September 7, 2016
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बि डिभिजन लिग अन्तर्गत आज भएको तिनै खेल बराबरीमा टुङ्गिएका छन्। हल्चोक स्थित एपिएफ रंगशालामा भएको खेलमा श्री कुमारी क्लब र आरसीटीले गोलरहित बराबरी खेले। दिनको पहिलो खेलमा भने पुल्चोक स्पोर्टस क्लब र ब्वाइज युनियन क्लबले १-१को बराबरी खेले। सुशील राईको गोलमा ७औं मिनेटमा अग्रता लिएको ब्वाइज युनियनले अग्रता […]
September 7, 2016
नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान) को पहलमा थप दुई क्रिकेट खेलाडी व्यवसायिक कम्पनीसँग आबद्ध भएका छन् । नेपाली यू १९ क्रिकेट टोलीका उपकतान मोहम्मद आरिफ शेख र सुनिल धमला सिप्रदी ट्रेडिङ लिमिटेडसँग आबद्ध भएका छन् । सिप्यानको पहलमो यो तेस्रो सम्झौता हो । अघिल्लो सातामा यू १९ कप्तान राजु रिजाल र प्रेम तामाङ एनआइसी एसिया […]
September 7, 2016
बिश्व कप छनोट अन्तर्गतको युरोपियन खेलहरुमा पोर्चुगल्ले स्विट्जरल्याण्डसङ हारको सामना गरेको छ, त्यस्तै फ्रान्स बेलारुससँग गोल रहित बराबरीमा रोकिएको छ । स्विट्जरल्याण्डले क्रीस्टिएनो रोनाल्डो बिना उत्रीएको युरोपियन बिजेतालाई २-० ले जितेको छ , जसमा आर्सनलका जाका २ पहिलो कार्ड खादै अतिरिक्त समयमा बाहिरिएका थिए । त्यस्तै समुह ‘बि’ को अन्य खेल मा ल्याट्भिया ले एन्डोरा बिरुद्ध १-० […]
September 7, 2016
ओलम्पिक गोल्ड बिजेता टोली ब्राजिलले कोलोम्बियालाई घरेलु मैदानमा २-१ को जित हासिल गर्न सफल भएको छ । दक्षिण अमेरिका बिश्व कप छणोट अन्तर्गतको खेलमा ब्राजिलले कोलम्बिया बिरुद्ध जित्न सफल भएको हो । ब्राजिलको जितमा मिरान्डाले खेको २ मिनेटमा नै नेमारको कर्नरलाई सही दिशा दिदै अग्रता दिलाए । पहिलो हाल्फको को ३६औ मिनेटमा फ्री किकमा आएको बललाई क्लियर गर्ने क्रममा […]
September 6, 2016
हाम्रो खेलकुद – अष्ट्रेलिया र श्रीलंकाबीच जारि टि२० शृंखला अन्तर्गत आज पल्लेकेलमा भएको पहिलो खेलमा अष्ट्रेलियाले ओपनर ग्लेन म्याक्स्वेलको शतकको मद्दतले कीर्तिमानी योगफल तयार पारेको छ। खेलमा पहिलो ब्याटिंग गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २६३ रनको योगफल तयार परेको हो। अन्तराष्ट्रिय टि२० खेलमा यो नै सर्वाधिक ठुलो योगफल रहेको छ। अष्ट्रेलियाले २६३ […]
September 6, 2016
जारी ईंग्लिश प्रीमियर लिगको अगस्त महिनाको प्लेएर अफ द मन्थ चेल्सीका इडेन हजार्ड घोषित भएका छन । हजार्डको उत्कृष्ट प्रदर्शनको मदतले चेल्सी तीन खेलमा नौ अंकका साथ दोरो स्थानमा रहेको छ । अगिल्लो सिजन राम्रो खेल्न नसकेका हजार्डले यस सिजन पहिलो तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरिसकेका छन । चेल्सीले अगिल्लो सिजन सुरुको […]
September 6, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – राजधानीमा जारी सहिद स्मारक ‘बि’ डिभिजन लिग अन्तर्गत आज भएको खेलमा च्यासल युथ क्लबले लगातार तेश्रो जित दर्ता गर्दै दोश्रो स्थानमा उक्लिन सफल भएको छ। सशस्त्र प्रहरी बलको हल्चोक स्थित रंगशालामा भएको पहिलो खेलमा च्यासल युथ क्लबले अन्तिम स्थानमा रहेको सामाजिक युवा क्लबलाई १-०ले पराजित गर्दै तेश्रो जित दर्ता गरेको छ। […]
September 6, 2016
बरुण बेभरेज प्रा.लिले प्रायोजन गर्ने पेप्सी ओपन गल्फ प्रतियोगिता यही भाद्र २५मा हुने भएको छ । प्रतियोगितामा करीब १०० गल्फरले भाग लिने छन । ४ बिधा सम्मिलित प्रतियोगितामा उत्कृष्ट खेलाडिहरुलाई नगद पुरस्कार नभए पनि उचित उपहार दिईनेछ । प्रतियोगितामा सहभागी शुल्क रु १५०० तोकिएको छ । बरुण बेभरेजले तीन बर्षको लागि गोकर्ण फरेस्ट गल्फ रिजोर्टसँग सहकार्य […]
September 6, 2016
अष्ट्रेलियाका पुर्व कप्तान माइकल क्लार्कले नेपाली राष्ट्रिय टोलिका स्पिनर सन्दिप लामिछानेलाई आफ्नो क्रिकेट एकेडेमीमा भाग लिन र उनको घरेलु क्लब वेस्टर्न सबर्समा क्रीकेट खेल्न निम्तो दिएका छन । हंगकंगमा सन्दिपले क्लार्कसङ एकै टोलीबाट खेल्दा बनाएको सम्बन्धको मद्धतले सन्दिपलाई अष्ट्रेलियाका पुर्व कप्तानले सिड्नीमा निम्तो दिएका हुन । आफ्नो फेस्बुक पेजमा सार्वजनिक गर्दै क्लार्कले उक्त कुरको खुलासा […]
September 6, 2016
बिश्व कप २०१८ को छनोट चरणको खेलमा समुह ‘जि’ अन्तर्गतको खेलमा स्पेनले कम दर्जाको लिएखटेन्स्टाइन बिरुद्ध ८-० को जित नतिजा निकाल्न सफल भएको छ । फिफा वरियतामा नेपाल भन्दा ६ स्थान मात्र माथी १८२ औ स्थानमा रहेको लिएखटेन्स्टाइनलाई स्पेनले ८ गोल गर्न सफल भएको हो , जसमद्धे ७ गोल दोस्रो हाल्फमा भएको हो । स्पेनको जितमा डिएगो कोस्टा […]