default_image

ताजा समाचारहरु

September 20, 2015

गले एपिएफका प्रशिक्षक थापा

काठमाडौं, असोज ३ – चौतर्फी आक्रमण र अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्पष्टिकरण मागेपछि एक साता नवित्दै एपिएफका प्रशिक्षक कृष्ण थापा गलेका छन् । उनले अघिल्लो साताको आफ्नो अभिव्यक्तिलाई हतासको प्रतिक्रिया भन्दै सबैसँग माफी मागेका छन् । अघिल्लो साता मंगबार रुस्लान थ्री स्टारसँग ४–१ ले पराजित भएपछि आक्रमक रुपमा प्रस्तुत भएका थापाले एन्फाको चर्को […]

September 20, 2015

टेक बहादुरको गोल मा आर्मीले एपिएफलाई हरायो

काठमाडौं, असोज ३ गते । आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगको खेल मा नेपाल आर्मी क्लबले नेपाल एपिएफलाई १-० ले हरायो । टेक बहादुर बुढाथोकीले खेलको एकमात्र गोल गरे । खेलको सुरु बाटनै नेपाल आर्मी अक्रमक देखिएपनी पहिलो अशालाग्दो प्रहार भने एपोएफ बाट भयो । ६औं मिनटमा हेमन गुरुङले प्रहार गरेको फ्री-किक बार […]

nepal u16 kyrgyzstan

September 20, 2015

अन्तिम खेलमा ओमान सँग नेपाल पराजित

एएफसि यु १६ च्यम्पिओन्शिपको अन्तिम छनोट चरणको खेलमा नेपाल ओमान बिरुद्ध ३-१ ले हारेको छ | खेलको पहिलो हाल्फ नेपाललाई दबाबमा राख्न सफल ओमानले ११ औ मिनेटमा अग्रता लियो |  नेपालको खुकुलो रक्षापंक्तिको फाइदा उठाउदै तामिर अल जावीले नेपालका गोलरक्षकलाई कुनै मौका नदिई गोल गरे | ड्र काफी रहेको नेपालले पहिलो हाल्फमा केहि मुभ बनायो, […]

nepal u16 kyrgyzstan

September 20, 2015

नेपाल यु-१६ बिरुद्ध ओमान यु-१६: लाईभ

नेपाल यु-१६ १-३   ओमान १६ स्थान: बेस्केक, किर्गिस्तान समय: २ :४५ (नेपाली समय) कृपया रिफ्रेस गर्नुहोश  नेपाल ११  – अर्पन कार्की, सुमन अर्याल  – रोमन लिम्बु  – अनोश मगर  – लक्ष्मण परियार,  अभिशेक रिजाल – सेसेहाङ अङ्देम्बे – मनिश बहादुर कार्की – अशोक थापा, दिनेश हेन्जन – रेजिन सुब्बा फाइनल स्कोर ! नेपाल १—३ ओमान ९० + २’ ओमानले तेस्रो गोल […]

September 20, 2015

ओमान बिरुद्ध नेपालको सुरुवाती ११ घोषणा

काठमाडौं, असोज ३। नेपाली राष्ट्रिय यु-१६ फूटबल टिमले आज ओमान सँग एसियन कप चनोट चरणको तेश्रो तथा अन्तिम खेल खेल्दै छ । खेल बिस्केकमा दिउसो २:४५ नेपाली समयमा हुने छ । नेपालले आज बराबरी अथवा जित हात पारेमा छनोट पक्का हुनेछ। हार बेहोरेको खण्डमा नेपालले अन्य खेलको नतिजा पर्खनु पर्नेछ| नेपालले पहिलो खेलमा जोर्डनलाई २-१ ले […]

nepal u16 kyrgyzstan

September 20, 2015

छनोटको लक्ष्य लिएर नेपाल र ओमान भिड्दै

काठमाडौं, असोज ३ गते । नेपाल यु-१६ फूटबल टिमले आज एफसी कपको छनोत चरणको अन्तिम खेल ओमान बिरुद्ध खेल्दै छ । नेपालले यस अघिको दुई खेलमा जोर्डनलाई २-१ र आयोजक किर्गिस्तानलाई ४-२ ले हराएको थियो । यस समुह बि मा नेपाल ६ अकंले पहिलो स्थानमा छ र आज ड्र मात्र गरेको खण्डमा पनि नेपाल भारतमा […]

Nawyug

September 20, 2015

विभागीय डर्बीमा आर्मी र सशत्रको परिक्षा

त्रिभुवन आर्मी क्लब र सशत्र प्रहरी बलको टोली विभागिय डर्बीमा आमने सामने हुँदैछन्| लिगको अंकतालिकामा गोलअन्तरले तलमाथि परेका दुवै विभागिय टोलीको समान १४ अंक रहेको छ| आर्मीले यसअघिको खेलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराएको थियो| चोटका समस्याले सताएको पुलिस विरुद्ध आर्मीका नवयुग श्रेष्ठले ह्याट्रीक गरेका थिए| अर्कोतर्फ ए.पि.एफ् भने थ्रि स्टार […]

September 19, 2015

काभ्रेमा तेक्वान्दो आइटिएफ

काठमाडौं, असोज १ – विनिता तामाङले दोस्रो माउन्ट एभरेस्ट खुला अन्तर्राष्ट्रिय आमन्त्रण गुडविल च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छिन् । पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको स्मृतिमा काभ्रेको धुलिखेलमा शनिबार सम्पन्न प्रतियोगिताका ४०–४५ केजी तौल समूहमा विनिताले स्वर्ण पदक जितेकी हुन् । उनले फाइनलमा ससमिनी बस्नेतलाई हराइएकी थिइन् । महिलातर्फकै ३०–३५ केजी तौल समूहमा सालिना लामा, ४५–५० केजीमा […]

September 19, 2015

सुदुरको फराकिलो जित; झापा घर्मै स्तब्ध

लिगको शीर्ष स्थानमा आफ्नो अग्रता फराकिलो बनाउने लक्ष्य लिएर लुम्बिनिलाई घरेलु मैदानमा निम्त्याएको झापा ११ घरेलु मैदानमै स्तब्द भएको छ  | दोमाला रंगशाला भएको खेलमा  पूर्ण बहादुर गुरुङ्को १८ औ मिनेटको गोल निर्णायक साबित भयो  | जितसंगै लुम्बिनिको १० खेलमा २ जित र १ बराबारीको साथ ७ अंक भएको छ | त्यसैगरी हार बेवोरेको झापा लिगको अग्र स्थानमा […]

rejin n u16 Nepal

September 19, 2015

चम्किदै रेजिन र यु१६ टोली

अशोज २ – दिपेन्द्र पोखरेल – हाम्रो खेलकुद ५ जुन्, कुवालालम्पुरमा एएफसि यु-१६ प्रतियोगिताको छनोट चरणको ड्र सार्वजनिक भयो, नेपाल जोर्डन्, किर्गिस्तान र ओमान बिरुद्धको निकै अफ्ठेरो समुहमा पर्‍यो | यो भन्दा अघिको यु-१६ टोलिले घरेलु मैदानमा बहराइन्, ईराक र टुर्क्मेनिस्तानलाई पछी पार्दै समुहमा अब्बल रह्यो र थाइल्याण्डमा भएको फाइनल चरणको खेलमा दक्षिण एसियाकै एक मात्र […]

Success

Thank you for your time.