यान्मा र ब्रुनाइका खेलाडीको सहभागिता रहेको प्रतियोगिता अन्तरगत ब्वाइज यु–१० स्पर्धामा नेपालका आर्यन गीरीले पहिलो स्थान […]

September 7, 2015

एलए फुटबल खेलाडी सम्मानित

काठमाडौं भदौ २१ गते । लिटिल एन्जल्स स्कुल (एलए), हात्तीवनले आफ्ना तीन फुटबल खेलाडीलाई सोमबार सम्मान गरेको छ । कक्षा ७ की रज्जु खड्का, कक्षा १० का सजन राई र कक्षा ६ का हार्दिक पौडेल सम्मानित भए । रज्जु गत बैशाखमा काठमाडौं भएको यु–१४ महिला साफ फुटबल च्याम्पियनसिपमा नेपाली टोलीमा समावेश थिइन् । रज्जुले श्रीलंका […]

September 7, 2015

मनाङ द्वारा यु-१६ राष्ट्रिय फूटबल टिम ५-१ ले पराजित

ए.एफ.सी यु१६ छनोट चरणका खेलको तयारीका क्रममा रहेको यु१६ टोलीले मनाङ मर्स्याङ्दी क्लबसंग ५-१को हर व्यहोरेको छ|   किर्गिस्तानमा हुने छनोट चरणको खेलका लागि तयार गर्दै गरेको टोलीले राष्ट्रिय लिग खेल्न प्रशिक्षणरत मनाङसंग हार व्यहोरेको हो| २८औं मिनेटमा डोडोजको गोलले मनाङले खेलमा अग्रता लियो| किपर विशाल श्रेष्ठको लामो पासमा डोडोजले किपर अगाडी बढेपछि बक्स बहिरबाट […]

September 6, 2015

सदस्य सचिव अवुधावी प्रस्थान

काठमाडौं भदौ २० गते । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट आईतबार युएईको अबुधावी प्रस्थान गरेका छन् । विश्व चेस महासंघको साधारण सभा तथा सोही अवसरमा नेपाल बुद्धिचाल संघलाई एशियन चेस महासंघले प्रदान गर्ने एक्सेलेन्स अवार्डमा सहभागि हुन त्यस तर्फ प्रस्थान गरेको नेपाल चेस संघका सचिव हेराकाजी महर्जनले जनाएका छन् । नेपालमा बुद्धिचालको […]

September 6, 2015

नेरिक र भ्यालीपब्लिकले जिते विल्सन कप

नेरिक र भ्यालीपब्लिक स्कुलले पन्ध्रौं वल्सन हुप अन्तर बिद्यालय बास्केटबल प्रतियोगितामा आईतवार उपाधि जितेका छन् ।   शंखमुलको नेरिक स्कुलले दोहोरो उपाधि हात पारेको छ । जुनियर ब्वाईजको खेलमा नेरिकले ग्रिनफिल्डमाथी २५–२४ को रोमान्चक जित निकाल्यो । नेरिकबाट उत्कृष्ट खेल प्रर्दशन गदै क्रिजन पन्तले १६ स्कोर गरे । सिनियर ब्वाईजको फाईनल खेलमा अंकित भण्डारीको महत्वपुर्ण १७ स्कोरको मद्दतमा नेरिकले बाबालाई […]

September 6, 2015

नेपाल कप महिला आमन्त्रण फुटबल असोज ३ देखि पोखरामा,

भाद्र २०, काठमाडौं- नेपाल कप महिला आमन्त्रण फुटबल प्रतियोगिता आगामी असोज ३ देखि हुने भएको छ । पोखरा रङ्गशालामा हुने प्रतियोगीता १० गतेसम्म सञ्चालन हुने छ । स्पोर्टस् फर अल क्लब नेपाल, कास्की जिल्ला फुटबल सङ्घ र महिला फुटबल समितिको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितामा भारत र नेपालका गरी ११ टोलीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । छत्तिसौ विश्व […]

September 6, 2015

शेन वाटसनद्धारा टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा

भाद्र २०- मेलवर्न/एजेन्सी–अष्टेलियन स्टार ब्याट्सम्यान शेन वाटसनले एसेज समाप्त भएसंगै टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।   उनि टेस्टमा पछिल्लो समय खराव फर्मबाट माथी उठन् नसकेपछि उनले उक्त निर्णय लिएका हुन् । वाटसनले अष्ट्ेरलियका लागि ५९ टेस्ट खेलबाट ३७ सय ३१ रन बनाएका छन् । उनले ३५ को औशतमा ४ शतक र २४ अर्धसतक प्रहार गरेका छन् । […]

September 5, 2015

धनवहादुर महर्जन स्मृति कराते सम्पन्न 

  नेश्नल चिल्डेन च्याम्पियन नेश्नल चिल्डेन स्कुलले धनवहादुर स्मृति उपत्याका ब्यापी अन्तर बिद्यालय करााते प्रतियोगितामा टिम च्याम्पियनको उपाधि जितेका छ ।   नेश्नलले पहिलो स्थान प्राप्त गर्नका लागि ८ स्वर्ण जितेको थियो । दोश्रो स्थानमा रहन सफल नारायणथानले ३ स्वर्ण तथा न्यु लिराले तेश्रो स्थानको लागि १ स्वर्ण जिते । नैकापमा भएको खेलमा न्युलिराका बिनोद प्रजापति पुरुषतर्फको उत्कृष्ट भए भने महिलातर्फ […]

September 5, 2015

एनसेल यु–१८ बास्केटबलमा मोर्गनको जित

मोर्गन इन्टरनेसनल कलेजले एनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगितामा शनिबार लगातार दोश्रो जित हात पारेको छ । मोर्गनसंगै एलआरआई कलेज र प्राइम कलेजले पनि दोश्रो जित दर्ता गरे । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको लिगमा मोर्गनले ह्वाइटहाउसलाई ५३–२४ ले पराजित गर्‍यो । मोर्गनका सोहर्त शाहले १७ अंक जोडे । अन्तिम क्वाटरसम्म अग्रतालाई कायमै राखेको मोर्गनले […]

September 5, 2015

प्रथम किड्स ट्रायथलनमा आदर्श र रैना पहिलो

प्रथम किड्स ट्रायथलन प्रतियोगिताको ब्वाइजमा आदर्श कार्की र गल्र्समा रैना अग्रवाल शनिबार पहिलो भएका छन् । सहभागीले ५० मिटर पौडी, १.५ किलोमिटर साइक्लिङ र ५ सय मिटर दौड पूरा गर्नु पर्नेमा समग्रमा आदर्शले ६ मिनेट १० सेकेन्ड समय लगाउदै शीर्ष स्थान हात पारे । दोश्रो भएका उर्गान महर्जनले ६ मिनेट १६ सेकेन्ड तथा तेश्रो भएका […]

Success

Thank you for your time.