default_image

ताजा समाचारहरु

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

January 27, 2025

युनाइटेडको कठिन जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इङ्ग्लिस प्रिमियर लिगमा फुलहमविरुद्ध कठिन जित दर्ता गरेको छ । युनाइटेडले आइतवार फुलहमलाई १-० ले हराएको हो । फुलहमको घरेलु मैदान कार्भेन कटेजमा पाहुना टोलीका लागि लिस्यान्द्रो मार्टिनेजले गोल गरे । खेलको ७८औं मिनेटमा मार्टिनेजले गरेको गोल युनाइटेडलाई जित दिलाउन पर्याप्त बन्यो । जितसँगै युनाइटेड २३ खेलमा २९ अंक जोडेको लिगको […]

January 27, 2025

बार्सिलोनाको फराकिलो जित

एजेन्सी – स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियालाई फराकिलो अन्तरले पराजित गरेको छ । बार्सिलोनाले आइतवार भ्यालेन्सियालाई ७-१ ले हराएको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन फिर्मिन लोपेजले २ , फ्याङकी डी जोङ, फेरान टोरेस, राफिन्हा र रोबर्ट लेवान्डोवस्कीले समान १ गोल गरे । १ गोल आत्मघाती भयो । भ्यालेन्सियाका लागि ह्युगो डुरोले गोल गरे […]

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

January 27, 2025

मोना अस्ट्रेलियालाई दोहोरो भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]

January 26, 2025

सिमराको नव जनजागृति मधेश च्याम्पियन

सुनिल गाउँले, सिमरा सिमराको नव–जनजागृति युवा क्लब मधेश प्रदेश च्याम्पियन बन्दै एन्फा प्रेसिडेन्ट लिगका लागि छनोट भएको छ । महोतरीको जलेस्वर रङ्गशालामा आइतवार मधेश प्रदेश लिगको फाइनलमा सप्तरीको प्रोग्रेसिभ युवा क्लबलाई २-० ले पराजित गर्दै नवजनजागृतिले चैतमा हुने एन्फा प्रेसिडेन्ट लिगमा खेल्नेछ । २०८१ सालको बारा जिल्ला लिग च्याम्पियन बन्दै नवजनजागृतिले प्रदेश लिगमा बारा जिल्लाको […]

January 26, 2025

राष्ट्रिय च्याम्पियन राजनको विजयी सुरुवात

हेटौंडा (हाम्रो खेलकुद)- साविक‌ विजेता राजन सुवेदी २५ औं पुरुष राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा विजयी सुरुवात गरेका छन्।‌ नेपाल बुद्धिचाल महासंघको आयोजनामा २५ औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हेटौंडामा आइतवार सुरु भएको छ।  राजनले पहिलो चरणको खेलमा ललितपुरका टाक्टिस मास्टर सरोज महर्जन माथि टेक्निकल खेल प्रदर्शन गर्दै पराजित गरेका छन्।  नेसनल च्याम्पियन्सिपका […]

January 26, 2025

पाँचथर गोल्डकप अर्को महिना

दिपक बोहोरा, पाँचथर पाँचथर गोल्डकप प्रतियोगिताको पाँचौ संस्करण अर्को महिना आयोजना हुने भएको छ। फिदिम माविको खेल मैदानमा फागुन २४ देखि चैत २ गतेसम्म हुने प्रतियोगितामा नेपाल र भारतका गरि ८ टोलीको सहभागिता रहने आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । विजेताले ११ लाख १ हजार १ सय ११ रुपैयाँ र […]

January 26, 2025

रुपन्देही सुपर लिगमा वेष्टर्नको लगातार तेस्रो जित

सुमन अधिकारी,बुटवल वेष्टर्न क्रिकेट क्लबले अभिषेश गौतमको उत्कृष्ट बलिङ र देव खनालको अलराउण्ड प्रदर्शनमा भैरहवामा जारी रुपन्देही सुपरलिग ‘ए’ डिभिजन क्रिकेट प्रतियोगितामा लगातार तेस्रो खेल जितेको छ । वेष्टर्नले आइतवार जेआर क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरेको छ । १ सय ४० रनको लक्ष्य वेष्टर्नले २१.४ ओभरमा २ विकेटको नोक्सानीमा १ सय ४४ रन बनाउँदै […]

January 26, 2025

सनमको गोलमा बागमती विजयी

सुशील पन्त क्षेत्री,चितवन बागमती युवा क्लबले मिन्नानो राईजिङ भरतपुर गोल्डकप फुटबल प्रतियोगितामा आइतवार सूर्यपुर फुटबल क्लबलाई १-० ले हराएको छ। नेपाल प्रहरी शिक्षालयको मैदानमा भएको खेलमा बागमतीको जितमा सनम धिमालले निर्णायक गोल गरे । उनले खेलको २० औं मिनेटमा गरेको गोल नै बागमतीलाई जिताउन पर्याप्त भयो । दोस्रो हाफमा सूर्यपुरले केही मौका पाए पनि सदुपयोग […]

Success

Thank you for your time.