August 26, 2016
बेल्जियम (एजेन्सी) । आर्सनलका पुर्व स्ट्राइकर थिएरी हेनरीले बेल्जियमको सहायक प्रशिक्षकको रुपमा प्रशिक्षक रोबर्टो मार्टिनेजलाई सघाउने भएका छन । हेनरीले आफु बेल्जियमको सहायक प्रशिक्षक भएकोमा रोबर्टो मार्टिनेज र फुटबल एसोसिएशनलाई धन्यबाद दिदै खुसी ब्यक्त गरेका छन । त्यस्तै रोबर्टो मार्टिनेजले लेजेन्ड हेनरीले पहिलो पटकमा नै आफ्नो प्रस्ताब स्विकारेका हेनरिले धेरै अनुभव लिएर आउने कुरा बताएका छन । सन्यास लिए पछी हेनरी […]
August 26, 2016
एएफसी कप फुटबलको प्लेअपमा, छनौट भएको थ्रिस्टार क्लब शुक्रबार अपराह्न काठमाडौं आईपुगेको छ । टोलीको त्रिभुवन अन्र्तराष्ट्रिय भब्य स्वागत गरिएको छ । थ्रिस्टारको टोलीलाई स्वागत गर्न अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव धिरेन्द्र प्रधान , उपाध्यक्ष कर्मा छिरीङ शेर्पा , एन्फाका पुर्व उपाध्यक्ष तथा मनाङ मस्र्याङ्दी क्लबका पुर्व अध्यक्ष कर्मा छिरीङ शेर्पा लगायतले टोलीको स्वागत गरे […]
August 26, 2016
नामी कलेजको आयोजनामा प्रथम नामी कप अन्तरकलेज ए लेभल थ्री अन थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा ब्वाइजतर्फ ११ र गल्र्समा ६ टिमको सहभागिता रहने आयोजक नामीका ए लेभल कोओर्डिनेटर टेकनाथ पौडेलले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइज टिमलाई ४ तथा गल्र्स टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट […]
August 26, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बि’ डिभिजन लिग अन्तर्गत शुक्रबार एपीएफ रंगशाला हल्चोक र एन्फा कम्प्लेक्स सात्दोबाटोमा भएको खेलमा महाबिर, च्यासल र पुल्चोक विजयी भएका छन्। आजको पहिलो खेलमा पुल्चोक स्पोर्ट्स क्लबले सतदोबाटो युथ क्लबलाई ३-०ले पराजित गर्यो, पुल्चोकका लागि पूर्ण बहादुर गुरुङ्ले दुई गोल गरे भने थप एक गोल मनिश थापाले गरेका थिए । […]
August 26, 2016
मोनाको (एजेन्सी) पेप ग्वार्डिओलाको म्यानचेष्टर सिटीले उनको पूर्व क्लब बार्सिलोनासँग च्याम्पियन्स लिग फुटबलको समूह चरणमै प्रतिस्पर्धा गर्नु पर्ने भएको छ । गए राती भएको लिगको ड्रमा बार्सिलोना, सिटीसँगै समूह सीमा स्कटिस च्याम्पियन सेल्टिक र जर्मन क्लब बोरुसिया बोरुसिया मोन्चेनग्लाडवाच पनि छ । सिटीमा पहिलो सिजन विताइरहेका ग्वार्डिओला बार्सिलोनामा निकै सफल भएका थिए । दुई पटक […]
August 26, 2016
दिपक बोहोरा ,पाँचथर पाँचथरको दक्षिणी गा.बि.स फाक्तेपमा रहेको फाक्तेप युथ क्लबले खुल्ला नकआउट पुरुस फुटबल प्रतियोगीता आयोजना गर्ने भएको छ । सो क्लबले असोज २ गते बाट सो प्रतियोगिता सञ्चालन गर्न लागेको हो । सो प्रतियोगितामा बिजेताले हुने टिमले रु ५०,००० , मेडल र प्रमाण पत्र र उपबिजेताले रु २५,००० सहित मेडल र प्रमाण पत्र […]
August 25, 2016
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरोपको सर्वोत्कृष्ट खेलाडिको उपाधि जितेका छन्। आज मोनाकोमा भएको एक समारेहमा ग्रिजमन र बेललाई पछि पार्दै रोनाल्डोले सो उपाधि जितेका हुन्। रोनाल्डोले जितपछि उनिसंगै अरु दुई पनि सो उपाधिको उत्तिकै हकदार भएको बताए।
August 25, 2016
यूइएफा च्याम्पियन्स लिग २०१६/१७को समुह चरणको ड्र आज नेपाली समय अनुसार राति ९;४५ बजे हुदैछ। च्याम्पियन्स लिग खेल्ने ३२ टोलीलाई वरियताका आधारमा चार ‘पट’मा राखिएको छ र प्रत्यकमा आठ टोलि हुनेछन। प्रत्यक ‘पट’ बाट पालैपालो एक-एक टोलीको नाम निकाल्दै आठ समुहको विभाजन गरिनेछ। यसरि ड्र गर्दा, एकै देशका दुइ टोलि एवं रसिया र उक्रेनका टोलीलाई […]
August 25, 2016
एसीयाली फुटबल महासंघ (एएफसी)को अपिल कमिटीले म्याच फिक्सिङको आरोपमा नेपाली खेलाडी माथि गरिएको आजिवन प्रतिबन्ध कारबाही माथी परेको पुनरावलोकनको आग्रहलाई खारेज गरिदिएको छ । एएफसीको अपिल कमिटीको आज बसेको बैठकले चार जना खेलाडी र एक जना प्रशिक्षकलाई एएफसीले लगाएको प्रतिबन्ध विरुद्धको अपिललाई खारेज गरेको हो । एएफसीको अनुशासन कमिटीले नेपालका राष्ट्रिय फुटबल टिमका सदस्यहरू विकास […]
August 25, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बि’ डिभिजन लिग अन्तर्गत बिहिबार एपीएफ रंगशाला हल्चोकमा भएको खेलमा बाँसबारी क्लब र डिभाइन ब्वाइज युनियन क्लब विजयी भएका छन्। पहिलो खेलमा सातदोबाटोसंग ३-०ले पराजित भएको डिभाइन ब्वाइज युनियनले सामाजिक युवा क्लबलाई ३-१ले हरायो। ब्वाइज युनियनका लागि अभिषेक रिजालले ३९औं, जय गुरुङले ६०औं र मनिष थापाले ७८औं मिनेटमा गोल […]