September 16, 2016
हाम्रो खेलकुद – युरोप लिग अन्तर्गत सिजनको पहिलो समूह चरणको खेलमा म्यानचेस्टर युनाईटेडले पराजय व्यहोरेको छ। बिहिबार राति खेलिएको खेलमा नेदरल्यान्डको टोलि फेयेनूर्डले म्यानचेस्टर युनाईटेडलाई १-०ले पराजित गरेको हो। म्यानेजर जोसे मौरिन्होले सो खेलका लागि कप्त वायन रोनी र ज्लाटन इब्राहिमोभिचलाई बेन्चमा राखेका थिए। मार्कस र्यास्फर्ड र एन्थोनी मार्सियललाइ पल पोग्बाले आक्रमणमा सहयोग गरेपनि […]
September 15, 2016
३० भदौ, पोखरा । पोखराका गुरुङ युवतीहरुको समुह गुरुङ्सेनी गल्सले सहारा क्लबद्वारा संचालित सहारा एकेडेमीलाई नगद तिस हजार पाँच रुपैयाँ सहयोग गरेको छ । सहारा क्लबको १८ औं वार्षिकत्सब तथा साधारण सभाको समुद्घाटन समरोह बिच गुरुङ्सेनी गल्सबाट क्लबका अध्यक्ष श्री विरभद्र आचार्यलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।गुरुङ्सेनी गल्सले बिगत केही बर्ष देखि हारेक बर्ष […]
September 15, 2016
हाम्रो खेलकुद – नेपाल सेप्टेम्बर महिनाको फिफा वरियतामा दुइ स्थान माथि चढ्दै १८६औं स्थानमा उक्लन सफल भएको छ। यस अघि १८८औं स्थामना रहेको नेपालले दुइ स्थान सुधार गरेको हो। दक्षिण एसियामा भने नेपाल श्रीलंका, पाकिस्तान र भुटानभन्दा माथि रहेको छ। भारत १४८औं स्थानमा रहेको छ भने अफगानिस्तान १४९औं स्थानमा छ।
September 14, 2016
हाम्रो खेलकुद – मदेरियाको टापुमा जन्मेको भएपनि क्रिस्टियानो रोनाल्डोको जन्मथलो भने लिस्बन नै मानिन्छ। नहोस पनि किन, उनि १२ वर्षको उमेरमा स्पोर्टिंग लिस्बोनमा आवद्ध भएसंगै उनको खेल जीवनको सुरुवात जो भएको थियो। लिस्बनमा युवा अवस्थामा एक आकर्षक फुटबलर बनेका उनि २००३मा म्यानचेस्टर युनाइटेड पुगेका थिए। केवल १८ वर्षको खेलाडीलाई त्यो समयमा सो रकम निकै ठुलो […]
September 14, 2016
काठमाडौँ (हाम्री खेलकुद) – राजधानीमा जारि शहिद स्मारक बि डिभिजन लिग २०७३ अन्तर्गत आज भएको खेलमा च्यासल युथ क्लब र श्री कुमारी क्लब विजयी भएका छन्। हलचोक स्थित एपीएफ रंगशालामा भएको पहिलो खेलमा श्री कुमारी क्लब मध्यपुर युथ एसोसिएसनविरुद्ध २-१ ले विजयी भयो। कुमारीको लागि टंक सिङ्गदान र सुशील कुमार यादवले गोल गरेका थिए भने […]
September 14, 2016
नेपालका अभिलाषा विष्ट र प्रेरणा कोइराला केशा ग्रुप एएनएलटीए एसियन जुनियर टुर यु–१४ ¥याङकिङ टुर्नामेन्टअन्तर्गत सर्किट २ को गल्र्स सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरुसंगै सर्किट १ की विजेता नेपालकी इरा रावत र नेपालकै सलोनी तामाङ पनि सेमिफाइनलमा पुगे । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको क्वाटरफाइनलमा अभिलाषाले नेपालकी इशाश्री शाहलाई ६–१ र ६–४, प्रेरणाले […]
September 14, 2016
काठमाडौँ । न्यूडाइमण्ड एकेडमी र सशस्त्र प्रहरीको एपीएफ क्लब राजधानीमा जारी तेस्रो एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । महिलातर्फको समुह ए बाट न्यूडाइमण्ड र समुह बि बाट एपीएफ क्वाटरफाइनलमा पुगेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिसद् (राखेप) कबर्डहलमा बुधबार भएको खेलमा प्रगतिशील युथ क्लबलाई ३ – ० को […]
September 14, 2016
रियो पारालिम्पिक्समा इरानका फुटबल खेलाडी बेह्जाद जदअलिअस्घरिले मोरोक्को बिरुद्धको फाइभ-असाइड फुटबलमा प्रतिश्प्रधी टोलिका सम्पुर्ण खेलाडी हरुलाई छक्याउदै गोल गरेका छन । जदअलिअस्घरिको गोलले इरानले मोरोक्कोलाई २-० ले हरायो , अब इरानले अर्को खेलमा आयोजक ब्राजिलसङ खेल्नेछ । उक्त फुटबल खेलमा बलमा घण्टी जडित हुन्छ्, जसको मद्धतले खेलाडिहरुले अनुमानको भरमा खेल्दछन । त्यस्तै प्रशिक्षकहरुले नेत्रहीन खेलाडिहरुलाई […]
September 14, 2016
क्रीस्टियानो रोनाल्डोले आफ्नु रियाल म्याड्रीडका सहकर्मी फ्याबियो कोयन्ट्राओलाई प्रशिक्षणको दौरान बिचको आउला देखाएको भिडियो रिउटर्सले कैद गरेको छ । रोनाल्डोले कोयन्ट्राओको अनुहारमा लक्षित गर्दै बिचको आउला देखाएको देख्न सकिन्छ, तर त्यो आक्रामक नभएर हास्यात्मक रुपमा देखिन्छ ।
September 14, 2016
हाम्रो खेलकुद – गएराति भएको च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले सेल्टिकलाई ७-०ले हराउँदा बार्सिलोनाका स्टार लियोनेल मेस्सीले नयाँ रेकर्ड आफ्नो नाम बनाएका छन्। मेस्सीले बार्साको जितमा गरेको ह्याट्रिक च्याम्पियन्स लिगमा उनले गरेको छैठौं ह्याट्रिक हो। एकै खेलाडीले च्याम्पियन्स लिगमा ६ ह्याट्रिक गरेको यो नै पहिलोपल्ट हो। मेस्सीले आफ्नो करियरमा ३६ पटक ह्याट्रिक गरिसकेका छन्।