August 29, 2016
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी ए कोचिङ कोर्स उतिर्ण गर्ने ८ नेपाली प्रशिक्षक र हालै ओलम्पिकमा सहभागी भएर फर्केका आर्चरी खेलाडी जितबहादुर मोक्तानलाई लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले सोमबार सम्मान गरेको छ । क्लबको नयाँ कार्यसमितिको परिचयात्मक कार्यक्रममा मनाङले उनीहरुलाई सम्मान गरेका हुन् । क्लबका अध्यक्ष मुखिया कान्छा गुरुङले ए कोचिङ कोर्स उर्तिण र जितबहादुरलाई सम्मान पत्रसहित […]
August 29, 2016
काठमाडौं (हाम्रो खेलकुद) – मुखिया कान्छा गुरुङको अध्यक्षतामा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लबको १५ सदस्यीय कार्यसमिति हालै चयन भएको छ । राजधानीमा सोमबार आयोजित कार्यक्रममा निर्वतमान अध्यक्ष जिमी गुरुङले निर्वाचित कार्यसमितिका पदाधिकारी एवंम् सदस्यलाई खादा लगाइ बधाई दिएका थिए । नेपाली फटबल इतिहासमा सर्वाधिक ७ पटक ए डिभिजन लिग जितेको मनाङको कार्यसमितिको कार्यकाल दुई बर्षको […]
August 29, 2016
काठमाडौं (हाम्रो खेलकुद) –लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीका पूर्व अध्यक्ष टासी घलेले अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सँगै एन्फाको प्रस्तावित निर्वाचन निर्देशिका कारण आफु चुनिनेमा पनि शंका व्यक्त गरेका छन् । गत महिना मनाङको निर्वाचित कार्यसमितिको परिचयात्मक कार्यक्रममा सोमबार घलेले उम्मेदवारीको घोषणा गर्दै भने,‘मलाई हाम्रो क्लबले एन्फा अध्यक्षको […]
August 29, 2016
जारी बि डिभिजनबाट उक्लिने लक्ष लिदै डिभाइन वाइन ब्वाइज युनियनले ए डिभिजनमा राम्रो अनुभव भएका स्टार गणेश खड्कालाई अनुबन्ध गरेको छ । खड्काले हिमालयन शेर्पा , नेपाल पुलिस क्लाब , मनाङ मर्स्याङ्दी , झापा एघार लगायतका क्लबबाट खेली सकेका छन । गणेशसंगै ब्वाइज युनियनले अर्का ए डिभिजनको अनुभव भएका संकटाका पुर्व खेलाडी बर्तमन राइलाई पनि टोलीमा समावेश गरेको […]
August 29, 2016
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी बि डिभिजन लिग २०७३ अन्तर्गत सोमबार भएको खेलमा टुसाल युथ क्लब र च्यासल युथ क्लब विजयी भएका छन्। च्यासलले सातदोबाटो युथ क्लबलाई २-१ले हराएको थियो भने टुसालले महाबिरमाथि ३-१को जित दर्ता गर्यो। च्यासलको जितमा विनोद केसी र अरुण श्रेष्ठले गोल गरे। टुसालको जितमा अनिल धिमाल र दोर्जे तामाङले गोल […]
August 29, 2016
काठमाडौं (हाम्रो खेलकुद) – राजधानिमा जारी बि डिभिजन लिग २०७३ अन्तर्गत आइतबार भएको खेलमा पुल्चोक स्पोर्टस क्लबले लगातार दोश्रो जित हात पारेको छ। एपिएफ रंगशालामा भएको खेलमा पुल्चोकले सामाजिकलाई ४-१को फराकिलो अन्तरले हरायो। लगातार तेश्रो पराजय भोगेको सामाजिक अंक तालिकाको पुछारमा रहेको छ। दिनकै पहिलो खेलमा बाँसबारी क्लब र खुमलटार युथ क्लबले १-१को बराबरी खेलेका […]
August 29, 2016
स्पेनिश ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई १-०ले हराएको छ। इभान राकिटिचले २१औं मिनेटमा गरेको गोलनै खेलमा जित हात पार्न पर्याप्त रह्यो। लियोनेल मेसी र सुआरेजले केहि मौका सिर्जना गरेपनि गोल भने निकाल्न सकेका थिएनन्। लिगको दोश्रो चरणको समाप्तिसम्म दुई खेल जितेका रियल म्याड्रिड तेश्रो, बार्सिलोना दोश्रो र लास पाल्मास प्रथम […]
August 28, 2016
म्यानचेस्टर (एजेन्सी) –म्यानचेस्टर सिटीले पनि प्रिमियर लिगको तेस्रो खेलसम्म विजयी यात्रालाई निरन्तरता दिने क्रममा आइतबार वेस्टह्यामलाई ३-१ ले हराएको छ । सिटीको जितमा रहिम स्टेर्लिङ केन्द्रमा रहे । उनले दुई गोल गरेका थिए । सातौं मिनेटमा स्टेर्लिडले गोल गरेको खेलमा फर्नान्डिन्होले १८ औं मिनेटमा गोल गरे । ५८ औं मिनेटमा मिचेल एन्टोनियोले गोल फर्काउँदै सिटीमाथि […]
August 28, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब चौथो राष्ट्रव्यापी तथा प्रथम नोभिस बक्सिङ प्रतियोगिता टिम च्याम्पियन बनेको छ । आर्मिको पुरुष र महिला दुवै टिम विजेता बनेका हुन् । पुरुष ए टिमले ६ स्वर्ण र २ कास्य पदक तथा महिला ए टिमले पनि ४ स्वर्ण र एक रजत पदक जितेको थियो । समग्रमा आर्मीले १० […]
August 28, 2016
कोपा अमेरिकाको फाइनलमा पराजय भोगेपछी आफु अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने घोषणा गरेका मेस्सी करिब १ महिना पछी आफ्नो निर्णय फिर्ता लिएका थिए । अर्जेन्टिनाका लेजेन्ड डिएगो म्यारोडोनाका अनुसार मेस्सिको उक्त निर्णय योजना अनुरुप हुन सक्छ । ” कोपा अमेरिकाको फाइनलमा पराजय भोगेपछी मेस्सिले अनेकौ प्रश्नको सामना गर्नु पर्ने हुनसक्थियो, तर उनको त्यो घोषणाले अर्जेन्टिनाले गुमाएको उपाधी भन्दा अर्जेन्टिनाले गुमाएको मेस्सिको […]